विराटनगर, साउन ÷ अघिल्लो गत आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष २०७१÷०७२ मा मोरङमा जग्गा पास गराउने संख्या घटेपनि राजस्व भने वृद्धी आएको पाईएको छ । मोरङमा गत आर्थिक वर्ष ३१ हजार १ सय ७९ जनाले जग्गा पास भएको थियो । जसबाट २८ करोड २८ लाख १९ हजार ४ सय १९ रुपैयाँ राजस्व संकलन गराएको जिल्ला मातपोत कार्यालय . . .
बिराटनगर १४ साउन । चर्को गर्मी , त्यसमाथि दिनमा मुस्किलले २-३ घण्टा मात्रै बिजुली आउँछ । आफै सोच्नुहोस अबस्था कस्तो होला ? बिराटनगरका बासिन्दाले यस्तो अबस्था भोगेको ३-४ दिन भयो । मानिसहरु राति घरमा गर्मीले सुत्न नसकेर सडकमा या घर बाहिर बस्न बाध्य भएका छन। बिराटनगर बिध्युत प्राधिकरण यस बिषयमा पन्छिने ज�. . .
प्रेम देवान विराटनगर, साउन ÷ दर्ता गरी सञ्चालन अनुमति दिनु पर्ने माग गर्दै विराटगनर उपमहानगरपालिका कार्यालयमा सिटि सफारीका चालकहरुले घेराउ गरेका छन् । बजारमा सिटि सफारीको माग बढेको र त्यसैका आधारमा खरिद गरी स्वरोजगारको प्रयास थालेका युवाहरुले सफारी दर्ता गर्न दवाव दिदै आएको छ । विराटनगर उपमह�. . .
विराटनगर ः जैन गुरु आचार्य महाश्रमण र विराटनगरका उद्योगी व्यवसायीबीच मंगलबार भेटघाट भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारीले आचार्यसँगको भेटघाटमा यो क्षेत्रको उद्योग तथा व्यापारको विषयमा जानकारी गराएका थिए । संघका अध्यक्ष पवनकुमार शारडाको नेतृत्वमा र संगठनका अध्यक्ष शिवशंकर अग. . .
विराटनगर ः विराटनगर चातुर्मासमा सहभागी हुन आएका पाहुनाले यहाँको व्यवस्थापन सन्तोषप्रद भएको प्रतिक्रिया दिएका छन् । खासगरी आवास र भोजनका विषयमा आगन्तुकलाई उचित सुविधा दिन उचित प्रबन्ध भएको चातुर्मास व्यवस्थापन समितिले जनाएको छ । भारतको चेन्नईबाट आएका रिखबचन्द जैनले यहाँको गर्मीले भने केही समस्�. . .
विराटनगर, १२ साउन : सवारी दुर्घटनामा परि बर्सेनि सयौं मानिसले ज्यान गुमाइरहेका छन् भने हजारौं व्यक्ति अंग–भंग भएर बाँचिरहेका छन् । दुर्टघनामा परेर घाइते भएपछि व्यक्तिको जीवन त वर्वाद हुन्छ नै, भएको श्रीसम्पत्तिसमेत उपचारमै सकिँदा परिवारका सदस्यसमेत दुःख र पीडामा बाँच्न विवश हुने गर्छन् । ८० वर्षे व�. . .
प्रेम देवान साउन ११ विराटनगर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमती सम्झौतालाई उल्टाएर संविधान जारी गरेमा मुलुकमा अर्को राजनितिक द्धन्द हुन सक्ने बताउनुभएको छ । सयुक्त मधेशी र्मोचाले विराटनगरमा आज गरेको विरोधसभालाइ सम्वोधन गर्नुहुदै अध्यक्ष यादवले, १६ वुदें. . .
बिराटनगर, साउन ११ गते। प्रहरी सहायक निरीक्षक पदबाट पदोन्नती हुनु भएका दुई जना प्रहरी नायब निरीक्षकहरुलाई आज एक कार्यक्रमका बिच पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद जोशीले दर्ज्यानी चिन्हले सुसोभित गर्नु भएको छ। प्रहरी सहायक निरीक्षक पदबाट पदोन्नती हुनु भएका प्रहरी न�. . .
बिराटनगर साउन ११, बिराटनगरमा बास्केटबलको बिकासका लागी खोलिएको बिराटनगर बास्केटबल क्लबबाट बिराटनगरमा दोस्रो बास्केटबल कप हुन गइरहेको छ । भाद्र ४ गतेदेखि ९ गतेसम्म सो प्रतियोगिता हुने क्लबका सचिब सरोज लम्सालले बताए । बिराटनगर बास्केटबल क्लबले बिराटनगरबाट पनि राम्रा खेलाडी निखार्न सो प्रतियोगिता �. . .
प्रेम देवान विराटनगर १० साउन । मधेशी समुदायको समाचार प्रकाशन तथा प्रशारणमा सञ्चार माध्यमले विभेद् गरेको भन्दै मधेशी पत्रकार समाज मोरंङले कालोपट्टि वाधेर विरोध जनाएको छ । आज पत्रकार महासंघ मोरङमा भेलाभइ उनीहरुले विरोध जनाएका हुन् । मस्यौदा सुझाव संकलनको क्रममा मधेसका विभिन्न स्थानमा भएको प्रहरी द�. . .
विराटनगर ः विराटनगरको सातघुम्ती क्षेत्रको माहौल अहिले अलि भिन्न छ । यो ठाउँमा अहिले मानिसहरुको चहलपहल निकै बढेको छ । सानो बजार नै खुलेको छ । किनमेल गर्नेको ताँती देखिन्छ । होटेलमा खाजा खाने र स्टलमा बसेर रमाउनहरु पनि भेटिन्छन् । जैन भवन पश्चिम पट्टी बनेको यो बजारमा स्थानीय र भारतबाट आएका व्यापारीले उप. . .
विराटनगर, १० साउन : नयाँ सिटी सफारीको दर्ता नहुँदा समस्या झेल्नुपरेको भन्दै विराटनगरका सिटी सफारी चालकहरु आन्दोलित भएका छन् । उनीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत आइतबार विराटनगर उपमहानगरपालिका गेट अगाडि धर्ना दिए । विराटनगरमा सञ्चालनमा आएका सिटी सफारी रिक्सा उपमहानगरपालिकाले दर्ता नगर्दा समस्. . .