विराटनगर

बिराटनगरको आजको मौसम : आजको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस

बिराटनगर पुष १३ ,  बिराटनगरको मौसम आज चिसो रहेको छ । बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । यस्तै , काठमाडौंको आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सि�. . .


My Story : साधारण लेवरदेखि कलेजको संचालकसम्मको कथा यसरी सुनाए पोखरेलले !

ओबी मिडिया प्रालिले आफ्नो युटुब म्यागजिनको लागि कार्यक्रम “माइ स्टोरी” लिएर आएको छ । उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर उनीहरुको जीवन कथा सुनाउने गरिन्छ । शिक्षाविद भेषराज पोखरेलले यसरी सुनाए आफ्नो कथा : https://www.youtube.com/watch?v=AZeZ-bOYKRU&feature=youtu.be&fbclid=IwAR3ibe0bwCpGekyh7CTjDJR9m3-odApVS55tCVXqGnlAqG7-lEpnjXhobRk. . .


माेरङका ६ छाेटी भन्सार कार्यालय अझै सञ्चालयमा हुन सकेन, तस्करी बढ्दै

विराटनगर, १३ पुस । लामो समयदेखि बन्द रहेका मोरङका विभिन्न छोटी भन्सार कार्यालयहरू अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा तस्करी बढ्दै गएको छ । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वकालमा विस्थापित भई बन्द रहेका जिल्लाका विभिन्न ६ ओटा छोटी भन्सार कार्यालयहरू सञ्चालन हुन सकेका छैनन् । ती नाका हुँदै तस्करहरू�. . .


अंग्रेजी नयाँ बर्षको अवसरमा विराटनगरमा म्युजिक डिजे नाईट हुने

विराटनगर, १२ पुस । बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक डिजे नाइट हुने भएको छ । मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तिको संयुक्त आयोजनामा विराटनगरको मारवडी सेवा सदनमा भव्यरुपमा म्युजिक नाईट कन्र्संट हुने भएको हो । आयोजकले विराटनगरमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी डिसेम्बर . . .


विराटनगरमा ‘पूर्वाञ्चल फेशन शो’ हुदै, आनन्द कार्कीदेखी महादेव त्रिपाठीसम्म आउने

विराटनगर, १२ पुस । देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले विराटनगरमा पहिलो पटक पूर्वाञ्चल फेशन शो गर्ने भएको छ । प्याजेन्ट नेपालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी फेशन शो गर्ने जनाएको हो । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्. . .


मिस पुर्वेली सुपर मोडल विजेताले पाउने ३५ तोला चाँदीको क्राउन यस्तो छ ( भिडियाे सहित)

प्रेम देवान । विराटनगर, १२ पुस । विराटनगरमा आगामी पुस १४ गते सम्पन्न सातौ संस्करणको मिस पुर्वेली सुपर मोडलको बिजेताले पाउने चाँदीको क्राउन सार्वजानिक गरिएको छ । ए–वान इन्टरटेन्टमेन्टले बिहीबार नमस्कार होटलमा एक कार्यक्रम विच बिजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपले पाउने चाँदीको क्राउन सार्वजनिक गरेक�. . .


कृषि यन्त्र सञ्चालक किसान लक्षित ४ दिने तालिम झुम्कामा शुरु

विराटनगर, १२ पुस । सुनसरीमा कृषि यन्त्र सञ्चालक किसान लक्षित ४ दिने तालिम शुरु भएको छ । पावरटिलर र यसमा जोडिने कृषि औजारहरुको प्रयोग र मर्मत सम्भार सम्वन्धि चार दिने तालिम शुरु भएकाे हाे । आजदेखि शुरु भएको तालिममा झापा, मोरङ, सुनसरी र उदयपुरका पावरटिलर चलाउने किसानहरु सहभागी भएको कृषि ब्यवसाय प्रवद्र्�. . .


प्रदेश १ सरकारले विपद व्यवस्थापनका कार्य प्रभावकारी बनाउने, नियमावली बन्दै

विराटनगर, १२ पुस चिसोका कारण मधेश तथा भित्री मधेशमा सित लहरका कारण सर्बसाधारणको ज्यान जाने क्रम पुरानो हैन । हरेक बर्ष सितलहरका कारण धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । त्यस्तै हरेक बर्षायाममा आउने बाढी अनी तराईको मुख्य समस्या डुवानलाई मध्यनजर गर्दै प्रदेश सरकारले पुर्ब तयारी शुरु गरेको छ । प्रद�. . .


बालबालिकाको बिषयमा अन्यौलमा रहेको प्रदेश सरकार, ७ बर्षमा बालमैत्री घोषण होला ?

विराटनगर, १२ पुस । प्रदेश १ लाई सन २०२५ सम्ममा बालमैत्री प्रदेशको रुपमा अगाडी बढाईने भएको छ । सिवीन नेपाल र प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरमा गरेको नेपालको तहगत संरचनामा बाल संरक्षणको सवालमा प्रदेशिक छलफल कार्यक्रममा २०२५सम्ममा प्रदेशका सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्दै प्रदेशला. . .


विराटनगरमा जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन सुरु

विराटनगर पुष १२ । विराटनगरमा जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ । बिहीबारबाट सुरु भएको जलवायुका लागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता रहेको छ । सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न. . .


प्रदेश नम्बर १ मा सात सय सवारी चालक कारवाहीमा

बिराटनगर पुष १२ , प्रदेश नम्बर १ का १४ जिल्लामा भएको सवारी जाँचमा ७४१ वटा सवारी कारवाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सवारी चलाएका कारण दैनिक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीको प्रदेश १ कार्यालय इटहरीले २४ घण्टे विशेष सवारी चेकिङअन्तर्गत कारवाही गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका निम�. . .


माेरङमा एकैदिन १७ जना फरार ब्यक्ति पक्राउ

विराटनगर, १२ पुस। फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका  नकावजनी चोरी �. . .