विराटनगर

खेलाडीहरुलाई बिदाइ

जिल्लाका विभिन्न ठाउँमा भएको फुटबल प्रतियोगितामा विजेता हुने महिला खेलाडीहरुलाई मोरङ जिल्ला फुटबल संघले एक कार्यक्रमको आयोजना गरी बुधबार विदाई गरेको छ । रौतहटमा साउन ५ गतेदेखि हुने राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागि हुनका लागी ति खेलाडीहरुलाई विदाइ गरिएको हो । १९ जना खेलाडिहरुको नेतृत्�. . .


चैते धानको उत्पादनमा वृद्धि

मोरङमा यसवर्ष चैते धानको उत्पादनमा बृद्धि भएको जिल्ला कृषी कार्यालय मोरङले जनाएको छ । मोरङको कुल खेतीयोग्य जमिन मध्ये १४ हजार १ सय ५० हेक्टरमा यस वर्ष चैते धान लगाइएकोमा ५८ हजार ८ सय ९० मेट्रिक टन उत्पादन भएको कृषि कार्यालय मोरङका योजना अधिकृत बसन्तराज अर्यालले जानकारी दिनुभयो । उहाको अनुसार  अघिल. . .


जिल्ला प्रशासन कार्यालय मोरङले सांढे ६ करोड असुल्यो

पासपोर्ट वितरण संगै जिल्ला प्रशासन कार्यालय मोरङले आर्थीक वर्ष २०६८/६९ मा  ६ करोड ३६ लाख २० हजार रुपैंया राजश्व संकलन गरेको छ । जिल्लाको शान्ति सुरक्षा र सुशासनको जिम्वेवारी लिएको मोरङ जिल्ला प्रसासन कार्यालयले अहिलेसम्मकै बढी राजश्व असुली गरेको हो । कार्यालयका लेखापाल गोरखनाथ आचार्यले प्रसास. . .


६० वर्षदेखि बस्दै आएको घर टहरा भत्काएको विरोध

आफुहरुलाई जानकारी नदिई ६० वर्षदेखि बस्दै आएको घर टहरा र पसल तोडफोड गरेको भन्दै विराटनगर ८ स्थित जिल्ला प्रहरी कार्यालय अगाडीका पिडितहरुले क्षतीपुर्तीको माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनिहरुले बाबु बाजेले २००८ सालदेखि आफ्नै निर्माण सामाग्री प्रयोग गरी बसोबास गर्दै आएको घ. . .


तिम्ल्याहा जन्मिए : बाबुआमालाइ हुर्काउने चिन्ता

मोरङ डाइनियाकी एक महिलाले जन्माएका तिम्ल्याहा बच्चालाई नोबेल अस्पतालले निःशुल्क उपचार गरिदिने भएको छ । डाइनिया ९ की २६ वर्षिया कल्पनादेवी दासले मंगलबार जन्माएका तिम्ल्याहा छोराहरुलाई नोबेलले औषधी बाहेकका अन्य सबै उपचार सेवा निःशुल्क गर्ने भएको हो । जसमा २ वटा एक किलो र एउटा डेढ किलोग्रामका बच्चाह. . .


२ लाख ५० हजार बरावरको छात्रवृति

मोरङको सामुदायिक विद्यालयकामा अध्यनरत १ सय ४९ जना छात्राहरुलाई छात्रवृति शुक्रबार वितरण गरेको छ । जिल्ला विकास समिति कार्यालय मोरङले जेहन्दार दालित छात्राहरुलाइ २ लाख २९ हजार रुपैया वितरण गरीएको हो । जसमा कक्षा १२ मा अध्यनरत ५७ जना विद्यालयहरुलाई १ हजार रुपैया, स्नकोतार अध्यनरत ९० जनालाई १ हजार �. . .


चट्याङ लागेर दुईको मृत्यु

विराटनगर, २७ असार÷ विराटनगरको जतुवा स्थित दुई छुट्टाछुटै स्थानमा बुधबार विहान वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर विराटनगर १८ जतुवा स्थित बयरवनाका ५५ वर्षीय शिवजी यादव र  मोरङ बुधनगर २ धुनीवस्तीका २३ वर्षीय बिक्रम गुरुङको मृत्यु भएको हो । घर नजिकै खेत जोतिरहेका . . .


पिसिएफ शिक्षक धर्नामा

नेपाल पिसिएफ शिक्षक संघर्ष समिति मोरङले सेवा सुविधा सहितका विभिन्न ७ बुंदे माग राख्दै आज बिहीबार जिल्ला शिक्षा कार्यालयमा तालबन्दी गरी धर्ना दिएका छन् । अनुदानमा कार्यरत शिक्षकलाई दरबन्दीमा परिणत गर्नुका साथै स्थायी शिक्षकसरह सेवा सुविधा उपलब्ध गराउन लगायतका माग गर्दै संघर्ष समितिले गरेको तालाबन. . .


निर्वाचनको बाहनामा सत्ता टिकाउने षडयन्त्र : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकिकृत माओवादीले निर्वाचनको बहाना बनाएर सत्ता लम्ब्याउंदै सर्वसत्तावाद लाद्ने षडयन्त्र गरिरहेको बताउनु भएको छ । राप्रपा नेपाल मोरङले विहिवार विराटनगरमा गरेको पुर्वाञ्चल स्तरिय अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले मंसिर ७ गते निर्वाचन . . .


एच. आई. भि. लागेको व्यक्तिलाई पुनर्स्थापना गरौ

समाजमा एच. आई .भि. एडस लागेको व्यातिहरुलाई हेर्ने नकारत्मक दृष्ट्रिलाई परिर्वन गरी  पुनस्थपना गर्ने खालको वातावरण सृजना गनुपर्ने एक कार्यक्रममा सहभागि बतmाहरुले जोड दिएका छन् । दलित अधिकारको लागि महिला अभियान ओक्डर नेपाल विराटनगरले बिहीबार आयोजना गरेको एच. आई ंभि. एडस अभिमुखिकरण कार्यक्रममा सहभाग�. . .


[Breaking News] विराटनगर जामे मस्जिद अगाडी बम भेटियो

विराटनगर ७ सरौचियास्थित जामे मस्जिद छेउ कार्टुनमा बम फेला परेको छ । त्याँहा वेवारिसे अवस्थामा रहेको कार्टुनमा बम रहेको आशंका गरिएको हो । बमको आशंकामा स्थानीयवासी अहिले त्रसित छन भने । प्रहरीले बम डिस्पोजल टोली नआउञ्जेललाइ सो स्थानको सुरक्षा दिइरहेको छ ।. . .


ठग डाक्टरवाट लुटिन्छन विरामी

विराटनगर १२ र्वैसाख । ७ वैसाखमा  कोशी अञ्चल अस्पताल तर्फ जादैगर्दा पम्फा धतानीलाई  दलालले विराटनगर ंरंगेलीरोडमा रहेको पिके शर्मा नामको ठग  डाक्टरकोमा लग्यो । झापाको  मेची नपा २ धुलावारी घरभएकी उनी शरिरको छालाको उपचारमा समस्या देखिएपछि उनी उपचार गराउन विराटनगर आएकी थिइृन । तर दलाले गर्दा  विर�. . .