विराटनगर, १३ माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको टेबल टेनिसतर्फको उपाधि मेरिल्याण्ड कलेजले जितेको छ । क्रिकेटमा कोशी र अरनिको तथा छात्र भलिबलमा लर्डबुद्ध, सिटी, कोसी र बाल्मिकी कलेज विजयी भएका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबार भएको टेबलटेनिसको सबै इभेन्ट्सको उ�. . .
विराटनगर, १३ माघ । विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले रजत जयन्ती पारेर केभिएम स्पोर्ट्स मिट आइतबारदेखि शुरु गरेको छ । आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि स्पोर्टस् मिट शुरु भएको हो। स्पोर्ट्स मिटमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरु माझ तह गत विभिन्न खेल प्रतियोगिता खेलाइने विद्य�. . .
प्रेम देवान । विराटनगर १३ माघ । विराटनगर ८ मधुमारा पुर्व सिघिया खोलाको किनारामा आईतबार एक बालिका निर्वस्त्र अवस्थामा भेटिन् । यसरी भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ । विराटनगर ८ मधुमारा बलुवाईकी १० बर्षिया रुपमती कुमारी दासको बलात्कार पछि हत्या गरिएको हुन सक्ने अनुमा. . .
प्रेम देवान विराटनगर १३ माघ । विराटनगरमा पहिलो पटक हुन लागेको ‘अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ सम्पुर्ण तयारी पुरा भएको आयोजनकले जनाएको छ । मिष्ट्र डान्स गाइजको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ को सम्पुर्ण तयारी भएको आयोजकले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको अयो�. . .
विराटनगर १३ माघ । विराटनगरमा ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मुल नाराका साथ सप्ताहव्यापी निः शुल्क बृहत योग शिविर सुरु भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा आईतबार विहानबाट सुरु भएको छ । योग शिविरको १ नम्बर प्रदेशका प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले उद्घाटन गर्नुभएको थि. . .
विराटनगर १३ माघ । विराटनगरमा अनलाइन सपिङ्ग साईट सञ्चालनमा आएको छ । बिज संसार डट कम नाम दिएर अनलाइन सपिङ्ग साईट सुरु भएको हो । आईतबार एक कार्यक्रमविच उक्त साईटको अफिसियल लञ्च गरिएको छ । बिराटनगर र वरिपरिका सर्वसाधारणलाई घर बसीबसी अनलाइन सपिङ्ग गर्न साहयता होस् भन्ने उदेश्यले उक्त साइट लञ्च गरिएको साइ�. . .
विराटनगर, १३ माघ । विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा वलुवाईमा एक बालिकाको शव फेला परेको छ । राती ८ बजे छिमेकीको घरमा टिभी हेर्न गएकी बालिका घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको आफन्तले बताएका छन् । राती टिभी हेरेर कोठामा नै सुतेको हुनसक्ने भन्दै अभिभावकहरुले राती कुनै खोजी नै न�. . .
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही द�. . .
विराटनगर, १३ माघ । एक नम्बर प्रदेश सरकारले स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दुतका रुपमा सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली)लाई घोषणा गर्ने भएको छ । आईतवार सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीसँग सम्झौता गर्न लागेको हो । आज मुख्यमन्त्री तथा म�. . .
विराटनगर, माघ १२ विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटमा शिक्षादीप र अरर्किड तथा फुटबलतर्फ ग्रिनल्याण्ड र मोर्डनएरा तथा छात्रा भलिबलमा शिक्षादीप, टेबलटेनिसमा मेरिल्याण्ड, अरनिको र कान्तिपुर कलेज विजयी भएका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको क्रिकेटको पहि�. . .
विराटनगर, १२ माघ । ६७ औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विविद्य कार्यक्रम गरी मनाएको छ । ‘स्मार्ट बोर्डस फर सिमलेस टे«ड, ट्रावल एण्ड टान्सर्पोट’ को मुख्य नाराको साथ भन्सार कार्यालयले विराटनगरमा विविद्य कार्यक्रम गरि मनाएको हो । भन्सार दिवसको अवसरमा ब्याटमिन्टन, एक द�. . .
विराटनगर, १२ माघ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार (आज) विराटनगरमा भव्य योग शिविर हुँदैछ । ‘योग गरौ, स्वास्थ्य बनौं’ भन्ने नाराका साथ ५ दिनसम्म चल्ने शिविरमा हजारौं मानिसको सहभागीता हुने अपेक्षा गरिएको छ । विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा शिविर हुनेछ �. . .