विराटनगर, १ चैत । पूर्व सांसदहरुको संगठन पूर्व सांसद मञ्चले विद्यमान निर्वाचन प्रणाली परिवर्तन हुनु पर्ने बताएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरुले निर्वाचन अत्याधिक खर्चिलो भएकाले सर्वसाधरण जनताको प्रतिनिधित्व हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै प्रणाली परिवर्तनका लागि छल�. . .
प्रेम देवान । विराटनगर,१ चैत । तराईमा विशेष तरिकाले मनाईँदै आएको होली पर्वको रौनकता विराटनगरमा छाउन थालेको छ । होली आउन अझै एक हप्ता वाँकी छ तर विराटनगरमा भने होली एक हप्ता अगावैदेखि यसको रौनता भने छाउने गरेको भेटिन्छ । पहाडी भेगमा भन्दा पनि तराईमा होलीको छुट्टै तरिकाले मनाउने प्रचालन छ । यस पटकको होली. . .
विराटनगर, ३० फागुन । विद्यालयका बालबालिकाको मनोविज्ञानमा आधारित भएर निर्माण भएको डकुमेन्ट्री कखरा विराटनगरको जेसीजले पहिलो पटक प्रर्दशनीमा ल्याउने भएको छ । बाल मनोविज्ञानले व्यक्तिको शैक्षिक तथा व्यवहारमा पार्ने असरको बारेमा तयारी पारिएको बृतचित्र प्रदर्शन गर्न लागिएको हो । विभिन्न खालका मनोव�. . .
विराटनगर, ३० फागुन । विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिपको तेश्रो खेल सकिएको छ । तेश्रो खेलसम्म आउँदा बिराटनगर महानगरपालिकाले आफ्लाई चिनाउनको लागि गर्नुपर्ने प्रयासहरु भएको देखिँदैन । धुलो, प्रदुषण र अस्तब्यस्तताका बिचमा भएको साफ महिला च्याम्पियनसिपमा सहभागी हुन आएका खेल क्�. . .
विराटनगर, ३० फागुन । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले भुटानलाई शून्यका विरुद्व २ गोलले पराजित गरेको छ। दोस्रो हाफको दोस्रो मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिइन्। मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले गो. . .
विराटनगर फाल्गुन ३० , विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम हुने भएको छ । विराटनगरको बि प्लटमा चैत ६ गते विहान ८:३० बजे विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । होलीको मौका छोपेर युवावर्गमा नशा सेवनको बानी बस्ने हुदा युवावर्गमा जनचेतनामूलक क�. . .
विराटनगर फाल्गुन ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले विराटनगरमा सामान्य प्रभाव परेको छ । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा विराटनगरमा जनजीवन. . .
विराटनगर, ३० फागुन । मंगलवार देखि बिराटनगरमा शुरु भएको साफ महिला च्याम्पियनसिपको बुधवारको खेल माल्दिभ्स र भारत बिचमा थियो । खेल शुरु हुँदै गर्दा आयोजक हतारोमा देखिन्थ्यो । त्यहाँ बजाईनु पर्ने माल्दिभ्सको राष्ट्रियगान आयोजकसँग थिएन । हरेक प्रतियोगिता शुरु हुन भन्दा पहिला दुबै सहभागी देशको राष्ट्र�. . .
धनकुटा, ३० फागुन । चौबीसे गाउँपालिकाको राजारानीमा बुधबारदेखि सुरु भएको याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा सहभागी हुन पुगेका प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवान समर्थक कार्यकर्ताले कालोझण्डा देखाएका छन् । मन्त्रीलाई कालोझण्डा देखाउने ११ युवालाई प्रहरीले पक्राउ गरेर २ घण्टापछि छ. . .
विराटनगर, ३० फागुन । प्रदेश १ मा अब्बल रहेको प्रदेश कै पहिलो अनलाईन पोर्टल आवर बिराटनगर डट नेटले अहिलेसम्म भएका कामको समिक्षा गरेको छ । होटल बिगमा एक कार्यक्रमको आयोजना गरी अहिलेसम्म भएको प्रगती र आगामी दिनमा गर्नु पर्ने योजना सहितको कार्यक्रमले ओबीलाई प्रदेशकै उत्कृष्ट अनलाईनको रुपमा विकास गर्ने य. . .
विराटनगर, ३० फागुन । मोरङको विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिपअन्तर्गत बिहीबार बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि आयोजक टिम नेपालसँग फराकिलो गोल अन्तरले पराजित भुटान आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग आमनेसामने भएको छ। भुटान नौ वर्षे साफको इतिहासमा प�. . .
विराटनगर, ३० फागुन । मोरङकाे विराटनगर महानगरपालिका ३ बस्ने बर्ष २९ को बिजय दाहाल पक्राउ गरेकाे छ ।म जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी हुँ यहाँ निरीक्षण गर्न आएको भन्दै धाकधम्की दिई रकम समेत अशुल गर्ने गरेकाे पाईए पछि उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी घनश्याम. . .