विराटनगर

थारु समुदायले माघी महत्सोव २०७४ भव्य रुपमा गर्ने तयारी

बिराटनगर ३० पुष । थारु समुदायले आफनो मुख्य पर्वको अवसर पारेर मोरङको ग्रामथान गाँउपालिको तेतरियामा माघी महत्सोव २०७४ भव्य रुपमा गर्ने भएको छ । थारु महिला सभा जिल्ला कार्य समिति मोरङको आयोजामा आगामी माघ–६ गते माघी महोत्सव गर्न लागेको हो । थारु महिलासभाले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी महोत्सव�. . .


कटहरीमा बसोबास गरिरहेका सुकुम्बासीले खाली जग्गामा घरबासका मिलाइदिन आग्रह

विराटनगर।  विगत तीन पुस्तादेखि कटहरी गाउँपालिका वडा नं १ मा बसोबास गरिरहेका सुकुम्बासीले अन्य खाली जग्गामा घरबासका लागि आफूहरुको व्यवस्था गराउनुपर्ने सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी कटहरी गाउँपालिका तथा वडा नं १ को कार्यालयले आफूहरु बसिरहेको घर टहरा हटाउन स�. . .


अज्ञात समुहबाट मोरङको एक घरमा लुटपाट

मोरङ, पौष ३० गते। मोरङको बुढीगंगा गाउँपालिका-२ अमाही बस्ने सुरज चौधरीको घरमा आइतबार अज्ञात समुहबाट लुटपाट बएको छ। राती २ बजेतिर ४/५ जनाको समुहमा आएको उक्त समुहले चौधरीको दराजमा रहेको नगद २ लाख, आधा तोला सुन, २० तोलाको चाँदीको सिक्री र दुई जोडी सुनको टप समेत लुटेर फरार भएको जानकारी प्राप्त भएको छ। घटना�. . .


बिराटनगरको विकेभीएम स्कुल ३४ औं वर्षमा , मनायो भब्य रुपमा अभिभावक दिवस

विराटनगर , पुस २९ - विराटनगर-११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभीएम) स्कुलले शनिबार आफ्नो ३४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस भव्य रुपमा आयोजना गरेको छ । बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविन कुमार �. . .


एम्स कलेजमा ‘शुसानको लागि सरकार जिम्मेवार छ’ शिर्षकमा वादविबाद

विराटनगर, २८ पुस । विराटनगरमा रहेको एम्स कलेजमा बादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययरत विद्यार्थीहरु बिच शनिबार प्रतियोगिता आयोजना गरेको हो । ‘शुसानको लागि सरकार जिम्मेवार छ’ शिर्षक राखेर आयोजना गरेको प्रतियोगितामा कलेजका लक्ष्मी मण्डल प्रथम भएकी छिन् । त्यस्तै द्धितीय अविशेष गौतम र. . .


नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले साढे ९ करोड मुनाफा

विराटनगर २९ पुस । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३र०७४ मा साढे ९ करोड मुनाफा आर्जन गरेको छ । बैकले ९ करोड ४३ लाख १ हजार ९ सय १२ रुपैयाँ आर्जन गरेको जानकारी दिएको छ । आज ११ औं वार्षिक साधारण सभामा अध्यक्ष डा.भेषप्रसाद धमलाले आर्थिक वर्ष २०७३र७४ मा बैंकले १ लाख ९ हजार ८ सय १३ घर परिवारम�. . .


एसबीएस्सी सिंगीन स्टारको फाइनलमा १० जना छनौट, माघ ५ गते फाईनल

विराटनगर, २९ पुस । चौथो संस्करणको एसबीएससी सिंगीन स्टारको फाइनलमा १० जना छनौट भएका छन् । विराटनगरको जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमी स्कूलमा शनिबार सम्पन्न भएको सेमिफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा छनौट भएका हुन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. म�. . .


धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा विराटनगरमा ३ सय परिवारलाई न्यानो कपडा वितरण

प्रेम देवान विराटनगर विराटनगर २९ पुष । कला, सचेतना र भौतिक संरचना निर्माण मार्फत जनसेवामा समर्पित रहेर काम गर्दै आएको सामाजिक संस्था धुर्मुस–सुन्तली फाउण्डेशनले विराटनगरमा आएर न्यानो कपडा वितरण गरेको छ । बारा जिल्लाबाट सुरु गरेको न्यानो कपडा वितरण अभियान अन्तर्गत शनिबार विराटनगरमा आएर अति विपन्�. . .


दुग्ध विकास संस्थान विराटनगरमा चरम भ्रष्टाचार ‘लाचार’कार्यालय प्रमुख भन्छन,‘रोक्न सकिन’

विराटनगर २९ पौष ।  विराटनगर स्थित दुग्ध वितरण आयोजना (डिडिसी)ले २५ हजार मूल्यमा पाइने सामान १ लाख ४५ हजारमा खरिद गरेर भ्रष्टाचार गरेको पाइएको छ । खरिद प्रकृयामा व्यशायीसंग मिलेर अधिक बिल बनाई भुक्तानी गरेको पाइएको हो । भ्रष्टाचारमा दुग्ध विकास संस्थान कर्मचारी संघ क्षेत्रीय समितिको पनि मिलेमतो देखिए. . .


जेनिथ इन्टरनेश्नल कलेजको वार्षिक उत्सव सम्पन्न

विराटनगर २८ पुष । विराटनगर–१० स्थित जेनिथ इन्टरनेश्नल कलेजले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । कलेजले बिहीबार आफ्नै प्राङगणमा साँस्कृतीक तथा साँगितीक कार्यक्रम गरी मनाएको हो । कलेजले वार्षिक उत्सवको अबसरमा विविए र एमबीए अध्यन्नरत विद्यार्थीहरुले विभिन्न नृत्य, नाटक, स�. . .


चिसोबाट तराइमा हालसम्म २८ जनाको मृत्यु , वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

तराई मधेसका कतिपय जिल्लाहरूमा बढेको चिसो र शीतलहर समेतले कम्तीमा २८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार चिसोबाट बालबालिका र वृद्धवृद्धा नराम्रोसँंग प्रभावित भएका छन् । चिसोका कारण मर्नेमा पनि वृद्धवृद्धा र बालबालिका बढी छन् । केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले शीतलहरका कारण चिसो ल�. . .


जिल्ला प्रहरी कार्यालय मोरङमा कैदीको लागि पुस्तकालय स्थापना

बिराटनगर पुस २८ , गुराँस पुस्तकालय बिराटनगर र हामी यूवाको संयुक्त प्रयासमा जिल्ला प्रहरी कार्यालय मोरङ हतामा रहेका बन्दीहरुका लागि पुस्तकालयको स्थापना भएको छ। बिहिबार एक कार्यक्रम बीच गुराँस पुस्तकालयका अध्यक्ष दिपक चापागाई लगायत हामी युवाका सदस्यहरुले  संकलित पुस्तकहरु जिल्ला प्रहरी कार्यालयम�. . .