विराटनगर

बिराटनगरको सास्थम कलेजमा बिद्यार्थीहरुको प्रदर्शनी

विराटनगर असार ८ । विराटनगर १४ मा रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेजका विएचएम चौथो सेमेस्टरका विद्यार्थीहरुले तारे होटल तथा रेस्टुरेन्टहरुको थ्रीडी डेमो प्रर्दशनी कलेजमा सम्पन्न गरेका छन्  । आफुले पढेका विषयहरु प्रस्तुत गर्दै होटल तथा रेस्टुरेन्टमा समावेस हुनु पर्न�. . .


बिराटनगरबाट एक सय लिटर घरेलु मदिरा बरामद 

मोरङ, असार ८ गते। मोरङ प्रहरीले बिहिबार एक सय लिटर घरेलु मदिरा बरामद गरेको छ। “घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिराटनगर महानगरपालिका वडा नं १ स्थित शंकर चौक र परोपकारघाट आसपासका स्थानहरु चेकजाँचका क्रममा सो मदिरा बरामद गरएको उक्त कार्यालयले जनाएको छ। ब. . .


बिराटनगर महानगर यो बर्ष डुवानबाट बच्ला ? अझै योजना बनेन

विराटनगर, ८ असार । बर्षा शुरुभएसँगै विराटनगरवासी गत बर्षको अबस्था दोहोरिने हो की भन्ने चिन्तामा छन् । उनीहरु गत बर्षको जस्तो डुवान बिराटनगरले खेप्न नपरोस भन्दै बिराटनगर महानगरपालिकालाई समेत झक्झक्याई रहेका हुन्छन् । निकाश नाला सफा नहुँदा गत बर्षको बर्खामा बिराटनगर जलमग्न भयो । सानो बर्षामा पनि जलम. . .


सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका ९ बन्दीद्धारा उच्च अदालतमा निवेदन दर्ता

विराटनगर, ८ असार सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमुद्दामा पुर्र्पक्षको लागि थुनामा रहेका नौ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेशमा चित्त नबुझेपछि १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् । मोरङ जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेपछि सादा तारेखमा आफुहरुलाई छाड्न माग राख्दै उनीहरुले उच्च अ�. . .


पत्रकार-मैत्री बजेट आएकोमा पत्रकार महासंघद्धारा बजेटको स्वागत

विराटनगर, ८ असार । १ नम्बर प्रदेश सरकारले ल्याएको पहिलो बजेटमा पत्रकारिता र सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । राज्यको चौथो अंग भनिएपनि सरकारले पत्रकारिताको विकासमा ध्यान नदिएको गुनासो यसअघि केन्द्रीय सरकारले प्रस्तुत गर्ने बजेटमा आउने गरेकोमा प्रदेश नं. १ को बजेटलाई पत्रकार महासंघ र प�. . .


विराटनगरमा विद्यार्थीदेखि संसादले मनाए योगा गरी योग दिवस

विराटनगर ७ असार । आज अन्तराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । विराटनगरमा पनि विभिन्न संघसस्थाहरुले योग दिवस मनाईएको छ । नेपाल भारत मैत्री युवा संघले नोबेल मेडिकल कलेजको प्राङ्गणमा योग गरी दिवस मनाएका छन् । नेपाल भारत मैत्री युवा संघका अध्यक्ष मो. नसरुलको अध्यक्षमा आयोजित. . .


विराटनगरका रबिनलाई ‘बुगी बुगी’ शो जिताऔँ अभियान सुरु

प्रेम देवान विराटनगर ७ असार । अहिले हरेकको घरमा रहेका टेलिभिजनमा वल्र्डकपले कब्जा जमाएको छ । एक महिनासम्म वल्र्डकपले नै स्थान जमाउने देखिन्छ । तर यता नेपालमा भने नेपालको पहिलो एचडी च्यानल एपी वान टेलिभिजनले  डान्स रियालीटी शो ‘बुगी वुगी’ शो बाट नेपालीको मन जितिरहेको छ । अहिले गी वुगी’ को टप ८ को शो संञ. . .


बिराटनगरको यो सडकमा समयमा काम नसकिदा स्थानीय पिडित

बिराटनगर असार ७ ,  बिराटनगरको ट्राफिक चोक देखि रोडशेष चोक सम्मको सडक बनाउन सुरु गरिएको महिनौ भएको छ । दैनिक काम   भएको पनि देखिन्छ तर अझै काम सम्पन्न भएको भने छैन । अझ अहिले कलेज रोडको सडक भत्काएर बनाउने     काम सुस्त हुदा निकै चहलपहल हुने उक्त सडकमा सवारीसाधन कुदाउन त कुरा छाडौ , मानिसलाई  हिड्न समेत ग्र�. . .


आज अन्तराष्ट्रिय योग दिवस, बराहक्षेत्रमा बृहद योग शिविर

विराटनगर, ७ असार । विश्व योग दिवसको अवसरमा आज एक नम्बर प्रदेश सरकारले बराह क्षेत्रमा बृहद योग शिविर आयोजना गरेको छ ।सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गरिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविरम. . .


बिराटनगर आसपासका चारजना बालकको भारतबाट उद्दार, यसरी भारत पुग्छन बालबालिका (भिडियो सहित)

सुमन सुस्केरा भारत,(कटियार, ) ७ असार । भारतको कटिहारबाट ४ जना बालकको उद्दार भएको छ । नेपालबाट बिभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिती, सिविन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्दार गरिएको हो । उद्दार गरिएका बालकमा अधिकांश घरबाट भागेर गएकाहरु रहेको सिविनका कार्यक्रम संयोजक �. . .


बजेटको बिषयमा सत्तापक्षकै सांसद रुष्ट, प्रतिपक्ष भन्छन् ‘बजेटमा हामीलाई हेपियो’

विराटनगर, ७ असार । सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६का लागि ल्याएको बजेटमा साना योजनामा समेत रकम बिनियोजन गरेर कनिका छरेजस्तै गरेको भन्दै आलोचना भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बिनियोजन बिधेयकमाथि बिचार गरियोस् भनी राखेको प्रस्ताव पारित भ. . .


विराटनगरमा फार्मेसीको लापरवाहीले आँखा नदेख्ने भएकी निर्मलाको भिडियो कथा

प्रेम देवान विराटनगर ६ असार । विराटनगर १६ रानी स्थित बैंक चोकमा रहेको जितु मेडिकोहलबाट किनिएको औषधि लगाएर समस्यामा परेकी निर्मलाको आँखा अझै खुलेको छैन । बर्मेलीटोलकी ३५ बर्षिय निर्मला रानीकै एक निजी स्कुलमा अध्यापन गराउदै आएकी थिईन् । तर निर्मलाले जितु मेडिकोहलबाट किनेको औषधी प्रयोग गरेपछि अस्पता�. . .