विराटनगर, मंसिर २१ – मोरङमा अहिलेसम्म ७० प्रतिशतसम्म मत खसेको छ । समग्र मोरंग जिल्लामा ७० प्रतिशत मतदान सम्पन्न भएको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिनु भयो । बिराटनगरको महेन्द्र मोरंग मतदान केन्द्र , कन्चंबारी , जनपथ लगायतका मतदान स्थलमा अझै मतदाताको लामो लाइन रहेको छ । . . .
सप्तरी, रासस । सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका छन् । सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनी मतदान गर्न विराटनगर पुगेका हुन् । उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबा�. . .
बिराटनगर मङ्सिर २१ , बिराटनगरमा किरियापुत्रीले मतदान गरेका छन् । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोख्रेलले मतदान गर्नु भएको हो । उहाँले महेन्द्र मोरङ मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।. . .
बिराटनगर मङ्सिर २०, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई धांधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न मोरङ प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । मतदान स्थलमा हुन सक्ने सम्भावित कुनै पनि अप्रिय घटना तुरुन्त प्राप्त गर्न सक्ने र ब्यवस्थापन गर्न सहयोग पुग्ने उद्येश्यले जिल्ला प्रशासन कार्यालय . . .
बिराटनगर १९ मंसिर । मोरंगका सहायक सिडियो शेषनारायण पौडल ईन्डिग्रेटी आइडल नेपाल २०१७ को उत्कृष्टा पाँचमा पर्न सफल भएका छन । चालु बर्षको उत्कृष्ट ईन्डिग्रेटी आइडल बन्नकालागि मनोनयन गरिएका एक हजार बीस जना मध्ये सिडिओ पौडेल छनौट भएर उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन । अध्यनशिल , मृदृभाषी र दुरदर्शी स्वभ. . .
सुमन तिमल्सिना,मंसिर २० –निर्वाचन आयोगले उम्मेदवारहरुलाई भारतीय नम्बर प्लेटको गाडी प्रयोग नगर्न र प्रयोग गर्नै पर्ने अवस्था आए भन्सार तिरेर मात्र प्रयोग गर्न भनेको छ । तर सशस्त्र प्रहरीले भने भारतीय गाडीको खुलेआम प्रयोग गरेको पाइएको छ । सशस्त्र प्रहरीले नै सुनसरीमा सशस्त्र प्रहरीले चुनावको लागि भ�. . .
दोश्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनावका लागि मतदाता परिचय पत्र मंगलवारदेखि दुई दिनसम्म बाँडिने निर्वाचन आयोगले जनाएको छ । दोश्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट दुई दिन मतदाताहरुले परिचय प. . .
विराटनगर (रासस) । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका सिल गरिएको छ । यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकाला�. . .
बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी सोमबार साँझदेखि भारतसँग सीमा जोडिएको सीमा शिल गर्ने प्रहरीले जनाएको छ । निर्वाचनमा कुनै पनि आपराधिक गतिविधी हुन नदिन प्रहरीले भारतीय सीमा क्षेत्रमा रहेका प्रहरीसँग समन्वय गरी सोमबार साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म शिल गर्न लागिएको प�. . .
बिराटनगरमा आज उधौली पर्वको अवसरमा प्रतिनिधी सभा मोरङ ६ का उमेद्वार तथा पुर्व मन्त्री लालबाबु पन्डितले साकेला नाचेको भिडियो !! https://youtu.be/bKLiU-iaaVQ. . .
विराटनगर, मंसिर १७। आगामी २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आइतवारदेखि मोरङमा चुनाव सम्बन्धी आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरु गरिएको छ ।क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनावमा प्रयोग हुन�. . .
बिराटनगर मङ्सिर १८ , आगामी मंसिर २१ गते दोश्रो चरणमा निर्वाचन हुने मोरङ क्षेत्रर नम्बर ४ बाट विवेकशील साझा पार्टीको उम्मेदवार अमलेश कर्णले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएका छन् । उनले बिभिन्न ठाउमा गएर मतदाता भेट्ने देखि बिभिन्न कार्यक्रमहरुमा सहभागी भएर आफ्नो योजना मतदातालाई सुनाइरहेका छन् । भ. . .