विराटनगर

बिराटनगरमा चलिरहेको विकास निर्माण बारे उद्योग संगठनमा छलफल

बिराटनगर साउन १५ , बिराटनगरमा केही वर्षदेखि सुरु गरिएको विकास निर्माणका बारे सरोकारवाला संग उद्योग संगठन मोरङले छलफल गरेको छ । छलफलमा विराटनगर उपमहानगरपालिकाका निमित्त कार्याकारी अधिकृत राजेन्द्र प्रधान , परियोजनाका प्रमुख उपेन्द्र बराल तथा उद्योग संगठन मोरङका सदस्य रहेका थिए । छलफलमा विकास निर्म�. . .


सोमसर्बी एप्पल साइडर अब पुर्वमा पनि

बिराटनगर साउन १५ , युवापुस्ता माझ निकै लोकप्रिय रहेको गोर्खा ब्रुअरीको पछिल्लो उत्पादन सोमसर्बी एप्पल साइडरको बिक्रीबितरण अब पुर्वमा पनि सुरु गरिएको छ। यसअघि काठमाडौ , पोखरा र नारायणघाटपछि उक्त ड्रिन्सको बितरण पूर्वमा सुरु गरिएको इटहरीस्थित ओसियन पार्कमा एक कार्यक्रम बिच घोषणा गरिएको छ। कम्पनीको अ. . .


विराटनगरकाे ब्लड बैंक खाली: बि नेगेटिभकाे एक युनिट बाहेक अरू रगत छैन

विराटनगर स्थित क्षेत्रिय रक्तसंचार केन्द्रमा विगत १५ दिन यता रगत अभाव देखिएकाे छ । हाल बि नेगेटिभकाे एक युनिट बाहेक अरू रगत नभएकाे केन्द्रका इन्चार्ज शिवानन्द यादवले बताउनु भयाे । उहाँले रक्तदानकाे पहलकाे लागि विभिन्न संघसंस्थाहरूमा पत्र पठाइसकेकाे जनाउनु भयाे । उहाँले त्यसकाे उत्तर कतैबाट नअाइस�. . .


बिराटनगरमा खानेपानी पाइप फुटेर उपभोक्तलाई सास्ती

बिराटनगर साउन १४ , विराटनगर वरगाछिमा खानेपानी वितरण गर्ने मुख्य पाइप फुट्दा उपभोक्तको घरमा फोहर पानी आइरहेको छ। सडक निर्माणको क्रममा पाइप फुटेको र बारम्बार सम्बन्धित निकायलाई जानकारी दिएपनि समस्या समाधान नभएको स्थानीयको आरोप छ । बरगाछि चोकको उत्तरपूर्व तर्फको खानेपानीको पाइप फुटेको स्थानीयले बता�. . .


“कुनै काम ठुलो सानो नसोच्नुहोस” – रिमा श्रेष्ठ

बिराटनगर साउन १४, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे " कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित होटल नमस्कार कि निर्देशक रिमा श्रेष्ठसंग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा श्रेष्ठले युवाहरुलाई कुनै काम ठुलो सानो नहुने , काम गरेपछि त्यसलाई उत�. . .


वैदेशिक रोजगार प्रत्येक घरको समस्या सबै सजक हुनु पर्ने

  प्रेम देवान विराटनगर १२ साउन । वैदेशीक रोजगार प्रत्येक घर­ घरको समस्या भएका कारण यसलाई सुरक्षित, मर्यादित र व्यावस्थित बनाउनु पर्ने आज विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको संख्या दिन प्रतिदिन बढेको तर तिनीहरुको सुरक्षा स्थिती कमजोर भ�. . .


कोसीमा पानीको बहाव घट्दै

विराटनगर साउन १३ , सप्तकोसी नदिमा पानीको बहाव घट्न थालेको छ । बुधबार बेलुकी पानीको बहाव घटेर २ लाख ३८ हजार ५ सय १० क्युसेकमा झरेको छ । मंगलबार भने यस वर्षकै उच्च २ लाख ८५ हजार क्युसेक पुगेको छ । मंगलबार ३६ वटा ढोका खोलिएको थियो । पानीको बहाव घटेपनि खतराको संकेत रातो बत्ती भने यथावत रहेको छ ।. . .


विदेशमा मृत्यु भएका मोरङका परिवारले क्षतिपूर्ति पाएनन्

बिराटनगर साउन १३ , मोरङ जिल्ला घर भएका र गत वर्ष बिदेशमा वैदेशिक रोजगारीका क्रममा मृतु भएका अझै ४ परिवारले क्षतिपूर्ति पाउन सकेका छैनन् । कुल ४० परिवार मध्ये ३६ परिवारले भने क्षतिपूर्ति पाएका छन । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान र वकालत गरिरहेको संस्था पिपुल फोरमले अझै ४ परिवरले क्षतिपूर्ति नप�. . .


बिराटनगर जुतुवाका सुदिपलाई जिता खोलाले बगाएर बेपत्ता

बिराटनगर साउन १२ , बिराटनगर जतुवा घर भएका र हाल हनुमाननगर योगिनीमाई नगरपालिका ८ बस्दै आएका सुदिपकुमार यादवलाई बाढीले बगाएर बेपत्ता बनाएको छ । उनी हनुमाननगर स्थित फोरवाड संस्थामा कार्यरत थिए । २३ वर्षीय यादव संस्थाको रकम असुलीमा जानेक्रममा जिता खोलाले बगाएको प्रहरीले बताएको छ । उनको खोजी भइरहेको प्रह. . .


बिराटनगर पुष्पलाल चोकको सडक बनेको दुई महिना मै भत्कियो

बिराटनगर साउन १२ , बिराटनगर उपमहानगरपालिका अन्तरगत पुष्पलाल चोकदेखि भट्टा चौकसम्मको कालोपत्रे सडक बनाइएको दुई महिना मै भत्किएको छ । एसियाली विकास बैंकको २ अर्ब ४२ करोड अनुदानमा वातावरणीय सुधार परियोजना अन्तर्गत कलिका कन्स्ट्रक्सनले उक्त सडक निर्माण गरेको हो । गत महिना मात्रै उक्त सडकमा निकै तामझाम. . .


बिराटनगर सरोचियाबाट पेस्तोलसहित एक पक्राउ

बिराटनगर साउन १२ , विराटनगर ७ सरोचियाबाट एक थान पेस्तोलसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पेस्तोलसहित पक्राउ पर्नेमा सरोचियाका ३५ वर्षका धर्मेन्द्र मण्डल रहेका छन । मण्डलको किराना पसलबाट प्लास्टिकको पोको बनाई राखेको अवस्थामा पेस्तोल पक्राउ गरिएको थियो ।. . .


यो साइनो मायाको बिराटनगरमा रेड कार्पेट हुदै

प्रेम देवान मोफसलमा संघर्ष गर्दै बनाईएको यो साइनो मायाको चलचित्र यही साउन १३ गते हिमालय टाकिज बिराटनगरमा रेड कार्पेट शो हुने भएको छ । मन्जिना मुभिजको ब्यानरमा निमार्ण भएको ‘यो साइनो माया को’ चलचित्रको पहिलो प्रिमियर शो आउँदो बिहीबार विराटनगरमा हुने भएको हो । चलचित्र निमार्ण यूनिटले आज विराटनगरमा प�. . .