विराटनगर, २६ माघ । प्रदेश सरकारले पर्यटनलाई कृषिसँग जोड्ने मात्र हैन, पर्यटन क्षेत्रबाट नै ठूलो उपलब्धी हाँसिल गर्ने लक्ष्य राखेको छ । तर पछिल्ला गतिविधिले पर्यटन व्यवसायमा उत्साह जगाउन सकेको छैन । पर्यटन व्यवसायी आफैं समस्यामा पर्दै जान थालेको बताउँदै आएका छन् । पर्यटन व्यवसायी सँगसँगै केन्द्र स�. . .
विराटनगर, २५ माघ । विराटनगरमा शुक्रबार विहानदेखि परेको सिमसिमे पानीले दिनभर आम सर्वसाधरणको दैनिकी जिवनमा कष्टकर बन्यो । पानी परेर धुलोलाई मत्थर पारेको देखिएपनि हिउँदे बर्षाले असार साउनको झल्को दिन्थ्यो । बिराटनगरमा मनपरी खनिएको सडकका कारण सर्बसाधारणलाई आवत जावतमै समस्या देखिन्थ्यो । हाल विराटनग. . .
विराटनगर, २५ माघ । विराटनगरमा आयोजना भएको खुल्ला गजल प्रतियोगितामा खोटाङका छविलाल भण्डारी प्रथम भएका छन् । विएफएमको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा वाचन गरिएका २२ जना गजलकारलाई उछिन्दै भण्डारी प्रथम भएका हुन् । उनले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारे । त्�. . .
बिबेक दाहाल बिराटनगर माघ २५, बिराटनगरका युवा प्रमोद रिमाल र उनका साथी सन्तोष अधिकारीले अस्ट्रेलियामा एभरेस्ट मःमः नाम दिएर सुरु गरेको मःमः व्यापार छोटो समयमा नै अस्ट्रेलियाका नेपाली साथै बिदेशीमाझ लोकप्रिय बनेको छ । विभिन्न ४४ प्रकारका मःमः बिक्रि गर्दै आएको एभरेस्ट मःमः ले नेपाललाई नै बिदेशी . . .
विराटनगर, २५ माघ । उद्योग संठगन मोरङ स्थापनाको १५ बर्ष पुगेको अवसरमा हाटखोलाको विश्रान्ति घाटमा वृक्षरोपण गरिएको छ । वि.स.२०२४ साल माघ २५ उद्योगी जुद्ध बहादुर श्रेष्ठको नेतृत्वमा स्थापना भएको उद्योग संगठनले आफ्नो स्थापनाको अबवसरमा कार्यक्रम गरेको हो । संगठनका अध्यक्ष भीम घिमिरेले व्यवसायीको वर्ग�. . .
विराटनगर, २५ माघ । विराटनगरमा शुक्रवारदेखि दुई दिने शैक्षिक मेला शुरु भएको छ । नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगरको होटल नमस्कारमा पाँचौ संस्करणको शैक्षिक मेला आयोजना गरिएको हो । मेलामा विराटनगरबाट मात्र नभई ईटहरी धरान सहित शहरका पुर्बी क्षेत्रका विद्यार्थीहरुको �. . .
बिराटनगर, २५ माघ । बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा माघ २२ गते संचालन भएको इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता बिहिबार सम्पन्न भएकोछ । बिराटनगर ९, स्थित मदरटेरेसा स्कूलको खेलमैदानमा आयोजित प्रतियोगितामा भारतले नेपालका छात्रा तथा छात्र टिमलाई हराउदै बिजेताको शिल्ड प्राप्त गरेको हो । . . .
विराटनगर,२५ माघ । सुन तस्करीमा मुछिएका, सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरूले उच्च अदालतमा दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले आठ जनालाई थुनामै राख्न बिहीबार आदेश दिएको हो। क�. . .
प्रेम देवान । विराटनगर, २४ माघ । आगामी फागुन २८ गतेदेखि विराटनगरमा सुरु हुन लागेको महिला साफ फुटबल च्याम्पियनसिपको लागि खेल मैदान ब्यवस्थित गर्ने कामलाई तिब्र पारिएको छ । विराटनगरको शहिद रङ्गशालामा हुन लागेको महिला साफ च्याम्पियनसिपको लागी खेल मैदान व्यावस्थापकले खेल मैदानलाई व्यावस्थित बनाउन दि. . .
विराटनगर, २४ माघ । महिला संघ मोरङले शुक्रवार विराटनगरमा सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाग्न थालेको भन्दै विरोध प्रदर्शन गर्न लागेको हो । महिला संघ मोरङले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी विरोध प्रदर्शन गर्नेबारे जानका�. . .
सुनसरी, २४ माघ । सुनसरीको देवानगंज-३ नयाँ हटियामा बुधवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका देवनारायण मेहताको उपचारको क्रममा आज विहान मृत्यु भएको छ । वुधवार साँझ साढे ६ बजे कप्तानगंजबाट-देवानगंजतर्फ आउदै गरेको को ३४ प ८७९८ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका ५० बर्षीय मेहतालाई ठक्कर दिएको �. . .
सुमन सुस्केरा । विराटनगर, २४ माघ । प्रदेश १ को तेश्रो अभिवेशनको तेश्रो बैठकमा समानुपातिक सांसदहरुले निर्वाचित सांसद सरह नै योजना तथा कार्यक्रम पाउनु पर्ने धारणा सार्बजनिक गरेका छन् । प्रदेश सभाको शुन्य समयमा बोल्ने महिला सांसदहरुले समानुपतिक सांसदलाई हेपिएको आरोप समेत लगाएका छन् । प्रदेश सरकारले . . .