प्रेम देवान , विराटनगर, २२ भदौ । विराटनगरमा निकालिने ऐतिहाँसिक रथ यात्रामा मनमा धर्मकर्म कमाउन भनेर धेरै श्रदालु भक्तजनहरु आउने गर्छन् । तर कतिपय यस्ता पिपासुहरु हुन्छन् जो धर्मको नाममा अबैध कामको लागि आउने गरेका हुन्छन् । रथयात्राका दिन विराटनगरका सडकमा सबैलाई थाहा हुन्छ, त्यो दिन निक्कै भिड हुन. . .
विराटनगर, २२ भदौ । प्रदेश नं १ का प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरसफाई अभियान शुरु गरेका छन् । सरसफाईको काम आफैबाट शुरु हुन्छ भन्ने उदेश्यका साथ सरसफाई अभियानको थालनी गरेका हुन । सरसफाईको पहिलो दिन कार्कीको नेतृत्वमा विराटनगर महानगरपालिका वडा नम्बर ११ को पञ्चमुखी. . .
विराटनगर, २२ भदौ । तिज संस्कृती की विकृती ? एक नम्बर प्रदेशका जनप्रतिनिधि महिला भन्छन् यो महिला शसक्तिकरणको आन्दोलन हो । विराटनगरमा संवाद समुहले आयोजना तिज लक्षित छलफलमा तिजलाई एक महिनासम्म महिला सशक्तिकरणको आन्दोलनको रुपमा अघि सार्नुपर्ने बताए । एक नम्बर प्रदेश सभाकी उपसभामुख सरवती पोखरेलले तिजला�. . .
प्रेम देवान । विराटनगर. २२ भदौ । डान्स कोरियोग्राफर रेनेशा बान्तवा राईले डेव्यू गरेको नेपाली कथानक चलचित्र ‘ईन्टु मिन्टु लण्डन’को टोली यतिबेला विराटनगरमा आईपुगेको छ । आइकोर फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शम्शेर जवरा र प्रज्वल शम्शेर जवराले निर्माण गरेको फिल्म आगामी असोज ५ गतेदेख�. . .
विराटनगर,२१ भदौ । पानीको मुहान वचाउनु पर्ने निर्णयका साथ राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको प्रदेश नं १ स्तरिय भेला सम्पन्न भएको छ । भेलाले पानीको मुहान क्षेत्र वचाउनका लागि तीन किलोमिटर क्षेत्रमा दिगो वृक्षरोपण गर्नु पर्ने, सिंचाई जल उपभोक्ता किसानलाई कृषि, सिचाई, सहकारीमा पहुच पु¥याउदै खाद्य सु. . .
विराटनगर, २१ भदाै । विराटनगर महानगरपालिका-१४ स्थित भगवती मा.वि. मा प्रहरीले बिहिबार साईबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेकाे छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त विद्यालयमा अध्यनरत एक सय जना विद्यार्थीहरुलाई साईबर अपराध बारे जानकारी गराएकाे हाे । कार्यक्रममा सहभाग�. . .
विराटनगर, २१ भदौ । विराटनगरमा अहिले तीजको कार्यक्रम एक पछि अर्को गर्दै दिनहुँ तिजका कार्यक्रमहरु भई नै रहेका छन् । विराटनगरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल जिल्ला कमिटि मोरङले विशेष तीज कार्यक्रम आयोजना गर्यो । विराटनगरको एसियाटिक होटलमा गरिएको तीज विशेष कार्यक्रममा एक नम्बर प्रदेशकी उप–स�. . .
प्रेम देवान विराटनगर,२१ भदौ । जिल्ला समन्वय समिति मोरङले बिभिन्न शिर्षमा भएको आम्दानीबाट १÷१ करोड जिल्लाका १७ स्थानीय तहलाई बितरण गर्ने भएको छ। जिल्ला समन्वय समितिको दोश्रो जिल्ला सभाबाट पारित गरेको निर्णयका बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक बर्ष २०७४/०७५ मा आम्दानी भएको म�. . .
बिराटनगर भदौ २१ , बिराटनगरको रोडषेश महेन्द्र मोरङ कलेज छेउमा रहेको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । त्रिभुवन विश्वविद्यालयबाट चार वर्षे नयाँ कोर्ष उक्त कलेजमा पढाइ हुनेछ । कलेजमा हाल वीएससी सीएसआईटी चार वर्षे कोर्ष सञ्चालन भइरहेको छ । कलेजमा आएको नयाँ विषयले �. . .
विराटनगर, भदौ २१। विराटनगरको निहारिका कलेजले यस बर्ष तीनवटा नयाँ बिषय थप गरेको छ । नयाँ शैक्षिक सत्रका लागि त्रिभुवन विश्वविद्यालयबाट निहारिका कलेजले बीसीए, बीएचएम (होटेल म्यानेजमेन्ट) र बीआईएम कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । कलेजमा बीएससी सीएसआईटी र बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।. . .
विराटनगर, २१ भदौ । विराटनगर महानगरपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । महानगरपालिकाले आफ्ना कर्मचारीहरुका लागि तिज विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले. . .
धरान, २१ भदौ । वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित स्थानीय साना दलहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले करका विषयमा अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ । अत्याधिक कर वृद्धि भएको भन्दै चौतर्फी विरोध हुन थालेपछि धरान उपमहानगरपालिकाले . . .