विराटनगर, २४ पुस । वेलायतको लण्डनका खानाका परिकार अब विराटनगरमै उपलब्ध हुने भएको छ । विराटनगरस्थित होटल शुभले ३० लाख रुपैयाँको लगानीमा लण्डनका विभिन्न परिकारसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । लण्डनका फिस एण्ड चिप्स, सिज्लर, चप्सी, स्पाघेरी, कट्टीरोलगायतका परिकार उपलब्ध गराइने होटलकी सञ्चालक श�. . .
विराटनगर, २४ पुस । विराटनगर महानगरपािलका ११ स्थित पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला परेको छ । आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका छन् । प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको छ । शव ६५ वर्षिय हरिलाल रामको रहेेको ज�. . .
विराटनगर, २४ पुस । सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको विराटनगरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले पूर्वका निर्यातकर्ताहरूका लागि अयोजना गरेको चार दिने निर्यात प्रबद्र्धन र बजार विश्लेषण बारेको तालिममा सहभागिहरूले यस्तो गुनासो गरेका हुन् । . . .
विराटनगर, २४ पुस । विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सोमबारसाँझ सकिएको छ । मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ । दुई करोड रुपैयाँको कारोवार गर्दै मेला सकिएको. . .
विराटनगर, २३ पुस । मोरङको बिराटनगर महानगरपालिका- ४ इक्राहीमा रहेको गारमेन्ट फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगलागी भएको छ । आज बिहान साेही स्थान बस्ने ईसरलाल चौधरीले संचालन गरेको गारमेन्ट फ्याक्ट्रीमा अचानक बिद्युत सर्ट भई आगलागि भएकाे हाे । आगलागीबाट गारमेन्टमा प्रयोग हुने मेसिन र कपडा पूर्ण रुप�. . .
विराटनगर, २३ पुस । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलोपटक पौडेललाई सो पुरस्का�. . .
विराटनगर, २३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जोखिम नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै प्रभावकारी कदम चाल्ने बताएका छन् । १ नम्बर प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयद्वारा सोमबार आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ः प्रदेश र प्राथमिकता विषयक एक दि�. . .
विराटनगर, २३ पुस । निकासीकर्ताहरुका लागि अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्ने एवम् निर्यातका प्रक्रियाहरु सम्बन्धी जानकारी गराउने उद्देश्यले मोरङमा चार दिने ‘निर्यात प्रक्रिया र बजार विश्लेषण’ विषयक तालीम शुरु भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर र मोरङ व्यापार संघको संयुक्त आय�. . .
विराटनगर, २३ पुस । विराटनगर महानगरपालिकाको सभाहलमा विराटनगर महानगरपालिका वडा नम्बर १९ की संगिता भगत आफ्नी कान्छी छोरीलाई च्याप्दै गरेको अबस्थामा भेटिईन् । दोश्रो सन्तानको रुपमा बिराटनगर महानगरपालिकाले २५ हजार दिने भनेपछि उनी आफ्नो छोरीलाई च्याप्दै कार्यालयमा पुगेकी हुन् । त्यस्तै अबस्थामा पुगेक. . .
विराटनगर, २३ पुस । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले प्रदेशभरी ३२ वटा कार्यालय स्थापना गरि काम अगाडी वढाएको छ । प्रदेशका १४ वटा जिल्लामा ३२ कार्यालयसंगै ९ वटा सम्पर्क कार्यालय समेत स्थापना भएका छन् । चालु आर्थिक वर्षको दोश्रो चौमासिकसंगै मन्त्रालयले आफ्ना कार्यक्रमहरु गतिशि�. . .
पथरी, पुस २३ गते । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका. . .
बिराटनगर पुष २३ उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिराटनगरको न्युनतम तापक्रम ८ डिग्र�. . .