विराटनगर

प्रदेश १ : राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन टुङ्गो लागेन

पथरी, पुस २३ गते । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका. . .


बिराटनगरको मौसम : बिराटनगरमा केहि दिनदेखि तापक्रम बढ्यो

बिराटनगर पुष २३ उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिराटनगरको न्युनतम तापक्रम ८ डिग्र�. . .


बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर,२३ पुस । मोरङको बुढीगंगा गांउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी संघको आयोजनामा यहि पौष २७ गतेदेखि तीनदिने अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता गर्न लागेको हो । आयोजक मोरङ कबड्डी संघले प्रतियोगिता बुढीगंगा गांउपालिका ३ मा गर्नेछ । मोरङ जिल्ल�. . .


मोरङ जहदाकाे सन्थाल बस्तिमा सौर्य प्रणालीबाट बिजुली जडान

विराटनगर, २३ पुस । मोरङको जहदा गाउँपालिका–७ सन्थालमा सौर्य प्रणालीको बिजुली जडान गरिएको छ । सौर्यबत्ती पुगेपछि स्थानीय बासिन्दाको जीवनयापन सहज भएको छ । सुुकुमवासी तथा विपन्न सन्थाल समुुदायले विद्युत् महशुुल तिर्न नस्कने भन्दै लामो समयदेखि उक्त बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुुग्न सकेको. . .


मोरङका निकिता चाण्डक र पवन कुमार सारडालाई भारतमा प्रतिभा सम्मान

विराटनगर, २२ पुस । मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडा र पुर्ब नेपाल सुन्दरी निकिता चाण्डकलाई भारतमा सम्मान गरिएको छ । भारतको राजस्थान स्थित जोधपुरमा आयोजित माहेश्वरी ग्लोबल एक्स्पो (औद्योगिक व्यापार मेला) एवं माहेश्वरी समाज महाकुम्भमा सारडालाई प्रतिभा सम्मानबाट सम्मानित गरिएको हो । सन् २०१. . .


मोरङमा गठन भयो, जिल्ला स्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल, हिंसा नियन्त्रण हाेला त ?

विराटनगर, २२ पुस । मोरङ जिल्लामा “लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्य संचालन विधि” २०७५ जारी गरिएको छ । कार्यसंचालन बिधि अनुसार जिल्ला स्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको गठन गरिएको हो । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख प्रकाश साह, मोरङ जिल्लाका प्रहरी प्रमुख मनोज कुमार के.स�. . .


झापामा जोगेन टुडुको घरमा आगलागी, सुतेकै ठाउँमा श्रीमतीकाे मृत्यु, धनकुटामा १७ लाखकाे क्षती

विराटनगर, २२ पुस । झापाको गौरीगंज गाउपालिका-२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी  श्रीमतीको जलेर मृत्यु भएको छ । शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट आगो सल्कीएर ओछ्यानमा आगोलागी भएकाे थियाे । अागलागीबाट�. . .


बिराटनगरमा नेक्स्ट टर्मको शाखा खुल्यो ,समाजसेवी आर्यालले गरे उद्घाटन

बिराटनगर पुष २२ , बिराटनगरमा नयाँ शैक्षिक परामर्श दिने सस्था खुलेको छ । बिराटनगरको महेन्द्र चोकमा नेक्स्ट टर्म एजुकेसनको शाखा संचालनमा आएको हो । काठमान्डौ , पोखरा लगायतका ठाउँमा शाखा रहेको उक्त नेक्स्ट टर्मले बिराटनगरमा बिद्यार्थीहरुको लागि विदेश जान चाहनेहरुलाई परामर्श दिने बिराटनगर ब्रान्चका न. . .


क्याप्टेन बिजय लामा बिराटनगरमा ,आज साँझ बिग होटेलमा कार्यक्रम हुने

बिराटनगर पुष २२ , बिराटनगरको बिग होटेलमा आज साँझ डाइन विथ विजय लामा कार्यक्रम हुने भएको छ । विजय लामा एयरलाइन्सका क्याप्टेन साथै सामाजिक अभियन्ताको रुपमा चिनिन्छन । उनले आज साँझ बिग होटेलमा आफ्नो सामाजिक अभियान कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गर्ने तथा होटेलले आज �. . .


गरिखानेका कुरा : विराटनगरका उद्याेगी २५ हजारको लगानीबाट ४० करोडको मालिक

विराटनगर, २१ पुस।  काठमाडौंको प्युखाटोलमा जन्मिएका उद्योगी मुकेश उपाध्याय भट्टराईले विक्रम संवत् २०२९ सालमा विराटनगरबाट एसएलसी पास गरेर कलेज पनि विराटनगरमै पढे । पारिवारिक सहयोगले नै सफल भइन्छ भन्ने मान्यता बोकेका उपाध्याय जागिर छाडेरै व्यवसायमा लागेका हुन् । करीब ५ वर्षजति सरकारी जागिर खाएका उन�. . .


विराटनगरका पेट्रोलियम ढुवानी व्यवसायी र मजदुरद्वारा आन्दोलनकाे घोषणा ,साेमबार चाबी बुझाउने

विराटनगर, २२ पुस ।  नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरमातहत रहेर पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका १३ वटा ट्यांकरलाई तीन महिना प्रतिबन्ध लगाइएपछि विवाद बढेकाे छ। ढुवानी नियमावलीविपरीत इन्धन ढुवानीमा प्रतिबन्ध लगाएर निगमले १३ वटै ट्यांकरलाई प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिएको भन्दै ढु�. . .


विराटनगरमा जारी क्यान ईन्फोटेक आईटी मेलामा ५० प्रतिशतसम्म छुट, विद्यार्थीलाई निशुल्क प्रवेश

विराटनगर, २१ पुस । विराटनगरमा जारी सुबिसु क्यान ईन्फोटेकमा सर्बसाधारणको भिडसँगै बिभिन्न आईटममा बिशेष छुटको ब्यवस्था गरिएकोछ । बिभिन्न स्टलहरुबाट बिक्रि बितरण भईरहेको ल्यापटपमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ। त्यस्तै एन्टीभाईरसमा ५० प्रतिशतसम्म छुट दिईएको क्यान महासंघ मोरङले जनाएको छ । एन्टी. . .