विराटनगर

विराटनगरबाट शुरु भयो पर्वतीय उडान, पहिलो दिन मुख्यमन्त्री सहित २२ जना उडे

विराटनगर, ८ मंसिर । विराटनगरबाट शनिवारबाट माउण्टेन फ्लाईट (पर्वतीय उडान) शुरु भएको छ। एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई सहितको टोलीले हिमालको अवलोकन गरेका हुन् । मुख्यमन्त्री राई सहित प्रदेश सरकारका मन्त्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, व�. . .


विराटनगरमा आज मिस पुर्वेली सुपर मोडलको पहिलो अडिसन हुदै

बिराटनगर मङ्सिर ८ , विराटनगरमा रहेको ए–वान ईन्टरटेनमेन्टको आयोजनामा हुन लागेको सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ को पहिलो अडिसन आज हुदै छ  । बिराटनगरको महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्जमा आज बिहान १० बजे देखि ४ बजे सम्म अडिसन हुने छ  । प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजारसहित १० ल�. . .


विराटनगरमा बचतकर्ता ठग्ने सहकारीका तीन सञ्चालक धरौटीमा छुटे

विराटनगर मङ्सिर ८ , बचतकर्ताको करिब चार रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीन सञ्चालकलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । बचतकर्ताको ३ करोड ९७ लाख ठगी गरेको आरोपमा जिल्ला अदालतको आदेश पछि थुनामा रहेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका संयोजक इन�. . .


विराटनगरमा श्रीसत्य साईबाबाको ९३ औं जन्मोत्सवको अवसरमाशोभा यात्रा

बिराटनगर मङ्सिर ८। विराटनगरमा श्रीसत्य साईबाबाको ९३ औं जन्मोत्सवको अवसरमा शुक्रबार शोभायात्रा निकालिएको छ । जन्मोत्सवको अवसरमा श्रीसत्य साई सेवा संगठन नेपाल क्षेत्रीय समितिको आयोजनामा शोभायात्रा निकालिएको हो । बिराटनगरको सरौचिया मोडबाट निकालिएको र्यालीले धरानरोडसहित मेनरोडका विभिन्न स्थान�. . .


औद्योगिक विकासबाट नै मुलुक समृद्ध हुने -मन्त्री पण्डित

विराटनगर, ७ मङ्सिर। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले औद्योगिक विकासबाट नै मुलुक समृद्ध हुने बताएका छन् । उद्योग सङ्गठन मोरङद्वारा शुक्रबार विराटनगरमा आयोजित “औद्योगिक तथा व्यावसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव 'विषयक छलफलमा उ�. . .


रियल मिक्स फ्रुटीमा भेटियो माछाको टाउको जस्तो देखिने किरा, कार्वाही हाेला त ?

विराटनगर, ७ मंसिर । डाबर नेपालले उत्पादन गरेको रियल फ्रुटीमा हिलोमा पाईने हिले माछाको जस्तो टाउको भएको किरा भेटिएको छ । ईटहरी उपमहानगरपालिका २० तरहरामा रहेका पेगन रेष्टुरेण्टमा ग्राहकलाई खोलेर दिन खोज्दा रियल मिक्स फ्रुटमा उक्त बस्तु फेला परेको हो । होटलका संचालक प्रविण थापाले ग्राहकको अडरको आधारम�. . .


माेरङ र सुनसरीमा भारतबाट अवैध रुपमा पेस्तोल भित्रयाउने एकसातामा पाँच गिरोह पक्राउ

विराटनगर, ७ मङ्सिर ।  भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन ।  प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ्ग र सुनसरीको खन. . .


प्रदेश १ का मुख्यमन्त्री र राजदुत तथा दातृ निकायका प्रतिनिधिबीच छलफल

विराटनगर, ७ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदुत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ भान क्यापलर, डिएफआइडीका नेपाल प्रमुख �. . .


विराटनगरमा जारी ‘प्रथम रोनाल्ड म्यकुली कप’लाई मोरङ ब्यापारसंघको सहयोग

विराटनगर, ७ मंसिर । मोरङ ब्यापार संघले नेत्रहिन क्रिकेट संघलाई सहयोग गरेको छ । बिहिवार नेपाल नेत्रहीन संघ अन्तरगतको नेत्रहीन क्रिकेट संघ, नेपालद्धारा मंसीर ५ गते विराटनगरमा संचालन भईरहेको ‘प्रथम रोनाल्ड म्यकुली कप’कालागि संघले सहयोग गरेको हो । ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले ४५ हजार ५ सय रु�. . .


ओवी फेसुबक वाच: डिडिसीको दुध राख्ने क्यारेटमा किरा देखिन थाले

विराटनगर, ६ मङ्सिर ।  डिडिसीको दुध राख्ने क्यारेटमा किरा देखिन थाले पछि पछिल्लो समय आम नागरिक स्तरबाट आलोचना हुन थालेको छ । दुध राख्ने क्यारेटका डब्बाहरु राम्रोसँग सफा नगर्दा सरसफाईलाई ध्यान नदिदाँ डब्बाहरुमा किरा भेटिएको फोटो फेसबुकमा सार्बजनिक भएको छ । विराटनगरका विजय दाहालले आफ्नो फेसवुक पेजमा क. . .


विराटनगरका करणले ल्याए ‘कतन्या दिन’ म्युजिक भिडियो. हेर्नुस्

विराटनगर, ५ मंसिर । थारु भाषामा आधारित रोमान्टिक गितको म्युजिक भिडियो करण चौधरीले युटुवमार्फत सार्वजनिक गरेका छन् । ‘तोर विना’ एल्बममा रहेको ‘कतन्या दिन, कतन्या रात वित्ली’ वोलको गित सार्वजनिक गरेका छन् । आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेको म्युजिक भिडियोमा करण आफैले स्वर दिएका छन् भने मोडलिङमा क�. . .


आरती स्ट्रिप्सले मंसिर महिनाभित्रै टिएमटी फलामे डन्डी उत्पादन गर्ने

विराटनगर, ६ मङ्सिर। भारतीय लगानीमा मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालित आरती स्ट्रिप्सले मंसिर महिनाभित्रै टिएमटी फलामे डन्डी उत्पादन गर्ने भएको छ। उद्योगका उपाध्यक्ष सञ्जीव शर्माका अनुसार उद्योगबाट दैनिक ७ सय टन फलामे डन्डीको उत्पादन सुरु गर्न लागिएको हो।उद्योगले बजारको मागअनुसार ‘टाइगर’ र ‘�. . .