विराटनगर , १३ असाेज। नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित भएका छन् । चार वर्षमध्ये पहिलो दुई वर्षे कार्यकालका लागि लुइँटेल विजयी भएका हुन । विराटनगरमा सम्पन्न आठौ महाधिवेशनले सर्वसम्मत रुपमा कूल चार वर्षे कार्यकालका अध्यक्षमा लुइँटेल र भोजराज बस्नेतलाई निर्वाचित गरे�. . .
धरान, १२ असाेज। मामा घरमा सुतिरहेका दुई बालिका शुक्रबार विहान बलात्कृत भएका छन् । धरान–६ पानवारी मामाघर भएका उनीहरु मामाघरमा सुतिरहेको अवस्थमा नै बलात्कृत भएका हुन् । मामाघरमा हजुरआमाको निधन भएपछि जुठो बार्न आमाको साथ लागेर आएका १५ वर्षिय दिदी र १३ बर्षिय बहिनी बलात्कृत भएका हुन् । राती अबेरसम्म जाग. . .
विराटनगर, १२ असोज । चारवर्ष अगाडीदेखि विशेषज्ञ चिकित्सक सहितको ‘क्याथल्याब’ सञ्चालनमा ल्याएको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिट अस्पताल मुटु रोगीका विरामीको उपचारमा समेत सफल भएको छ । निजी लगानीमा खुलेका विराटनगरका अस्पतालमा मुटु रोगीको सफल शल्याक्रिया तथा उपचार हुन थालेपछि प�. . .
विराटनगर,१२ असोज । पछिल्लो समय होटल मेनेजमेन्ट तिर विद्यार्थीहरुको आर्कषण बढ्दो छ । होटल मेनेजमेन्टमा नै धेरै विद्यार्थीहरुले आफ्नो भविष्य पनि बनाईरहेका छन् । अहिले विराटनगरमा पनि होटल मेनेजमेन्टका स्कुल तथा कलेजहरु धमाधम खुलिरहेका छन् । विराटनगर १२ मा सुप्रिम होटल स्कुलले अहिले सम्म ४ वटा व्याचक�. . .
विराटनगर, १२ असोज । विराटनगर १४ मा रहेको श्रीकृष्ण गोसेवा सदनले संचालनमा ल्याएर केही दिन बन्द भएको वायोग्यास फेरी सुचारु भएको छ। यस अघि वायोग्यास प्लान्टमा प्राविधि समस्या आएपछि झण्डै एक महिना ग्याँस उत्पादन बन्द भएको थियो । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको एक साता नबित्दै प्. . .
विराटनगर, १२ असाेज । विराटनगरमा विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल अन्तरगतको नर्सिङ होममा एक महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । इनरुवा नगरपालिका ३ की स्मिता श्रेष्ठको अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन सँग छलफल गरे पनि अस्पतालले दुर्घटना भएको भन�. . .
विराटनगर, १२ असोज । प्रदेश १काे स्थायी राजधानी विराटनगर राख्ने बिषयमा अान्तरिक छलफल शुरु भएकाे छ । प्रदेश सांसदहरुसँग मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामकाे बिषयमा छुट्टा छुट्टै अान्तरिक छलफल शुरु गरेका हुन् । पहिलाे चरणमा अाफ्नै पार्टीका �. . .
धनकुटा, ११ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताहरुलाई संघियताको अनुभूति दिलाउने गरी जिम्मेवार सम्हाल्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । धनकुटामा स्थापना गरिएको शिक्षा विकास र स्वास्थ्य निर्देशनालयको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर १लाई . . .
विराटनगर, ११ असाेज । प्रदेश–१ को प्रदेशसभा बैठकले घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिमको उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथि छलफल भाग लिँदै प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डार. . .
झापा, ११ असाेज । झापाको मेचीनगर नगरपालिका-१४ दुवागढी स्थितमा थुनुवा लिई जिल्ला अदालत झापा जाँदै गरेको वानटन गाडीलाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट जिल्ला अदालत झापाकोलागि प्रहरी नायब निरीक्षक रेवत अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले थुन�. . .
सुनसरी,११ असाेज । सुनसरीको रामधुनी नगरपालिका-५ युनिक लाईन झुम्कामा घरायसी बिबादका क्रममा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन । आज बिहान बर्ष ५६ का हिरा प्रसाद भन्डारीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती बर्ष ५१ की साबित्रा भन्डारीसँग बादबिबादका क्रममा धारिलो हतियार खु. . .
विराटनगर, ११ असोज । साँढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका अभियुक्त पूर्व नायव प्रहरी महानिरिक्षक डिआईजी गोविन्दप्रसाद निरौलालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत मोरङको आदेश उच्च अदालत विराटनगरले बदर गरेको छ । निरौलाले जिल्ला अदालत मोरङले बेरितको आदेश गरेकाले बदर गरी पाउँ भन्ने निवे�. . .