मोरङ, साउन ३१। ईलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ स्थित गोदाबरी वोर्डिङ स्कुलमा बुधबार साईबर क्राईम सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त विद्यालयको कक्षा ८, ९ र १०. . .
विराटनगर, ३१ साउन । मोरङको कटहरी गाउँपालिकाले नेपाली सेनालाई उद्धार कार्यमा प्रयोग हुने सामग्री प्रदान गरेको छ । गांउपालिका परिसरमा आयोजित कार्यक्रमकाबीच गाउँपालिका प्रमुख रामकुमार कामतले कटहरी–६ थलाहास्थित नेपाली सेनाको सुर्य दल गणलाई उद्धार सामग्री हस्तान्तरण गरे । गाउँपालिकाको आन्तरिक श्रो�. . .
विराटनगर, ३१ साउन। नेविसंघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाई कमिटीको आयोजनामा विराटनगरमा मोरङ जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरलाई १ का विरुद्ध ६ गोलले पराजित गर्र्दै पथरी बहुमुखी क्याम्पस विजयी भएको छ । उक्त खेलमा पथरी बहुमुखी क्याम्पस. . .
विराटनगर, ३० साउन । विराटनगर, ३० साउन । नक्कली औषधि कारोवारीका नाईके जीवन अग्रवाल पुर्पक्षको लागि जेल चलान भएका छन् । औषधी पसलहरुमा नक्कली औषधीको बिक्री वितरण गर्ने मुख्य गिरोहका नाईके धरान ४ का ३८ वर्षिय अग्रवाल जेल चलान भएका हुन् । जिल्ला अदालत मोरङले अग्रवाललाई बुधबार पुर्पक्षको लागि थुनामा राख्न �. . .
विराटनगर, ३० साउन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता एकता भएको तिन महिना पछि मात्र मोरङ जिल्लाको जिम्मेवारी बाँडफाँड अन्तिम चरणमा पुगेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश र जिल्ला तहको एकता अन्तिम चरणमा पुगेसँगै पदिय जिम्मेवारी पनि बाँडफाँडको अन्तिम तयारी भएको हो । मोरङ जिल्ला सहित एक . . .
विराटनगर, ३० साउन । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ रामगंज बेलगछिया राजटोलमा बारुलाले टोकर उपचार गर्न आएका एक बालकको नोबेल अस्पताल बिराटनगरमा ज्यान गएको छ । मंगलवार साँझ बारुलाले टोकेपछि उपचारको लागि बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकोमा बारुलाको बिष निकाल्ने प्रबिधि नभएको भन. . .
विराटनगर, ३० साउन । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेमा रहेको श्री माध्यामिक बिद्यालयको पानी ट्याङ्कीमा हालिएको बिषको बिषय अहिले सबैको टाउको दुखाई भएको छ । बुधवार बिद्यालयमा गएका बालबालिकाले खाएको पानीमा बिष भएको पाईएपछि बिद्यालय बन्द त भयो तर २९ जना बिद्यार्थी बिरामी परेपछि त्यसरी बिष हाल्न. . .
बिराटनगर साउन ३० , नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति ईस्र्टन कलेज अफ ईन्जिनियरिङ्गले आयोजना गरेको जिल्ला स्तरिय व्याच्लर्स कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । बिराटनगर महानगरका मेयर भिम पराजुलीको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सह-सचिब कृष्ण कार्की,इ. . .
बिराटनगर साउन ३० , नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानद्वारा प्रकाशित नतिजा अनुसार प्रदेश नं १ काे एकमात्र सिए पठनपाठन हुुने शैक्षिक सस्था बिराटनगरको मेरिल्याण्ड एप्लाइड करियर एकेडेमीबाट परिक्षामा सामेत बिद्यार्थीको नतिजा राम्रो आएको छ । सस्थाका संचालक मोहन सुबेदीका अनुसार कलेजबाट क्य�. . .
विराटनगर, साउन ३०। कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार क्रृण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ । मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको क्रृण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका . . .
अछाम,३० साउन । अछाम जिल्लाको रामारोशन गाउँपालिकाले असला माछा संरक्षणका लागि कैलाशखोला र आसपासका शाखा खोलाहरुमा माछा मार्नका लागि नियम बनाएको छ ।खोलामा हुने अवैध माछा मार्ने कार्यलाई निरुत्साहित गर्न तथा असला माछा संरक्षणका लागि गाउँ कार्यपालिका बैठकबाट नियम बनाई कार्यान्वयनमा ल्याइएको हो । गाउँप. . .
विराटनगर, २९ साउन । विराटनगर महानगरपालिका-४ स्थित केशलिया खोलाले बगाएर मंगलबार दिउँसो २ बजे १ युवक बेपत्ता भएका छन् । साथीहरुसंग केशलिया खोलामा पौडी खेल्न गएका बिराटनगर उपमहानगरपालिका-१ बस्ने अन्दाजी वर्ष १९ को सजिन रौनियारलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता युवकको वडा प्रहरी कार्यालय वि�. . .