विराटनगर

जुनियर जेसीज “स्पीक आउट” कार्यक्रमको प्रि-फाईनल राउण्ड सम्पन्न

बिराटनगर साउन २३ , विराटनगर जुनियर जेसीज विराटनगरले आफ्ना ५० जना भन्दा वढी सदस्यहरुको वोल्ने कला वृद्धिको उदेश्यले गरिएको "स्पिक आउट" नामक भाषण प्रतियोगीताको दोस्रो तथा प्रि-फाईनल राउण्ड शनिवार सम्पन्न भएको छ। तिन चरणमा गरिने सो प्रतियोगीताको पहिलो चरण गत असार १८ सम्पन्न भएको थियो कुल ४० जना प्रतियोग�. . .


मृतक घोषणा गरिएका राई घर फर्के

 बिराटनगर साउन २३ , साउन १३ गते बिहान बारीमा रुख काट्ने क्रममा लडेर घाइते भएका पथरीशनिश्चरे-११ का दानबहादुर राईलाई गलत सुचनाका कारण मृतक घोषणा गरिएको थियो , प्रहरीले उनको मृत्यु भएको जानकारी दिएपछि परिवाले आपत्ति जनाएको थियो । उनि नौ दिनको उपचार पछि न्युरो अस्पतालबाट घर सकुशल गएका थिए ।. . .


विराटनगरकाे अायल नियम नजिकै दुर्घटना

विराटनगरकाे अायल निगम नजिकै अाज काे १ च ८५९९ नम्बरकाे टाटा सुमाे दुर्घटना भएकाे छ । इटहरीबाट विराटनगर अाउदै गरेकाे उक्त सुमाे साइकल यात्रीलाइ जाेगाउन खाेज्दा अनियन्त्रित भइ सडककाे किनारामा पुगेर पल्टिएकाे चालकले बताए । ३ जना सवार उक्त सुमाे दुर्घटनामा सामान्य चाेट पटक बाहेक कसैलाइ केहि नभएकाे प्रत�. . .


२२ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाईने

विराटनगर २१ साउन । आदिवासी जनजातीको पहिचान संस्कार र संस्कृति जर्गेना गर्ने उद्धेस्यका साथ २२ औं विश्व आदिवासी दिवस विराटनगरमा भव्य रुपमा मनाईने भएको छ ।नेपाल आदिवासी जनजाती महांसघ जिल्ला समन्वय परिषद् र नगर परिषद् विराटनगरको सयुक्त आयोजनामा साप्ताव्यापी कार्यक्रम गर्न लागेको हो । नेपाल आदिवासी ज. . .


बिराटनगरमा तिजको अवसरमा तिज तारा २०७३ हुने

बिराटनगर साउन २१ , संस्था नेपालको आयोजनामा नारीको महान चाड तिजको अवसरमा पुर्वाञ्चल तिज तारा २०७३ हुने भएको छ । बिराटनगर स्थित जुनजेली बुटिकको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा बिवाहित नारीहरुले समुहमा नृत्य गर्नुपर्ने छ । बिवाहित महिलहरुको लुकेको बसेको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिता आ�. . .


डा. गोविन्द केसीको समर्थनमा बिराटनगर बजार घुम्ने यि युवा

बिराटनगर साउन २१ , बिराटनगर बजारमा बिहिवार तपाईंहरुले पनि हामीले जस्तै एक युवालाई हातमा प्लेकार्ड लिएर घुमिरहेको देख्नुभयो होला । उनि हुन धरानका बाशु चालिसे नाम गरेका युवा । उनि डा. गोविन्द केसीको मागहरु सरकारले पुरा गर भन्ने संदेश दिन संदेश दिन हिडेको हुन । प्लेकार्डमा विभिन्न भ्रष्टाचार बिरोधी नार�. . .


लायन्स सिटीद्वारा बिराटनगर-१६ मा वृक्षारोपण

बिराटनगर साउन २० , लायन्स क्लब अफ बिराटनगर सिटिले बुधबार विराटनगर १६ स्थित सामुदायिक भवनको प्रागणमा वृक्षारोपण गरेको छ । कार्यक्रममा धुपी , कपुर , कल्की , अमला जातका करिब सय थान बिरुवा रोपिएको थियो । सो अवसरमा लायन्स क्लब विराटनगर सिटीका अध्यक्ष लायन गोपाल पाण्डे , लायन्स क्लबका अन्य पदाधिकारी तथा सदस्य �. . .


बिराटनगरबाट इन्जेक्सनसहित दुई पक्राउ

बिराटनगर साउन २० , बिराटनगर-२१ बाट बुधबार २ सय ५ एम्पुल लागूऔषध टिडिजेसिक इन्जेक्सनसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धरान १५ का नवीन तुम्बाहाम्फे र धरान २२ का दिपेन्द्र गिरी रहेको प्रहरीले बताएको छ। दुबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।. . .


हज यात्रीलाई बिराटनगरामा बिदाई कार्यक्रम

बिराटनगर साउन २० , यस वर्ष साउदी अरबको मक्का मदिना हजका लागि जाने यात्रीलाई बिराटनगरमा एक कार्यक्रमका बिच बिदाई गरिएको छ । नेपाल मुस्लिम युथ कमिटी बिराटनगर र कौमी एकता समाजले संयुक्तरूपमा मोरङ , झापा र उदयपुरका ४० हज यात्रीलाई बिदाई गरेको हो । हज यात्रीलाई मुस्लिम युथ कमिटीका सचिव इमाम हैदर , इमाम जामे म�. . .


लाइन्स क्लब अफ बिराटनगर इक्ज्युकेटिभले रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर, १९ साउन विराटनगर रक्त सञ्चार गृहमा रगतको अभाव देखिए पछि मानविय सामाजिक कार्य पुरा गर्न लाइन्स क्लब अफ बिराटनगर इक्ज्युकेटिभले रक्तदान जिवनदान कार्यक्रम सम्पन्न गरेको छ । पुर्बको स्वास्थहबका रुपमा बिकसीत हुदै गएको बिराटनगर शहरमा धेरै अस्पतालहरु छन् । दिनहुं बिरामीहरुको चाप बढदै गएको छ । त. . .


विराट फुटसल कपमय बिराटनगर

बिराटनगर साउन १८ , बिराटनगर अहिले फुटसलमय भएको छ । आवर बिराटनगर डट नेट र हिट एण्ड ह्याङआउट फुटसलको संयुक्त आयोजनामा हुन लागेको "विराट फुटसल कप" का लागि बिराटनगरका फुटसल खेलाडीअरु जमेर अभ्यासमा व्यस्त छन । यता आयोजक पनि प्रतियोगितालाई पुर्वाञ्चल कै भव्य फुटसल कप बनाउन दिनरात नभनी खटिएको छ । विराटनगरमा प�. . .


बिराटनगरमा सोमबार साँझको डरलाग्दो मौसम भिडियोमा

[embed]https://www.youtube.com/watch?v=p1ZLenfrZVw[/embed] भिडियो क्रेडिट : मदनकृष्ण प्रधान. . .