विराटनगर

कोशी अस्पताल बिराटनगरका बिमारीलाई फलफूल वितरण

बिराटनगर मङ्सिर १५ , बिराटनगरको लियो क्लब अफ युनिकको आयोजनामा आज बिराटनगरमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरको कोशी अन्चल अस्पतालका १ सय बढी बिमारीलाई क्लबका सदस्यहरुले फलफुल वितरण गरेका हुन् ।उनीहरुले बिमारीलाई फलफुल वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानका�. . .


विराटनगर महानगरपालिका सडक कालोपत्रे गर्ने काम सुरु

एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरु भएको छ ।महानगर भित्रका ७४ किलोमिटर सडक कालेपत्रेको काम सुरु भएको हो पहिलो पटक नगर क्षेत्रको सडकहरु ४० एमएमएस फाल ककि्रट प्रयोगबाट स्तरबृद्धी गर्न लागिएको हो । विराटनग�. . .


विराटनगरवासीको एकै स्वर : आश्वासन होइन विकास, डुबान होइन निकास

विराटनगर,  मंसिर १५ गते ।  नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैनभन्दा जोकोहीलाई अनौठो लाग्छ । विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै राजनीतिक दलको साझा एजेण्डा बन्दा पनि विकासका ठूला आयोजना अलपत्र परेकामा यहाँका बासिन्दा चिन्तित छन् । �. . .


कटहरीमा ट्याक्टरको ठक्करबाट पैदलयात्री घाईते

मोरङ, मंसिर १५,  कटहरी गाउँपालिका २ स्थित बाबा जुटमिल अगाडी नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट साईकलमा सवार एक जना घाईते भएका छन्। तत्काल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट साईकलमा सवार बिराटनगर महानगरपालिका १ पोखरीया बस्ने ६० बर्षिय कारी सहनी घाईते भएका हुन्। बिराटनगरबाट पूर्वतर्फ जाँदै गरेको त�. . .


कफी पारखीका लागि बिराटनगरमा सास्थम बेकरी क्याफे सञ्चालनमा

विराटनगरमा पनि कफी कल्चरको सुरुवात भईसकेको छ । विराटनगरका युवा तथा कफि पारखीका लागि विराटनगरमा सास्थम बेकरी क्याफे सञ्चालनमा आएको छ । विराटनगरको सीटि सिनेमाको कम्पाउण्डमा उक्त क्याफे सञ्चालनमा आएको हो । क्याफेमा विभिन्न प्रकारका कफी आइटम साथै बेकरी र अन्य स्नायाक्सका परिकार पाइने क्याफेका सञ्चाल�. . .


बिराटनगरको आदर्श विद्यालयमा मतगणना नगर्न अभिभावकको माग

बिराटनगरको आदर्श विद्यालयमा मतगणना नगर्न अभिभावक लगायत स्कुल प्रशासनले माग गरेको छ । १६ सय विधार्थीको पढाइमा असर पर्ने भन्दै विद्यालय प्रशासन र अभिभावकले निर्वाचन कार्यालय सिडियो कार्यालयमा ज्ञापन पत्र समेत वुझाएका छन् । तर यता निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले भने अहिले आएर कुनैपनि हालतमा म�. . .


बिराटनगरका युवा मोडल सजिद म्यान हन्ट २०१७ मा छनोट

बिराटनगरमा बिभिन्न सौन्दर्य प्रतियोगिताका आयोजक  साथै मोडलको रुपमा परिचित बिराटनगरका युवा साजिद आलम "प्रो-स्टाइल म्यान हन्ट २०१७" मा छनोट भएका छन् । मङ्सिर ९ गते काठमान्डौमा भएको अडिसनबाट उनि म्यान हन्ट २०१७   मा उत्कृस्ट १६ मा छानिएका  हुन् । "प्रो-स्टाइल म्यान हन्ट २०१७"   का छनोटकर्ता नायक अनुप बिक्. . .


रंगेलीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ, मंसिर १३ रंगेली नगरपालिका ३ होक्लाबारी स्थित चिसाङ खोलामा मंगलबार ट्याक्टर दुर्घटनामा परी चालककको मृत्यु भएको छ। को १ त १४१९ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा चालक बिराटनगर महानगरपालिका १४ बस्ने २० बर्षिय शम्भु यादबलाई सोही ट्याक्टरले किचेर घट्नास्थलमा नै मृत्यु भएको थियो। घटन�. . .


बिराटनगरबाट साढे ४ लाख रकमसहित भारतीय पक्राउ

मोरङ, मंसिर १२,प्रहरीले बिराटनगर महानगरपालिका १५ स्थित रामजानकी चौकबाट सोमबार बिहान साढे ४ लाख रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारत अररीया रामपुर ४ बस्ने अब्दुल सतार अन्सारीको २२ बर्षिय छोरा मोहमद जब्बार अन्सारीलाई पक्राउ गरेको हो। बिह�. . .


शिक्षादिप कलेजमा उत्प्रेरणामुलक कार्यक्रम

विराटनगर, ११ मंसिर । विराटनगर–९मा रहेको शिक्षादिप कलेजले उत्प्रेरणामुलक कार्यक्रम गरेको छ। कलेज परिसरमा सोमबार विद्यार्थीहरुलाई अन्तराष्ट्रिय उत्प्रेरक भारतका विकाश कोठारी र विराटनगरकी उत्प्रेरक ज्योति कोठारीले उत्प्रेरणा जोगाउने उपयाको बारेमा जानकारी दिएका छन् । विद्याथीहरुले अध्ययन गर्दा �. . .


“रकेट हैन पहिला धरहरा बनाउनुहोस् ” – रन्जु दर्शना

बिराटनगरमा बिबेकशील साझा पार्टीको चुनाबी सभा सम्पन्न भएको छ । बिराटनगरको गुद्रीमा भएको चुनाबी सभालाइ बिबेकशील साझाकी केन्द्रीय सदस्य रन्जु दर्शना , गोबिन्द नारायण साथै मोरंग क्षेत्रका उमेद्वारहरुले सम्बोधन गरेका थिए । चुनाबीसभामा उल्लेखीयमात्रामा सर्वसाधारण तथा बुद्धिजीवीहरुको  उपस्थिति रहेक�. . .


बिराटनगरमा चिनीको पोकामा लागूऔषध ल्याउदै गर्दा एक पक्राउ

बिराटनगर , मंसिर ०८ , लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बिहीबार अपरान्ह लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।बिशेष सुराकीको आधारमा सादा पोशाकमा खटिएको टोलीले बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सुनसरी बराह नगरपालिका ६ बस्ने २६ बर्षिय संदिप राईलाई लाग�. . .