विराटनगर, २४ मङ्सिर । सहिद फडिन्द्र, देवेन्द्र स्मृतिको अवसरमा आज विराटनगरको महेन्द्र मोरङमा भएको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको रक्तादनमा कार्यक्रममा बिद्यार्थीहरुले रक्तदान गरेका थिए । सोही अवसरमा करिब पाँचसय बिद�. . .
विराटनगर, २४ मङ्सिर । वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्री बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस पारेर लुटपाट गरेको खुलेको छ । दुबईबाट शनिबार नेपाल आइपुगेका धनकुटा साँघुरीगढी ३ का खगेन्द्र लिम्बू लुटपाटमा परेका छन् । शनिबार बिहान ८ बजे अन्तराष्ट्रिय विमानस्थलमा ओर्ल�. . .
मोरङ, मंसिर २४। इलाका प्रहरी कार्यालय रानीले आइतबार अन्दाजी १ लाख १७ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध सामान भन्सार बुझाएको छ । बिराटनगर १५ को बिभिन्न एरियाबाट आइतवार चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको किराना सामान, स्टिलको भाँडा, तामाको गाग्री र झर्के थाल लगायतका सामान ब�. . .
विराटनगर, २४ मंसिर । सुनसरीको कोशी गाउपालिका ७ मा प्रहरीको गोली लागेर डाका समहको एकजनाको ज्यान गएको छ । गाउँपालिकाको मुसहरी टोलीमा डकैती गर्न आएका समुहमाथि प्रहरीले गोली प्रहार गरेको हो । गएराती १० बजे ५–६ जनाको समुहमा आएका ब्यक्तिहरुको समुहले गस्तीमा रहेको नेपाल प्रहरीको टोलीमाथि गोली प्रहार गर्न �. . .
विराटनगर, मंसिर २४ विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा शनिबार साँझ भएको फाइनल खेलमा जनता बैंकलाई हराउदै सिटिजन बैंकले उपाधि जितेको छ । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा सिटिजन बैंकले जनता बैंकलाई ७-३ गोल अन्तरले हराएको थियो । सिटिजन बैंकका तर्फ�. . .
बिराटनगर मङ्सिर २४ । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट चुनिएका छन् । उत्कृष्ठ ८ जना सेमिफाइनलिष्टको शनिबारको प्रस्तुतीलाई हेरेर दर्शकको भोटका आधारमा ४ जना फाइनलिष्ट आइतबार साँझ घोषणा गरिएको हो । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट . . .
विराटनगर, २४ मंसिर । मोरङ जिल्लामा आठौं राष्ट्रिय खेलकुदका लागि जारी छनौट खेल अन्तर्गत आइटिएफ तेक्वान्दोका १६ जना खेलाडी छनौट भएका छन् । तेक्वान्दो खेलमा पुरुषततर्फ ७१ देखि ७८ केजीमा वसन्त बुढाथोकी, ५८ देखि ६४ केजीमा ब्रिटिस गुरुङ, ५२ देखि ५८ केजीमा मनिष मगर, ६४ देखि ७१ केजीमा अस्मित खड्का, ७८ देखि ८५ क�. . .
विराटनगर, २४ मंसिर। नेपाल दलित संघ मोरङ ग्रामथान गाउँपालिको पा“चांै गाउ“ अधिवेशनले रामस्वरुप खत्वेलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले खत्वेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । सामाजिक, आर्थिक, राजनीतिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा पछाडी परेका ग्रामीण क्षेत्रका दलितहरुको उत्थानक�. . .
रंगेली, २४ मंसिर । मोरङको रंगेली नगरपालिकाको सार्वजनिक जग्गामा वसोवास गरिरहेको भन्दै हटाएका २७ घरपरिवारलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले राहत प्रदान गरेका छन् । रंगेली ७ बसपार्क नजिकैका २७ घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, एउटा त्रिपाल, कमल लगायत प्रदान गरे । अर्यालले करिब २ �. . .
विराटनगर, २४ मंसिर । मोरङ जिल्लालाई यहि डिसेम्बर महिना भित्र खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । मोरङका विभिन्न १७ स्थानीय तहमध्ये १२ वटा खुल्ला दिसामुक्त भइसकेका छन भने बांकी रहेका ५ वटा स्थानीय तह समेत छिट्टै घोषणा प्रक्रियामा छन । मोरङको २ लाख २ हजार ८ सय २० घरधुरीमध्ये ९९ प्रतिशत घरपरिवारले चर्प. . .
विराटनगर, २४ मङ्सिर । इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान . . .
विराटनगर, २४ मंसिर । विराटनगरका एक सुन ब्यापारी ग्राहक र बैंकको करोडौँ रुपैयाँ ऋण लिएर भागेका छन् । विराटनगरको जलजला चोकमा सुन पसल संचालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार बेगवानी करोडौँ रुपैयाँ ऋण लिएर भागेका हुन् । तीनवटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्बसाधारण र ब्यापारीको करिब १५ करोड रुपैयाँ . . .