विराटनगर

फुटबलको विकासमा विराटनगरमा ऐतिहाँसिक सम्झौता, प्रदेश १ सरकारले २ करोड बजेट छुट्याउँदै

विराटनगर,२८ मंसिर । नेपाली फुटबलका लागि प्रदेश १ सरकारले ठुला दुई प्रतियोगिता गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा आगामी पाँच वर्षकालागि प्रतियोगिता गर्ने सम्झौता भएको हो ।विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्रालय र एन्फा विच सम्झा�. . .


विराटनगरको बाटो हुँदै किशोरीलाई ललाई फकाई गरी भारत लैजाने ओमप्रसाद पक्राउ

विराटनगर २८ मंसिर । विराटनगरको बाटो हुँदै भारत तर्फ किशोरीलाई बेच्न लैजाने एक युवा विराटनगरबाट पक्राउ परेका छन् । ताप्लेजुङको तेल्लोक घर भएकी १९ बर्षीय किशोरीलाई ललाई(फकाई भारतको जोगवनी तर्फ लैजाँदै गरेको अवस्थामा विहीबार ओम प्रसाद सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो । विहीबार साँझ सवा ७ बजेको समयम. . .


विराटनगरमा घरायसी बिवाद हुँदा छोराद्धारा आफ्नै बाबुको छुरा हानी हत्या

विराटनगर २८ मंसिर । विराटनगर महानगरपालिका– १७ धुनिया बस्तिमा छुरा रोपी आफ्नै बावुको हत्या गरेका छन् । आफ्नै छोराद्धारा बर्ष ५० बर्षिय शसि मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार राती साढे ९ बजेको समयमा शसि मण्डल, निजको जेठी श्रीमतीको छोरा बर्ष २५ को आकाश मिया मण्डल र शसि म. . .


विराटनगरमा हुने वर्डक्याम्पको तयारी भव्यरुपमा हुदै

बिराटनगर मङ्सिर २८ , संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार 'वर्डक्याम्प' पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । संसारभरीका ५ सय भन्दा बढि सहभागीहरुकाे उपस्थिति रहने यस वर्�. . .


विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै विद्यार्थीसँग १५ लाख असुल्दै

विराटनगर, २८ मङ्सिर ।  विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन�. . .


विराटनगरमा विवेक समूहले बुझायो हतियार, सरकारले सीके राउत समूहसँग वार्ता नगर्ने

विराटनगर, २८ मङ्सिर ।  सरकारले सीके राउत समूहसँग वार्ता नगर्ने भएको छ। स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा छन्। उनका मुद्दा राजनीतिक नभएकाले वार्ताका सबै ढोका बन्द भइसकेको राजनीतिक वार्ता टोलीको ठहर छ। सरकारले गत भदौ ८ गते सांसद एवं पूर्वमन्त्री सोमप्. . .


मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक मोरङको झोराहाटमा मञ्चन शुरु

विराटनगर, २७ मङ्सिर । जननेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक मोरङको झोराहाटमा मञ्चन गरिएको छ। बिहीबारबाट सुरु गरिएको नाटक पुस २ गतेसम्म चल्ने आयोजक झोराहाट नाट्य समूहले जनाएको छ। उपन्यासकार प्रदीप नेपालको उपन्यास बर्बरिकलाई साहित्यकार भरत गुरागाईले नाट्य रुपान्तरण गरेका छन्। करिब ए�. . .


विराटनगरकाे नोवेलमा शव बन्धक प्रकरण :अस्पतालमा बन्धक बनाएको शव उठ्यो

प्रेम देवान । विराटनगर, २७ मंसिर । विराटनगरको नोवेल अस्पतालमा ३२ वर्षीय दीपक मिश्रको उपचारको क्रममा मंगलबार निधन भयो । सवारी दुर्घटनामा परि उपचार गराउँदै आएका मोरङको कटहरी गाउँपालिका–३ का मिश्रको नोवेल अस्पतालमा लामो समयदेखि उपचार भईरहेको थियो । तर मंगलबार अचानक मिश्रको निधन भएपछि अस्पताल र औषधि खर. . .


विराटनगरकी मोडल अंशुले अभिनय गरेको ‘हावामा उड्ने माछो’ सार्वजनिक भिडीयो सहित

विराटनगर २७ मंसिर । विराटनगरकी मोडल अशु थापाले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । ‘हावामा उड्ने माछो कतै त हुँदो हो नि, आकाशका सबै तारा गन्न सकिएला नि’ शब्दको गीत यूटुवबाट सार्वजनिक भएको छ । उनी सँगै विराटनगरका गायक नितिन गजुरेलले अशुलाई साथ दिएका छन् । विराटनगरका विभूतिराज कोइरालाको आफ्न�. . .


विराटनगरमा मिस पुर्वेली सुपर मोडलका सुन्दरीहरु बन्द प्रशिक्षणमा के गर्दैछन्

प्रेम देवान विराटनगर २७ मंसिर । प्रदेश नम्बर एकमा ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेसँगै छनौटमा परेका सन्दरीहरु यतिबेला बन्द प्रशिक्षणमा प्रवेश गरेका छन् । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुनः सातौ संस्करणको मिस पु�. . .


बिराटनगर आन्तरिक राजश्व कार्यालयले १३३ प्रतिशत बढी सङ्कलन गर्यो

बिराटनगर , मंसिर २६ । आन्तरिक राजश्व कार्यालय बिराटनगरले चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । सङ्कलित राजश्वमा आय. . .


विराटनगरमा ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको स्मृतिमा पुरस्कार वितरण

बिराटनगर मङ्सिर २७ , ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको स्मृतिमा स्थापित पुरस्कारबाट दुईजना व्यक्ति नगदसहित सम्मानित भएका छन् । षडानन्दको जन्मजयन्तीको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा लेखक खेमराज गौतम र समाजसेवी बुद्धिप्रसाद गौतमलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको हो । ग�. . .