बिराटनगर , असार ६ । विराटनगर-१८ मा मंगलबार बिहान मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन। दक्षीणबाट उतरतर्फ जादै गरेको अन-टेस्ट मोटरसाइकलले ठक्कर दिएर विराटनगर-१८ का ४५ वर्षीय सन्नत राजवंशी घाइते भएका हुन। त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भारत अररिया पिप्राहा बस्ने ३३ वर्षी. . .
बिराटनगर असार ६ , विराटनगर महानगरपालिकाले विराटनगर १२ सिमराही टोलस्थित सुकुम्बासी बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेपछि सुकुम्बासीहरु आन्दोलित भएका छन् । विराटनगर १२ स्थित सिमराही टोलका सुकुम्बासीहरुले विराटनगर महानगरपालिको बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेकोमा आन्दोलित भएका छन् । तर सडक बि�. . .
विराटनगर, ६ असार । विराटनगरमा मुख्य सडकहरु पुरै ढाकेर लाग्ने हाट बजार अब भने हटाईने भएको छ । विराटनगर महानगरपालिकाले साउन १ गते देखि लागु गर्ने गरी यो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । प्रदेश १को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हाट बजार ब्यवस्थापन गर्न नसक्दा सडक अस्तब्यस्त हु�. . .
विराटनगर, ६ असार । एक नम्बर प्रदेश सरकारले ल्याएको एफएम रेडियो, र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित संसदबाट पारित भएको छ । प्रदेशसभाकोे बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक संशोधन सहित पारित गरेको हो । संसदमा पेश भएको विधेयकका ३ वटा �. . .
प्रेम देवान /आवर विराटनगर डट नेट विराटनगर, ५ असार । मोरङको जहदा गाँउपालिका वडा नम्बर ४ सिसौबारीका सन्तोष सिहले नातामा सोल्टीनी पर्ने एक युवतीसँग प्रेमसँग प्रेम गरे । मायाँ जालमा पारे अनी ति युवतीसँग सँगै बस्ने र बिहे गर्नेसम्मको आश्वासन ति युवतीलाई दिए । लामो समयसम्म ति युवा र युवतीको प्रेम लम्बियो, ख्. . .
बिराटनगर, ५ असार । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । जेठ महिनाको अवधिमा स्वास्थ्य शिविर मार्फत २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । जेठ १ देखि ३१ गतेस. . .
विराटनगर, ५ असार । विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले चतरामा बृहद योग शिविर आयोजना गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गर्न लागिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविर�. . .
विराटनगर, ५ असार । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा सोमबार होटल एसिया टिकमा एक दिने संसदीय रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा तालिम भएको हो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले संसदीय अभ्यास र सैद्धान्तिक पाटाहरु, संसदको रिर्पाेटि�. . .
विराटनगर, ५ असार । एक नम्बर प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक बिधेयक २०७५ पारित भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको उक्त बिधेयक माथि बिचार गरियोस भनी राखिएको प्रस्ताव सर्बसम्मत पारित भएपछि सामान्य छलफल. . .
विराटनगर ४ असार । मञ्जिना मुभिज क्रिएसनको आयोजनमा भएको ‘मिस्टर एण्ड मिस टिन २०१८’ को उपाधी भुपेन्द्र भट्टराई र साक्षी शाक्यले चुमेका छन् । विराटनगरको विरेन्द्र सभागृहमा भएको अन्तिम ग्राण्ड फिनालेमा फष्ट रनर अफ कविता बुढाथोकी, रोकन कर्ण र सेकेण्ड रनरअप साक्षी कार्की, रोमन बस्नेत भएका छन् । त्यसैगरी भ. . .
विराटनगर ४ असार । नेपालकालागि बेलायतका राजदुत रिचर्ड मोरिसले विराटनगर महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्ने ईच्छा रहेको बताएका छन् । विराटनगर महानगर पालिका र वेलायतको कुनै एक सहर एक आपसमा भगिनी सम्वन्ध कायम गर्न आफु उत्साहित रहेको वताएका हुन । विराटनगर महानगरमा सोमवार भएको छलफलमा राजदुत मोर. . .
विराटनगर, ४ असार । मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ मा उमेर नै नपुगी गर्न लागिएको किशोरीको विवाह सामाजकै पहलमा रोकिएको छ । साविक भौडाहा गाविसको खयरबना टोलकी १६ वर्षीया एक राजवंशी किशोरीको विवाह तय भएकोमा सामाजिक संस्था नारी विकास संघ र वल्र्डभिजनको पहलमा सार्वजनिक छलफल गराइ विवाह रोक्न लगाइएको सं�. . .