विराटनगर

विराटनगरको एक नम्बर संसद भवन वडा सदस्यद्धारा घेराउ

विराटनगर, ७ चैत । विराटनगरस्थित १ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्नु अघि वडा सदस्यहरुले सेवा सुविधाको माग गर्दै घेराउ गरेका छन् । संसद बैठकमा जनप्रतिनिधिहरुको सेवा सुविधा तोकिन सक्ने भन्दै उनीहरुले आफूहरुले पनि सुविधा पाउनुपर्ने माग गर्दै संसद भवन अगाडि घेराउ गरेका हुन् । हक अधिकार तथा सेवा सुविध�. . .


आईतवार देखि तोकिएको ठाउँमा कर्मचारी नगए कार्वाही हुने

विराटनगर, ७ चैत । संघिय मामिला तथा समान्य प्रसासन मन्त्री लालवावु पण्डितले आगामी आइतवारदेखी तोकिएको ठाउमा नजाने कार्मचारीहरुलाई निजमती ऐन अनुसार कार्वाहीगर्न मन्त्रालय वाध्य हुने वताउनु भएको छ । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै उहाले कर्मचारीलाई जुन ठाउमापनी खटाउन सकिने भएकाले तोक�. . .


प्रदेश १ संसद बैठक – २५ मिनेटको बैठक बस्न फोटाेकपीले गर्दा संसद बैठक दुई घण्टा ढिला ।

सुमन सुस्केरा, विराटनगर, ७ चैत । एक नम्बर प्रदेशको संसद बैठक २५ मिनेट बसेर बिहीवार सम्मको लागि स्थगित भएकोछ । झण्डै ३ हप्ता पछि आज बसेको बैठकले प्रदेश सभा नियमावली मस्यौदा समितिका संयोजक लिलाबल्लाभ घिमिरेले नियमावली बुझाएपछि संसद बैठक स्थगित भएको हो । यस्तो जात्रा दिउँसो १ बजेलाई बोलाईएको संसद बैठक . . .


जुटमिल भाग २- कठै विराटनगर जुटमिल उठ्नै नसक्ने गरी थला पर्यो… (भिडियो सहित)

विराटनगर, ७ चैत । दिउँसोको १ बजेको छ । तराईमा तातोसँगै गर्मी शुरु हुनै लागेको छ । अझ यसो भन्दा हुन्छ, तराईमा हावा तातिन थालिसकेको छ । दिउँसो साईकलमा या पैदल हिड्न केही अप्ठेरो हुनथालेको छ । त्यो पनि मध्य दिउँसोको घाम स्वाभाबिक तातै थियो । केही महिना अघिसम्म मात्र जुटमिलको बिषयमा राम्रा खबरहरु निक्कै नै आ�. . .


ठगी गर्न भाइबर र ईमोको प्रयोग, चिठ्ठा पर्यो भन्दै फोन र म्यासेज सर्वसाधरणको मोवाईलमा, विराटनगरकै ठगिन थाले

प्रेम देवान बिराटनगर ७ चैत । इमो तथा भाइबरमा चिठ्ठा पर्यो भन्दै पैसा पठाउन लगाएर ठगी गरेका घटनाहरु दिनानुदिन सार्वजनिक भइरहेका छन् । चिठ्ठामा परेको पैसा बापतको कर बुझाउनका लागि भन्दै पैसा माग्दा धेरै पैसा कमाउने लोभमा ठगिने क्रम देशभर बढ्दो छ । अझ यो क्रम पुर्बमा बढी देखिएको छ। पछिल्लो समय भाईवर र इम�. . .


मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले आज छलफल गर्ने, मुख्यमन्त्री राई काठमाण्डौ जाँदै

विराटनगर, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाउनु भएको छ । प्रदेश सरकारहरु काम गर्ने मेसो नपाएर अन्यौलग्रस्त भइरहेका बेला प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई काठमाडौं बोलाउनु भएको हो । प्रधानमन्त्रीले उनीहरुसँग आज स�. . .


विश्व मुख स्वास्थ्य दिवसका निःशुल्क दन्त शिविर

विराटनगर ६ चैत । हरेक बर्षको मार्च २० तारिखलाई विश्व मुख स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । यसै सन्दर्भमा बिराटनगरमा रहेका विभिन्न सामाजिक सेवामा संग्लन सस्थाहरुले निशुल्क दन्त शिविर संचालन गरेका छन् । विराटनगर लेडिज सर्कल, विराटनगर प्लाटिनम राउन्ड टेबल ११ को संयुक्त आयोजनामा सोमबार निमुवाको �. . .


मोरङको चिसाङ खोला नजिकै यस्तो कार दुर्घटना (फोटो सहित )

विराटनगर, ६ चैत । मोरङको चिसाङ खोला नजिकै भएको कार दुर्घटनामा ४ जना घाईते भएका छन् । पस्चिमबाट पुर्ब तर्फ जाँदै गरेको बा१३ च ७५०४ नम्बरको कार बेलवारी नगरपालिका ८ चिसाङ खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा गाडी मालिक झमक काफ्ले सहित अन्य ३ जना घाईते भएका छन् । कारमा काफ्लेका श्रीमती, भान्जी, र भतिजी स�. . .


एक नम्बर प्रदेश सरकारको चैत भित्र २२ कानुन ल्याउने तयारी

विराटनगर ६ चैत । एक नम्वर प्रदेशको मंन्त्री परिषदको सोमबार वसेको वैठकले विभिन्न चारवटा निर्णय गरेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले विराटनगरमा पत्रकार सम्मेलन गरी वैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश कानुन निमार्णका लागि प्रदेश कानुन मस्यौदा सुझाव समिति गठन गरेको छ । पुर्व सांसद �. . .


विराटनगरमा गिरिजाको सम्झना, संग्राहालय स्थापना गर्न मुख्यमन्त्री तयार

विराटनगर ६ चैत । एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजनितिक आस्था विचार भन्दामाथी उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबैदल मिलेर अघि बढनुपर्ने बताउनु भएको छ । गिरिजाप्रसाद कोइरालाको आठौ पुण्यतिथिको अवसरमा विराटनगरमा सोमबार आयोजित विचारगोष्ठीलाई सम्वोधन गर्दै अहंकार र दम्वलाई त्या. . .


नेपाली कांग्रेसद्धारा प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा कार्की नियुक्त

विराटनगर, ६ चैत । नेपाली कांग्रेसले प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा केदार कार्की मनोनित गरेको छ । नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ बमोजिम कांग्रेस प्रदेशसभाका सदस्य कार्कीलाई प्रदेश १ को संसदीय दलको तर्फबाट सचेतक मनोनित गरेको हो । पदमा केदार कार्कीलाई मनोनयन गरेको काँग्रेस संसदीय दलका �. . .


विराटनगरका ब्यवसायीद्धारा लगानीको वातावरण बनाउन माग

विराटनगर, ६ चैत । समग्र पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न ठूला परियोजना भित्र्याउन प्रदेश १ का उद्योगी व्यवसायीहरूले लगानी बोर्डलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उद्योगीहरूले पर्यटनको विकासमा महत्वपूर्ण भूम. . .