विराटनगर

विराटनगरबाट मन्त्री पण्डितलाई उपसचिव सञ्जेलको पत्रः श्रम सचिवलाई कारबाही होस्

विराटनगर, २१ पुस। उपसचिव प्रेमप्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाहीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्र लेखेका छन् । उनले आफ्नो सरुवा बदर गर्न र निजामती सेवा ऐन विपरित सरुवा गर्ने श्रम सतिवलाई कारबाही गर्न माग गरेका छन् । दुई पाना लामो हस्तलिखित निवेदन प्रधान. . .


पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह विराटनगरमा विमोचन

विराटनगर, २१ पुस । मुक्तककार बाबुराम पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह आज विराटनगरमा विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार रत्नशमशेर थापा, मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने, प्राज्ञ विवश पोखरेल, समालोचक दधिराज सुव�. . .


नागरिकका अन्तरनिहित कुण्ठा, लाञ्छित हुँदै गएकाे सरकार

[caption id="attachment_66894" align="alignnone" width="769"] लेखक : चन्द्र उपाध्याय[/caption] वर्तमान नेपालमा राजनैतिक संक्रमण सकिएको,दुई तिहाईको शक्तिशाली सरकार बनेको अनि विकास र समृद्धि मुलुकको लक्ष्य बनेको अवस्था छ । जनताका चाहना धेरै छन् । संगसंगै संघीयता, विकास र नागरिक समाजको भूमिकाको बारेमा बहसहरु हुँदैछन् । राजनैतिक  रुपमा संघीयताका . . .


विराटनगरबाट अढाई लिटर डाईलेक्स डिसी सहित महिला पक्राउ

विराटनगर, २१ पुस ।  विराटनगर महानगरपालिका-९ महेन्द्र चौकबाट प्रहरीले  लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ । लागूऔषध डाईलेक्स डि.सी. अढाई लिटर, डाईजेल्याब, नुफिन र फेनारगन १५० एम्पुल सहित मोरङ धनपालथान गाउँपालिका-६ घर भई  बिराटनगर महानगरपालिका-९ बस्ने बर्ष ३५ की मीना रामलाई प्रहरीले पक्राउ गरेकेा हा�. . .


कानेपोखरीको रमाईलोमा कलाकार र पत्रकारसहित ७ जना सम्मानित

विराटनगर, २१ पुस । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा रहेको उज्ज्वल भविष्य बाल समूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका ७ जना व्यक्तिहरूलाई सम्मान गरेको छ । बाल समूहलको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक समारोहको बिच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम�. . .


विराटनगरको ट्राफिक चोक मै जुत्ताबजारमा चोरी ,ताल्चा फोडेर नगद गायब

विराटनगर पौष २१, विराटनगरको ट्राफिक प्रहरी कार्यालयबाट १ सय मिटर पनि टाढा नभएको जुत्ताबजार डट कमको पसलमा चोरी भएको छ । शुक्रबार राति उक्त पसलबाट ताल्चा फोडेर नगद चोरी भएको सञ्चालक सुजन लुइँटेलले आवर विराटनगरलाई जानकारी दिए । बेलुकी ८:१५ बजे पसल बन्द गरेर गएको र शनिबार विहान पसल खोल्न आउदा पसलमा लगा�. . .


विराटनगरको किड्स भिलेजमा बालबालिकाको यस्तो प्रदर्शनी

विराटनगर पौष २१ , "गुड मर्निङ सर , थिस इज आवर स्टल ... " भन्दै सानासाना बालबालिका आफ्नो स्टलमा आएका आगन्तुकलाई स्वागत गरेर स्टलको बारे बताइरहेका थिए । कार्यक्रम हो विराटनगर -६ स्थित किड्स भिलेज स्कुलले आयोजना गरेको सामाजिक तथा विज्ञान प्रदर्शनी । स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा कोहि परिवारको बारे . . .


बिराटनगरमा अस्पतालबाट उपचार गर्न पैसा नभएपछी सहयोगको अपिल गर्दै सम्सेर

विराटनगर । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका मोरङ पथरीशनिश्चरेका मृगौलापीडित सम्सेर बहादुर विकलाई सहयोग गरेर ज्यान बचाईदिन परिवारका सदस्यले अपिल गरेका छन् । पैसा नभएकै कारण श्रीमान गुमाउँनुपर्ने अवस्था आएको भन्दै सम्सेरकी श्रीमती सान्ताले श्रीमानको ज्यान बचाईदिन अपिल गरेकी हुन् । ब�. . .


बिराटनगरका मेयरको यस्तो कार्य : आगजनीको घटनामा घरबार बिहिनलाई गरे ५० हजार सहयोग

विराटनगर पुष २१ , विराटनगर वार्ड नं ४ मा आगजनीको घटनामा घरबार बिहिन बन्न पुगेका सितारामलाल दासलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले आर्थिक सहयोग गरेका छन् । आगजनीमा घरबार विहिन बन्नपुगेका दासलाई ५० हजार रुपैयाको चेक मेयर पराजुलीले प्रदान गरेका छन् । मेयर पराजुलीले आगजनीमा परेका परिवारलाई लत्त�. . .


भारतीय हास्यकलाकारको टोलीले विराटनगरका दर्शक हँसाउने

विराटनगर, २० पुस । विराटनगरमा भारतीय हाँस्य कलाकारको उपस्थितीमा बिशेष कार्यक्रम हुने भएको छ । विराटनगर राउण्ड टेवल १५ को आयोजनामा भारतका प्रख्यात हास्यकलाकार सहितको टोलीले बिराटनगरका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएको हो । बिराटनगरको होटल नमस्कारमा पुस २१ गते शनिवार हुने कार्यक्रममा भारतीय कलाक�. . .


पथरीमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर, २० पुस । पुर्ब पस्चिम राजमार्ग अन्तरगत पथरी शनिश्चरेमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । पथरी शनिस्चरे नगरपालिका १ हरियाली वन अगाडि को १ प ८१७१ नम्बरको मोटरसाईकल र साईकल एक आपसमा ठक्कर खाँदा कानेपोखरी गाउपालिका ४ हरकपुर बस्ने बर्ष ४० को सुर्य बहादुर भट्टराई घाईते भएका थिए । अचेत अ�. . .


वाईडबडी प्रकरण : मन्त्रीलाई कार्वाही सिफारिस बारे कांग्रेस सभापति देउवा अनभिज्ञ

विराटनगर, २० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाईडबडी प्रकरणमा कुनै मन्त्रीलाई कार्वाहीको लागि भएको सिफारिस बारे आफुलाई थाहा नभएको बताएका छन् । सार्बजनिक लेखा समिति आफैले कार्वाही नगर्ने भएकाले कार्वाही गर्ने सरकारले कुनै मन्त्रीलाई कार्वाही गर्ला भन्ने आफुुलाई नलागेको बताए । वि�. . .