विराटनगर

हिसान स्पोर्टस्मिट: छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी

विराटनगर,१० माघ । विराटनगरमा जारी आठौँ हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ कोशी र लर्डबुद्ध तथा फुटबलतर्पm अर्किड, सेन्टजोसेफ, ग्रिनल्याण्ड र कोशी, छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी भएका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहिबार भएको क्रिकेट�. . .


जिपि कोइराला फाउन्डेसन मोरङमा कौशल निरौला

माघ १० विराटनगर । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेसन’को मोरङ शाखाले पूर्णता पाएको छ । विहिवार विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका बीच १ नं .प्रदेश संयोजक ईन्दिरा थापाले फाउन्डेसनलाई पूर्णता दिएकी ह�. . .


विराटनगरको एभरेष्ट स्कुलले मनायो आफ्नो रजत जयन्ती ८० जना विद्यार्थीबाट थालेको स्कुलले महाविद्यालय बनाउने लक्ष्य

विराटनगर १० माघ । विराटनगर ५ मा रहेका एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु गरि मनाएको छ । दुईदिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन प्राथमिक तहका बालबालिकाले विभिन्न साँस्कृतिक महत्व झल्कने सांगितिक कार्यक्रम सहित आ–आफ्ना प्रतिभा प्रस्तुति देख�. . .


‘विराट फूटवेयर एक्स्पो ’ मेलामा पहिलो दिन भन्दा दोस्रो दिन उल्लेखनिय ग्राहकको भिड ( फोटो फिचर सहित )

प्रेम देवान विराटनगर १० माघ । ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ बुधबारदेखि विराटनगरमा सुरु भएको ‘विराट फूटवेयर एक्स्पो’ मा पहिलो दिन भन्दा दोस्रो दिन उपभोक्ताको भिड लागेको छ । बालाजी मिडिया हाउसको आयोजना तथा नेपाली जुत्ताघरको संयोजनमा विराटनगर–७ सात घुम्ती स्थित खाली ज�. . .


विराटनगरमा बिद्यार्थी बोकेको म्याजिक भ्यान दुर्घटनामा, श्रीराम स्कुलका ६ बिद्यार्थी घाइते

विराटनगर, १० माघ । विराटनगरको मिल्स एरियामा आज बिहान स्कुल भ्यान दुर्घटना भएको छ । विराटनगर १५ मा रहेको श्रीराम स्कुलको म्याजिक भ्यान बिद्यार्थी लिएर बिद्यालय आउने क्रममा दुर्घटनामा परेको हो । को १ च ७०३४ नम्बरको म्याजिक भ्यान बिहान साढे ९ बजे विराटनगर महानगरपालिकाले बनाउँदै गरेको सडकमा थुपारिएको �. . .


पानी जमेको खाल्डोमा डुबेर सुनसरीको बर्जुमा एकजनाकाे मृत्यु

विराटनगर, १० माघ  । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रवारेमा पानी जमेको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ५२ को रमेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ । घर नजिकै रहेको पानी जमेको खाल्डोमा साईकल र मानिस सहित डुबेर गम्भिर भएका गुरुङलाई उपचारको �. . .


उदयपुर र मोरङबाट लागूऔषध सहित ७ पक्राउ

विराटनगर,  १०माघ। उदयपुर र मोरङ जिल्लाबाट प्रहरीले लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।  उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हाे । लागूऔषध सहित उदयपुर बेलाका नगरपालिका-४ गुरुङचौरी बस्ने बर्ष ३३ को राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ को अर्जुन रा�. . .


बेलवारी नगरपालिकाको शिक्षा कार्यबिधि अपाङ्गमैत्री नभएको आरोप

विराटनगर, १० माघ । स्थानीय पालिकाले पारित गरेको शिक्षा कार्यविधि र शिक्षा ऐन अपाङ्गमैत्री नभएको बेलबारीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । मोरङ नेत्रहीन संघको १९ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरुले शिक्षा कार्यविधि र शिक्षा ऐन अपांगमैत्री नभएको टिप्�. . .


बिराटनगरमा युवाहरुले ल्याए “वि डिलिवर”, घर घरमा सामान डिलेवरी

बिराटनगर माघ १० , बिराटनगरमा युवाहरुको सक्रियतामा नयाँ "स्टार्ट अप" सुरु भएको छ । बिराटनगरमा "वि डिलिवर" नाम गरेर युवाहरुले "स्टार्ट अप" सुरु गरेका हुन्  । बिराटनगरका युवाहरु अभिनाश थापा , मुकेश यादव , प्रिन्स पौडेल र गौरब कर्णको सहभागितामा उक्त सस्था संचालनमा आएको हो । बिराटनगर-९ कलेज रोडमा कार्यालय र. . .


विराटनगरमा आज यी ठाउँमा लाईन काटिन्छ, कारण यस्ताे छ

विराटनगर,१० माघ । नेपाल विद्युत प्राधिकरणले विराटनगर वितरण केन्द्र अन्तरगतका धेरै  फिडरका विद्युत लाइन अबरुद्द हुँदै छन् । विराटनगर महानगरपालिकाको आग्रहमा सडकका पोल स्थानान्तरण गर्न ११ केभी दुहबी औद्योगिक प्रसारण वितरण लाइनको सेवा अवरुद्ध भएकाे हो ।  ११ केभी विराटनगर–दुहबी प्रसारण लाईन पनि अबरु�. . .


विराटनगर–किमाथाङ्का (चीन) सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा

नवराज कट्टेल विराटनगर, माघ ९ गते । राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफलाइन’ विराटनगर–किमाथाङ्का सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । उत्तर–दक्षिण कोसी (सडक) आयोजना अन्तर्गत सङ्खुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग विस्तार अन्तिम चरणमा पुग�. . .


प्रदेश १ का मन्त्रालय सुनसान, प्रदेशका अधिकांश मन्त्रालयमा मन्त्री भेट्न मुस्किल

विराटनगर, १० माघ । सोमबार २ बजे प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुनसान थियो । कार्यालय अगाडिको पार्किङस्थल खाली थियो । प्रदेशका प्रमुख सचिवसहित अधिकांश विभागीय सचिवका कोठा पनि खाली थिए । ‘मुख्यमन्त्री नभएपछि प्रमुख सचिवको काम हुँदैन,’ सचिव बलदेवप्रसाद जोशीले भने, ‘प्रमुख सचि�. . .