विराटनगर

पुर्व सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितको टेम्पो सवारी (फोटो फिचर)

बिराटनगर घर भएका पुर्व सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितको टेम्पो सवारी (फोटो फिचर) तस्बिर : वासिम आलम. . .


मेरिल्याण्ड-एप्लाइड कलेजमा बिद्यार्थीले मनाए गुरु पुर्णिमा

बिराटनगर साउन ४ , गुरु पुर्णिामाको अवसरमा बिराटनगरस्थित मेरिल्याण्ड एप्लाइड सिए एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरुले कलेजका प्राध्यापकहरुलाई अविर , माला र मिठाइले अभिनन्दन गरेका थिए । गुरुहरुको श्रद्धाको लागि उक्त कार्यक्रम आयोजना गरिएको बिद्यार्थीहरुले बताएका छन । उक्त कलेजमा सिएको पढाइ हुँदै आए�. . .


नेपाल र एमसिसी आज भिड्दै, लाईभ आवर बिराटनगरमा पनि हुने

बिराटनगर साउन ४ , नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २ सय बर्षको उपलक्ष्यमा नेपाल र एमसिसिबिच एेतिहासिक लड्स मैदानमा आज एकदिवसीय क्रिकेट हुदैछ । मैत्रीपूर्ण खेल भए पनि नेपालले यस खेलमा राम्रो प्रदर्शन गर्न सके विश्वको ध्यान खिच्न सक्ने जानकारहरु बताउँछन् । यस खेललाई आगामी महिना नेदरल्यान्ड�. . .


बिराटनगरमा नर्सहरुले बनाए बृद्धआश्रम जाने बाटो

बिराटनगर साउन ३ , पुर्वाञ्चल विश्वबिद्यालयमा अध्ययनरत बिएन पढिरहेका नर्सहरुले बिराटनगरको एक बृद्धआश्रम जाने बाटो मर्मत गरेका छन । बिराटनगर स्थित बिराटेश्वर बृद्धाआश्रममा बृद्धाहरुको स्वास्थ्य उपचारका लागि खटिएका उनिहरुले बृद्धाहरुलाई वर्षाका कारण हिड्न समस्या भएको हुनाले उक्त बाटो बनाउन आफ्नो. . .


संघीय गठबन्धनले आन्दोलनको घोषणा

  काठमाडौं: मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले सोमबार आन्दोलनको घोषणा गरेको छ।उसले देशका मुख्य १० शहरमा साउन ५ गतेदेखि भाद्र २८ सम्म अन्तरक्रियासहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। गठबन्धनले साउन ५ गते काठमाण्डौ, १७ धनगढी, २२ घोराही, २५ बुटवल, ३२ हेटौडा, भाद्र ४ गते चन्द्रनिगाहपुर, ११ �. . .


रेडक्रसको पुर्बी नेपालमा ११ करोडको प्रोजेक्ट संचालन हुने

विराटनगर, साउन ३ , नेपाल रेडक्रस सोसाइटीको आयोजनमा उत्थानशील समुदाय निर्माणको लागि विपद् जोखिम न्यूनीकरण कार्यक्रम संचालन हुने भएको छ ।  फिनिस रेडक्रसको समन्वय तथा फिनिस परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा २०१६ जुन देखि २०१९ को डिसेम्बरसम्म कार्यक्रम संचालन हुने जानकारी दिइएको थियो । कार्यक्रम प�. . .


संघीय गठबन्धनले सोमबार आन्दोलनको घोषणा गर्ने

काठमाडौँ:  मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले सोमबार आन्दोलनको घोषणा गर्ने भएको छ। आइतबार बसेको गठबन्धनको बैठकले एक महिने रिले अनशनको समीक्षा गर्दै  सोमबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने गर्ने निर्णय गरेको हो । एक महिनासम्म खुला मञ्चमा रिले अनसन बस्दा समेत मागको सुनुवाई नगर्ने प्रधा. . .


लायन्स क्लब अफ विराटनगर गुराँसद्वारा पुस्तकालय स्थापना

लायन्स क्लब अफ विराटनगर गुरांसले वर्ष २०१६/१७ को आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको छ। बिराटनगर १८ जतुवा स्थित रामजानकी सेवा समिति मा क्लवले पुस्तकालय स्थापना तथा खेलकुद सामग्री वितरण गरेको हो। क्लबका अध्यक्ष लायन गंगाधर मैनालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पि�. . .


इडेनमा समर क्याम्प समापन

विराटनगर साउन १ आयल निगम पूर्व स्थित इडेन नेशनल बोर्डिङ स्कुलमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापका संलग्न गराई  असार २६ गते देखि चलेको समर क्याम्प हिजो समापन गरिएको छ । क्याम्पमा विद्यार्थीहरु समचार वाचन , संगीत , गायन, नृत्य जस्ता कार्यक्रममा सहभागी भएका थिए । कार्य. . .


र्यालीमा सहभागी बनौ

विराटनगर   साउन १, डा. गोबिन्द के.सी को स्वस्थ एकदम नाजुक रहेको छ , महाराजगन्जको टीचिंग हस्पिटलमा(TEACHING HOSPITAL) सोमबार देखि भोक अनसनमा बसेका गोबिन्द के.सीको समर्थनमा भोलि सनिबार बिराटनगरमा १ बजी क्न्चनबारी देखि महेन्द्रचोक सम्म शान्तिपूर्ण रयाली छ , आऊ सहभागी भई मिलेर यो रयाली सम्पन्न पारौ | म जादैछु तपाई पनि जा. . .


बिराटनगरका रिक्सा चालकलाई मास्क बाड्दै युवाहरू

बिराटनगर साउन १ , बिराटनगरको धुलोबाट जोगिन युवाहरूले बिराटनगरमा रिक्सा चलाउने चलकहरुलाई मास्क बितरण गरेको छ । लायन्स र लियो क्लब अफ योङहार्टस तथा जिल्ला ट्राफिक कार्यालय मोरङको संयुक्त आयोजनामा शुक्रबार बिराटनगरको ट्राफिक चोकमा रिक्सा चालकहरुलाई मास्क बितरण गरिएको हो । रिक्सा चालकहरुलाई स्वास्थ�. . .


बिराटनगरमा नयाँ शोरुम दिव्यम

बिराटनगर असार ३१ , फेसनमा सौखिनहरुको लागि खुसीको खबर छ , बिराटनगरमा आधुनिक लेडिज, जेन्स तथा बालबालिकाको लागि डिजाइनर कपडा पाइने पसल संचालनमा आएको छ । आज बिराटनगरमा एक कार्यक्रमका बिच मिस नेपाल मलिना जोशीले दिव्यम शोरुमको उद्घाटन गरेकी थिइन । कार्यक्रममा बिराटनगरका मोडलहरु , पत्रकार , सामाजिक कार्यकर्�. . .