विराटनगर

विराटनगरमा जारी राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रिन्सलाई दोहोरो सफलता

विराटनगर, २६ पुस । दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यू–१९ विधामा र यू–१५ मा नेपालकै रोहित बराललाई �. . .


केन्द्र विवाद मिलाउन नसकेपछि पथरीशनिश्चरे नगरपालिकाले संघीय सरकार गुहार्ने

विराटनगर, २५ पुस । केन्द्र सम्बन्धी विवाद मिलाउन नसकेपछि मोरङको पथरीशनिश्चरे नगरपालिकाले संघीय सरकार गुहार्ने भएको छ । तलबाटै विवाद मिलाउन नसक्दा नगरपालिकाले केन्द्रको मुख ताक्ने निर्णय गरेको हो । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका केन्द्रको विषयमा उठेको विवादलाई टुङ्याउने पहलका गर. . .


विराटनगरबाट हराएको मोवाईल प्रहरीले भेटेर धनीलाई बुझायो

विराटनगर, २५ पुस । प्रहरीले मोवाईल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । विराटनगर महानगरपालिका वडा नं. १२ की सानिद्या अधिकारीको ८० हजारको मोवाईल फेलापारी बुझाएको हो । अधिकारीले निवेदन दिए पश्चात जिल्ला प्रहरी कार्यालय मोरङले मोवाईलको खोजतलास गरी फेला पारेको मोबाईल बितरण गरेको हो । पुस महिनामा मात्. . .


बेलबारीकाे नेपाल टेलिकम कार्यालय गौशालामा परिणत

विराटनगर, २५ पुस । नेपाल टेलिकमले मोरङको बेलबारीमा अवस्थित कार्यालयलाई व्‍यवस्थित बनाउन नसक्दा कार्यालय गौशालामा परिणत हुँदै गएको छ। चातर्फी गाई बाँधिदा कार्यालय परिषर कुनै नीजि व्‍यक्तिको गौशाला झैं देखिएको छ।गाइचरणका रुपमा रुपमा परिणत भएको सो स्थानमा टेलिकमका तारदेखि महत्वपूर्ण सरसमान गोबरले. . .


सरकारले राजस्व चुहावट रोक्न सूचना प्रविधिको प्रयोगलाई बढाउँदै

विराटनगर, २५ पुस । सरकारले राजस्व चुहावट रोक्न सूचना प्रविधिको प्रयोगलाई बढाउँदै लगेको छ। मंसिरबाट आन्तरिक राजस्व विभागले सेन्ट्रल विलिङ मोनिटरिङ सिस्टम(सिबिएमएस)मा ट्रयाक गर्ने व्यवस्थासँगै अन्तःशुल्क लागेका वस्तु उत्पादन गर्ने उद्योगले वैशाखदेखि अनिवार्य रूपमा आइपी(सीसीटीभी) क्यामेरा जडान गर�. . .


बिराटनगरमा सडक नबनाएपछी जनाताले आफै सडक बन्द गरे

बिराटनगर पुष २५ बिराटनगरको पुष्पलाल चोकमा आज बिहानदेखी स्थानिय आक्रोसित भएका छन । बिराटनगर महानगरपालिकाले सडक समयमा मार्मत नगरेको आरोप लगाउदै स्थानियले सडक अवरुध गरेका छन । सडक नबन्दा दुर्घटना बढेको , वातावरण प्रदुशित भएको कारण दवाव स्वरुप सडक बन्द गर्नु परेको स्थानियले बताएका छन । धुलोले सडकमा �. . .


राष्ट्रिय सहकारी बैंकको बिराटनगर शाखा अधिकृत पुरस्कृत

बिराटनगर पुष २५ , राष्ट्रिय सहकारी बैंकको पुस २१ र २२ गते १५ औ साधारणसभा सम्पन्न भएको छ  । काठमान्डौमा भएको साधारणसभामा बिराटनगर क्षेत्रीय कार्यालयका शाखा अधिकृत बिराटनगर निवासी प्रभु पोखरेल आर्थिक बर्ष ७४/७५ को नेपाल भरी रहेका ४५ शाखा मध्ये उत्कृस्ट शाखा अधिकृत हुन सफल भइ पुरस्कृत भएका छन्  ।  भूमि. . .


विराटनगरमा हाजिरजवाफ प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत

विराटनगर, २५ पुस । विराटनगरमा भएको आधारभूत विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिएको छ । नेपाल बाल सगठन मोरङ र विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा विराटनगर महानगरपालिका स्तरिय आधारभुत विद्यालय तहको फाइनल रनिङ्ग शिल्ड हाजिरीजवाफ प्रतियोगितामा उत्कृ�. . .


माेरङका खाेलामा अबैध उत्खनन्, उत्खनन रोक्न माग गर्दै स्थानीयको प्रदर्शन

विराटनगर, २५ पुस । मोरङको कानेपोखरीस्थित चिसाङ खोलाबाट मापदण्ड विपरीतको अवैध ढुंगा गिटी उत्खनन रोक्न माग गर्दै स्थानियले प्रदर्शन गरेका छन । अवैध ढंगले चिसाङ खोलाबाट ढुंगा गिट्टी र बालुवा निकालिएको भन्दै कानेपोखरी ५ र बेलबारी ८ का स्थानीयले पूर्व पश्चिम राजमार्गको कानेपोखरीमा प्रर्दशन गरेका हुन् �. . .


पीडितको नाममा सवारी साधनसँग चन्दा उठाउने २ जना बेलवारीबाट पक्राउ

विराटनगर, २४ पुस । मोरङको सवारी साधनबाट अबैध रकम असुली गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ८ स्थित चिसाङ खोलामा गिटी, बालुवा बोक्ने सवारी साधनसँग रसिद काटी अवैध रूपमा एक सयका दरले रकम उठाउने २ जनालाई प्रहर�. . .


अपडेट : हरिलाल मृत्यू प्रकरण, हत्या या आत्महत्या पोष्टमार्टम रिपोर्टले बताउने

प्रेम देवान, ओवी । विराटनगर, २४ पुस । विराटनगर ११ पाञ्चाली स्थित आँप बगैचामा झुम्का घर भई हाल विराटनगर १२ मा बस्दै आएका ६० बर्षिय हरिललाल राम आपको रुखमा झुण्डिएको अवस्थामा स्थानियले भेटे । स्थानियले तत्काल प्रहरीलाई खबर गरे लगत्यै जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले शवको निरीक्षण गरी पोष्टमार्टम �. . .


पथरीमा अटोको ठक्करबाट बालिका घाईते

विराटनगर,  २४ पुस। मोरङको पथरी शनिश्चरे नगरपालिका-१० महेन्द्र चौकको भित्रि सडक खण्डमा अटोको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । मङ्गलवार बिहान दक्षिणबाट उतर तर्फ आउदै गरेको को. २ ह. २२४४ नम्बरको अटोले सोही स्थान बस्ने हेम बहादुर पोख्रेलको ७ बर्षीय छोरी  भुमिका पोख्रेललाई ठक्कर दिई घाईते बनाएको थियो । . . .