विराटनगर

नयाँ बर्षसँगै विराटनगरमा डेढ अर्बको सपिङ महल र ५० करोडको होटलको आगमन

प्रेम देवान विराटनगर १ वैशाख । १ नम्बर प्रदेशको राजधानी विराटनगर भएसंगै उद्योग र होटल व्यावसायमा लगानीकर्ताहरु बढेका छन् । पछिल्लो समय सपिङ महल तर्फ उपभोक्ताको आकर्षण बढ्दै गएकाले औद्योगिक नगरी विराटनगरमा ठूला व्यापारिक महल खुल्ने क्रम पनि बढ्दो छ  । आज नयाँ वर्ष वैशाख १ गते विराटनगरमा दुई ठुला सपि. . .


२०७५ का चाडवाड, तिथि मिति, दिन विशेष सहितको विस्तृत जानकारी

मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः । मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।। विक्रम संवत २०७५ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४० ईस्वीय सन् २०१८-२०१९ र नेपाल संवत ११३८-११३९, विरोधकृत नामको संवत्सर रहेको यस वर्षमा राजा सूर्य र मन्त्री शनि रहेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त�. . .


विराटनगरको सत्यनारायण माध्यामिक बिद्यालयमा चोरी

विराटनगर, ३० चैत । विराटनगरमा रहेको सत्यानारायण माध्यमिक विद्यालयमा गएराति चोरी भएको छ । विराटनगर–७ धरानरोडमा रहेको बिद्यालय भित्र प्रवेशगरी कोठाहरुको ताला फुटाएर चोरी गरेका हु्न् । चोरहरुले विद्यालयको प्रधानाध्यापक बस्ने कोठा, पुस्तकालय, कर्मचारी कोठा र लेखा शाखाको कोठामा लगाइएको ताला फोडेर भित�. . .


कटहरीमा ५० करोड लगानीमा डेल्टा टायर उद्योग संचालनमा, २ बर्षमा चार लाख टायर उत्पादन गर्ने

प्रेम देवान विराटनगर ३० चैत । नेपालमै ५० करोड बढीको लगानीमा टायर उद्योग संचालनमा आएको छ । नेपालबाट भारततर्फको व्यापार घाटामा चुलिँदै गएको अबस्थामा त्यसलाई केही भएपनि कम गर्नको लागि टायर उद्योग संचालनमा ल्याईएको उद्योग संचालकको दावी छ। भारत र नेपालको संयुक्त लगानीमा डेल्टा टायरको उद्योग संञ्चलन गर�. . .


नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस्तो छ

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५९ पैसा र विक्रिदर २८ रुपैयाँ ७५ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र विक्रिदर २८ रुपैयाँ �. . .


घाइते धर्मगुरु श्रीनिवासाचार्यलाई भेटेपछि अभिनेत्री मनिषा कोइराला दुखित

विराटनगर, ३० चैत । गोली प्रहारबाट घाइते धर्मगुरु श्रीनिवासाचार्यलाई बलिउड अभिनेत्री मनिषा कोइरालाले भेटेकी छन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत श्रीनिवासाचार्यलाई बुधबार राति मनिषाले भेटेकी हुन् । अभिनेत्री कोइरालासँगै उनका पिता प्रकाश कोइराला, आमा सुष्मा कोइराला श्रीनिवासाचार्यको स्�. . .


प्रदेश–१ सरकारले सार्वजनिक बिदा थप्यो , जनजाति दिवस र जनैपूर्णिमाको दिन बिदा हुने

विराटनगर, चैत ३०, केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदामा १ नम्बर प्रदेश सरकारले दुई दिन थपेर प्रदेशमा बिदा दिने निर्णय गरेको छ । प्रदेश–१ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले थपेको बिदामा आदिवासी जनजाति दिवस र जनैपूर्णिमा रहेको छ । छठपर्वका दिन पनि प्रदेशभरि बिदा दिने निर्णय गरिएको छ । केन्द�. . .


भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा :गच्छदार

विराटनगर, २९ चैत ।  नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा हिजोसाँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको . . .


रेडक्रस अब संघीय संरचनामा, नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन विराटनगरमा सम्पन्न

विराटनगर, ३० चैत ।  केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सांगठनिक निकाय रहने निर्णय गर्दै नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन सम्पन्न भएको छ ।  त्यस्तै प्रत्येक प्रदेशमा प्रदेशसभाको गठन हुने नयाँ व्यवस्था गरिएको छ । यसैगरी रेडक्रसलाई समावेशी रुपमा सञ्चालन गर्न केन्द्रीय तहमा कम्तीमा चार, प्रद�. . .


नेपाली विद्यार्थीलाई भारतमा ५० करोड बराबारको निशुल्क छात्रावृत्ति

विराटनगर ३० चैत । भारतको एक च्यारिटेवल ट्रष्टले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्नको लागी ५० करोड बराबरको छात्रवृत्ति प्रदान गर्नेभएको छ । भारतीय पुर्व राष्ट्रपति स्व.डा.ए.पी.जे अब्दुल कलामको सम्झनामा स्थापना गरिएको रोजमाईन एजुकेश्नल एण्ड च्यारिटेबल ट्रष्टले करिब १२ सय विद्यार्थीहरुलाई उक�. . .


विराटनगरबाट १ नम्बर प्रदेश सरकारले मेरो बर्ष २०७५ घोषणा गर्ने

विराटनगर, २९ चैत । स्वस्थ्य प्रवद्र्धनकोलागि मेरो बर्ष २०७५ नाम दिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सचेतना मुलक अभियान संचालन गर्ने भएको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत प्रदेश सरकारले पनि कार्यक्रम गर्न लागेको हो । बिहीवार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले बिभिन्न ८ प्र. . .


एक नम्बर प्रदेश संसदमा नीति तथा कार्यक्रम प्रस्तुत , चारवटा संसद बैठक एकै दिन

विराटनगर, २९ चैत । एक नम्बर प्रदेश संसद बैठक आथज उकै दिन ४ पटक बसेको छ । दिउँसो १ बजेको लागि बोलाईएको बैठक एक बजेर ३५ मिनेटमा शुरु भएको थियो । बैठक शुरु भएसँगै प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्र्रस्तुत गरेको नीति तथा कार्यक्रम सकिने ब�. . .