विराटनगर

उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्ने अभियान शुरु

विराटनगर,१२ साउन । उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्न तथा युवाहरुलाइ प्रोत्साहन गर्नका लागि प्रदेश नम्बर एकका उराव युवाहरुका लागि शनिबार एक कार्यशाला आयोजना गरिएकाे छ । उराव समुदायका युवाहरुद्वारा संचालित कुडुख कथ्था नामक समुहले आयोजना गरेको उक्त कार्यशालामा उनीहरुको क्षमता अभिव�. . .


विराटनगरमा संचालित ७ दिने बडी बिल्डीङ्ग कोचको प्रशिक्षण सम्पन्न

विराटनगर, १२ साउन । बडी बिल्डीङ्ग क्लवमा प्रशिक्षण गर्ने कोचहरुलाई व्यावसायीक बनाउने उद्देश्यले मोरङको विराटनगरमा संचालन भएको ७ दिने प्रशिक्षण सम्पन्न भएको छ । प्रदेश १का समाजिक विकास मन्त्री जिवन घिमीरेले तालिममा सहभागी ३४ जना कोचलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरे । का. . .


विराटनगरमा नेपाली काग्रेस मोरङले वर्तमान सरकारको भण्डाफोर गर्दै

विराटनगर, १२ साउन । नेपाली काग्रेस मोरङले आगामी साउन १५ गते वर्तमान सरकारको भण्डाफोर गर्ने जनाएको छ । रानी युवा क्लवमा शनिबार नेपाली काग्रेस जिल्ला कार्य समिति मोरङले आयोजना गरेको भण्डारफोर छलफलमा भण्डाफोर गर्ने निर्णय गरेको हो । नेपाली काग्रेस केन्द्रिय कार्य समितिको परिपत्र अनसार वर्तमान सरकारका. . .


‘बुगी-वुगी’का प्रतिस्पर्धि भुजेल विराटनगर फर्किए, उनको गृहनगरमा यस्तो स्वागत (भिडियाे सहित)

विराटनगर, १२ साउन । बुगी–वुगी रियालिटी शोका उत्कृष्ट चारका रविन भुजेल आफ्नो गृह विराटनगर आईपुगेका छन् । एपी वान च्यानलले नेपाली संस्करणको ’बुगी वुगी’ संचालन गरेको डान्स रियालिटी शोका उत्कृष्ट चारमा परेका रविन भुजेल शनिबार विराटनगर १६ मा रहेको घरमा आईपुगेका हुन् । करिब ८ महिना पछि आफ्नो घर आईपुगेका र. . .


विराटनगरमा अर्को लापरवाही : टाउको दुखेर नोबेल गएकी महिलाको संजीवनी अस्पताल पुगेर मृत्यु

विराटनगर, १२  साउन । उपचार हुन नसक्ने विरामीलाई पैसाको लोभमा अन्यत्र रेफर नगरेर विवादमा आएको बिराटनगरको संजिवनी अस्पतालमा फेरी अर्को घटना घटेको छ । यस अघि अस्पतालमा आएकी एक महिलालाई अस्पतालका डाक्टरले अन्यत्र रेफर गर्न भनेपछि अस्पताल प्रशासन र डाक्टर बिच लफडा भएको थियो । पटक–पटक विवादमा पर्दै आएको अ�. . .


एक नम्वर प्रदेशमा शुक्रवार बढी आपराधिक घटना हुनुको कारण यस्तो

विराटनगर, १२ साउन । प्रदेश एकमा शुक्रवारका दिन वढी आपराधिक घटना हुने गरेको तथ्यांक बाहिर आएको छ । एक नम्वर प्रदेशको १४ वटै जिल्लाको तथ्यांक हेर्दा शुक्रबारका दिन बढी दुर्घटना र आपराधिक घटना हुने गरेको पाइएको हो । एक नम्वर प्रदेश प्रहरी कार्यालयले विराटनगरमा  गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक बाहिर �. . .


प्रदेश नं १ : शुक्रबार अपराधका घटना धेरै (यस्तो छ रिपोर्ट)

विराटनगर, साउन १२ गते । प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा अपराधका घटना र दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयले जन�. . .


केसलिया खोला र भारतसँगको सीमादूरी चुनौती

नवराज कट्टेल विराटनगर, साउन १२ गते । विराटनगर विमानस्थलको धावनमार्ग विस्तार र स्तरोन्नतिमा सीमा दूरी र खोला ‘डाइभर्सन’ मुख्य चुनौतीका रूपमा देखिएका छन् । अन्तरदेशीय उडान भर्ने गरी विमानस्थल विस्तारको गुरुयोजना तयार भइरहँदा जग्गा प्राप्ति, बस्ती स्थानान्तरणभन्दा पनि केसलिया खोला ‘डाइभर्सन’ र भार. . .


विराटनगरको राठी सुन पसलमा फिल्मी शैलीमा चोरीको यस्तो घटना !!

बिराटनगर, साउन १२। विराटनगरबाट प्रहरीले शुक्रबार साँझ साढे ६ बजे सुनको सिक्रि निल्ने एक जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका ९ स्थित अरुण कुमार राठीले संचालन गरेको राठी सुन पसलमा सिक्रि किन्ने बहाना बनाई सुन किन्न गएका ईटहरी उप-महानगरपालिका २ बस्ने ३१ बर्षिय सुरज कुमार नेपाललाई पक्राउ गर�. . .


शनिवारीय बिशेष : विराटनगरका युवा पुस्ता लाखेनाच संरक्षणमा, यस्तो छ कारण (भिडियाे सहित )

प्रेम देवान विराटनगर १२ साउन । लाखे नाच नेवारी समुदायको एक विशेष नाच हो । एक महिना अघिदेखि विराटनगर ९ भानुटोलका किशोर किशोरीहरु हातमा झ्याम्टा र काँधमा ढोल पिढ्दै लाखे नाचको तयारी गरिरहेका छन् । विराटनगर १० बंगालमुखी मन्दिरमा रहेको झी पुझ भवनको परिसरमा लाखे नाच सिक्ने मात्र हैन यस संरक्षणमा पनि उनीह�. . .


बजेट कार्यान्वयनमा लाग्न मन्त्री र सचिवलाई मुख्मन्त्री राईको यस्ताे निर्देशन

विराटनगर, १२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले प्रदेश १ का सबै विभागिय मन्त्री तथा सचिवहरुलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा सफल ढंगले लाग्न निर्देश. . .


गरिखानेका कुरा : विराटनगरका गजेन्द्र भट्टराई ७६ बर्षिय उमेरमा ७५ गाईका गाेठाला

विराटनगर, ११ साउन । विराटनगर ५ का ७६ बर्षिय जगेन्द्र भट्टराईको बिहान सबेरै देखि राती अबेरसम्म आफ्नै गाई गोठमा ब्यस्त हुन्छन् । उनको गोठभरी गाईले भरीएका छन् भने वरीपरिका बारीभरी घाँसहरु काट्ने बेला भएको छ । उमेरले पाको भएपनि कामले निक्कै कर्मबिर छन् उनी । उनी भन्छन्, कर्मविरहरुलाई उमेरले छेक्दैन ।‘ वि�. . .