विराटनगर

विराटनगरबाट ४५ वर्षअघि अपहरणमा परेको विमान काठमाडौँमा

स्थान– विराटनगर विमानस्थल । मिति– २०३० साल जेठ २८ गते । समय–बिहानको साढे ८ बजे । कलसाइन नाइन एन एबीबी नेपाल वायुसेवा निगमको नयाँ जहाज काठमाडौंका लागि प्रस्थान गर्छ । विमानमा नेपाल राष्ट्र बैङ्कका लागि ल्याइएको भारतीय रुपियाँ ३० लाख रहेको ३ बाकस छ ।  काठमाडौँ उड्ने तयारी गरिरहेको विमानमा नेपाली काँ. . .


फिदा हत्या अपडेट : हत्या बिरोधमा ईनरुवाबाट पस्चिम जाने सबै गाडी बन्द, दुहबी सामान्य भएन

विराटनगर, ६ मंसिर । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९मा फिदा हुसेको हत्या भएपछि असामान्य बनेको दुहबी अझै सामान्य बन्न सकेको छैन । सुनसरीको दुहबी, ईनरुवा तथा लौकहीमा मुस्लीम अगुवाहरुले बन्द गराएका छन् । उनीहरुले पुर्ब बाट पस्चिम जाने सवारीका साधनहरु संचालनमा अबरोध गरेको जिल्ला प्रहरी कार्यालय सुन�. . .


प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दिया विजयी

विराटनगर, ६ मङ्सिर। विराटनगरमा बुधबारदेखि सुरु प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दियाको टोली विजयी भएको छ । त्रिभुवन आर्मीले म्याग्दीलाई ४५ रनले पराजित गर्दा बर्दियाले झापाविरुद्ध ५ विकेटको जित निकालेको हो । सहिद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेक. . .


ओबी फेसवुक वाच: विराटनगरका मेयर पराजुलीले कालोचस्मा लगाएर क्रिकेटको ब्यटिङ गरेपछी…

विराटनगर, ५ मंसिर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले दृष्टीबिहिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गरे । विराटनगरमा रहेको शहिद रंगशालामा मेयर पराजुलीले फरक क्षमता भएका खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । शहिद रंगशालामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुँदैछ । फरक क्षमता �. . .


विराटनगरका सामाजसेवी गोयलले बालबालिका र बृद्धालाई दिए एक बर्षको खाजा

विराटनगर,५ मसिर । विराटनगरका समाजसेवी तथा उद्योगी दीनबन्दु गोयलद्धारा विराटनगर १३ मा रहेको पूर्वाञ्चल वाल सेवा आश्रममा रहेका बालवालिका तथा वृद्धाहरूकोलागि एक वर्षसम्म पुग्ने खाजा सहयोग गरेका छन् । सामाजसेवी गोयलले बुधबार आश्रममै पुगेर ४८ बोरा चिउरा र ४८ बोरा भुजा आश्रमलाई सहयोग गरेका हुन् । अहिले . . .


विराटनगरकै सुन्दरी प्रतियोगिता ‘मिस पूर्वेलीमा’ मिस नेपालको भन्दा ठूलो धन राशीको पुरस्कार

  प्रेम देवान । विराटनगर, ५ मंसिर । सुन्दरी प्रतियोगिता गर्ने आयोजकहरुले विजेताहरुलाई हत्तपत पुरस्कार दिन आनाकानी गर्ने गरेको पाईन्छ । पुरस्कार जितेर पनि आफूले जितेको पुरस्कार पाउन आयोजकसँग बर्षौदिन कुर्नुपर्ने बाध्यता छ । पुरस्कार दिए पनि एक लाख वा बढीमा दुई लाख दिएर टार्ने गरेका धेरै उदाहण छन् �. . .


विराटनगरमा भब्य निस्कियो मोहम्मद जयन्ती ¥याली ( फोटो फिचर सहित )

विराटनगर, ५ मंसिर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ । जन्म जयन्तीको अवसरमा आज विराटनगरमा पनि मुस्लिम समुदायले धार्मिक झांकीसहित वृहत ¥याली निकाली नगरपरिक्रममा गरेका हुन् । पैगम्बर हजरत मोहम्मदको जन्म दिवसलाई मुस्लिम �. . .


सुनसरीमा हुसेनको हत्या कसले गर्याे ? भारतीय गाडीमा फौजी पोशाकमा रातिराति आउने को थिए ?

विराटनगर, ५ मङ्सिर ।  सुनसरीको दुहवी नगरपालिका–९ सोनापुरको छाताबेलीस्थित जयबाबा इँटा उद्योग अगाडि मोटरसाइकलमा आएका २ जनाको गोली प्रहारबाट ज्यान गएका फिदा हुसेनको हत्या घटनाले सुनसरीमा थप तरङ्ग ल्याएको छ । केही महिना अगाडि मात्र हत्या भएका खुर्सिद आलमको हत्यासँग बुधवारको घटनालाई कतिपयले जोडेर हेर. . .


बिराटनगरबाटै उड्ने भयो माउन्टेन फ्लाइट , यस्तो हुनेछ माउन्टेन फ्लाइट !

बिराटनगर मङ्सिर ५ , प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाटै माउन्टेन फ्लाइट हुने भएको छ ।  ‘विराट होलिडेज’ नामको व्यावसायिक प्रतिष्ठानले यही शनिबारदेखि विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने भएको हो । आउदो शनिबार विहान पहिलो माउन्टेन फ्लाइट गर्ने टुंगो भएको छ । धेरै बर्ष पहिलेदेखिको प्रयत्न सफल. . .


बिराटनगरको नोबेल अस्पतालले यसरी मनायो १४ औं बार्षिकोत्सव

बिराटनगर, ५ मंसिर । बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानग�. . .


विराटनगरकाे अाइटी कम्पनीले बनाएकाे वेबसाइट उत्कृष्ट डिजाइनमा पर्न सफल

संसारभर वेबसाइट निर्माणका लागि चर्चित सफ्टवेयर वर्डप्रेस (WordPress) मा प्रयाेग हुने डिवि (DIVI) थिमकाे प्रयाेगबाट निर्माण भएकाे वेबसाइटहरु मध्ये विराटनगरकाे एक कम्पनीले निर्माण गरेकाे वेबसाइट उत्कृष्ठमा पर्न सफल भएकाे छ । डिवि थिमले नाेवेम्बर महिनाकाे लागि सार्वजनिक गरेकाे उत्कर्ष्ठ डिजाइनहरु मध्ये विरा�. . .


बिराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल आउदै

बिराटनगर मङ्सिर ५ , बिराटनगरमा भाटभटेनी सुपर मार्केट खुलेपछि सर्वसाधारण उत्साहित भएका छन् , संचालनको छोटो समयमा नै करोडौको कारोबार गर्नुले उक्त कुरालाइ पुष्टि गरेको छ । बिराटनगरमा सपिंङ मल तथा सिनेमा हल खुल्ने क्रम जारीरहेको अवस्थामा  बिराटनगरको  भाटभटेनी सुपर मार्केटमा क्युएफएक्स सिनेमा हल संच�. . .