विराटनगर

बेहुली झै सिँगारिएको विराटनगरमा तिहार लगत्तै यस्तो फोहोर, किन उठेन त फोहोर ?

प्रेम देवान।ओवी विराटनगर, २५ कात्तिक । ४ दिन अघि विराटनगरको बजार झट्ट हेर्दा लाग्थ्यो बेहुली झै सिाँगारिएको छ । चारैतिर झिलिमिली अनि सयपत्री र केरा बोटले छपक्कै ढाकिएका थिए । तर आज ४ दिन पछिको विराटनगर त्यो रहेन । बजार फोहोरका डङगुरले भरिएका छन् । लक्ष्मी पुजामा सजाईएका केराका बोट, सयपत्री फुल अनि बना�. . .


विराटनगरका मेयरज्यू अायाे जनताकाे यस्ताे सन्देश‍…

मेयर सा'व नमस्कार । म एउटा विराटनगरवासी हुँ । म विराटनगरवासीकाे हैसियतमा केही नलेखी रहन सकिन । विराटनगरकाे चिन्ता एउटा जनप्रतिनीधिकाे रुपमा मेयर सा'ब वा अन्य काेही जनप्रतिनिधीलाई छ त्यति नै चिन्ता मलाईपनि छ । पछिल्लाे समय सिलान्यास भएकाे भ्यु टावरकाे कुराले अहिले निक्कै नै  चर्चा बटुलेकाे छ । तर भ्य�. . .


प्रदेश १ का मुख्यमन्त्री रार्इले भने,’पत्रकार कुटिएको घटनामा संलग्नता छैन’

अमेरिका, २५ कात्तिक । अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् । बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले घटनाम�. . .


विराटनगरबाट १ लाख ९० हजार रकम सहित ५ जना जुवाडे पक्राउ

बिराटनगर, २५ कात्तिक।   मोरङको बिराटनगर महानगरपालिका-१  गंगा चौकबाट प्रहरीले आइतवार राती ठूलो रकम सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  विराटनगर-२ बस्ने चम्पालाल राठीको गोदाम घरमा तास खेल्दै गरेको अवस्थामा राठी सहित विराटनग�. . .


मोरङ र सुनसरीमा  भएको छुट्टा-छुट्टै दुर्घटनामा २ को मृत्यु, २ घाइते

विराटनगर, २५ कात्तिक।  मोरङ र सुनसरी जिल्लामा  भएको छुट्टा-छुट्टै दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।   मोरङको सुन्दर-हरैँचा नगरपालिका-९  विराटचौकमा आज बिहान एम्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ �. . .


सुनसरीका मरिक समुदाय छठका लागि बाँसको सामग्री बनाउन व्यस्त

इनरुवा,२५ कात्तिक । छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतक. . .


प्रदेश १, सरकारले छठ पर्वको अबसर पारेर विराटनगरमा साँस्कृतीक महोत्सव गर्ने

विराटनगर, २४ कात्तिक । एक नम्बर प्रदेश सरकारले विराटनगरमा २८ गते साँस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार २६ गते छठ पर्वको अबसर पारेर जलपान तथा साँस्कृतिक महोत्सव गर्न लागिएको कार्यक्रम कात्तिक २८ गते गर्न लागिएको हो । आज बिराटनगरमा एक नम्बर प्रदेश सरकारका मन्त�. . .


मोरङको जहदाबाट कौडा खेल्ने ३ जना पक्राउ

विराटनगर, २४ कात्तिक। मोरङको जहदा गाउँपालिका-५ बाट शनिबार प्रहरीले कौडा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले  अमरचन सिंहको घरमा कौडा खेलिरहेको अवस्थामा बर्ष २४ को बीरवल कामत, बर्ष ३२ को सेठी भन्ने जयकान्त पाेद्दार र बर्ष ४२ को राकेश कामतल. . .


प्रदेश १ का मुख्यमन्त्री थाहै नदिइ पुगे अमेरिका , समाचार लेख्ने पत्रकार कुटिए

विराटनगर कार्तिक २४ ,  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर एक पत्रकार कुटिएका छन् । उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका मुख्यमन्त्री राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका हुन् । स्थानीय प्रहरीले कुटपिट भएको. . .


भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा

काठमाडौं, २२ कात्तिक । तिहारमा भाइटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सदस्यसचिव डा.सूर्य ढुंगेलका अनुसार मनुष्यको पूजा मध्याह्न कालमा गरिन्छ, सोहीअनुसार साइत खोज्दा दिउँसो ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किएकाे छ । उनले भने, ‘यो स�. . .


मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी, २२ कात्तिक । सुनसरीको देवानगंज गाउँ-पालिका ६ स्थित मन्दिर चौकमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा साइकल यात्रीको मृत्यु भएको छ ।  दक्षिणबाट उत्तर तर्फ जादै गरेको को.१४ प ६८०० नम्बरको  मोटरसाईकलले गत बिपरीत दिशाबाट आउदै गरेको साईकल यात्री बर्जु ५ गुरुङ टोल बस्ने अन्दाजी बर्ष ३५ को प्रभु ग. . .


अाज गोवर्धनपूजा, गाई र गोरुको पनि पूजा गरिँदै

काठमाडौं, २२ कात्तिक ।  कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ।  भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर. . .