विराटनगर, २२ पुस । विराटनगरका स्वतन्त्र पत्रकार तेजेन्द्र बहादुर भण्डारीको सयोजकत्वमा ११ सदस्य कार्य समिति रहनेगरी अनलाइन मिडिया समूह मोरङ गठन भएको छ । विराटनगरमा शनिबार मोरङबाट सञ्चालन भएका अनलाइन पत्रिकाका सञ्चालक तथा पत्रकारहरुको भलाले भण्डारीको सयोजकत्वमा समिती गठन भएको हो । गठित सह–सयोजकम. . .
मोरङको विराटनगर महानगरपालिका-११ स्थित रोडशेषबाट प्रहरीले शुक्रबार लागूऔषधसहि एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने २८ बर्षिय मनिते खड्का रहेका छन्। प्रहरीले उनलाई बेलुका १० बजेतिर चेकजाँच गर्ने क्रममा लुपिजेसिक ३० एम्पुल, डाइजेपाम्प ३० एम्पुल, एभिल ३० एम्प�. . .
विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राखी विराटनगर परिक्रमा भएकाे छ । हिजाे अपराह्न मोरङ मुस्लिम समाजले परिक्रमा गरेकाे हाे । सो समाजले ‘राजा विराट्का राजधानी विराटनगरलाई प्रादेशिक राजधानी बनाऊ’, ‘सबै पूर्वाधारयुक्त विराटनगरलाई राजधानी बनाऊ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर नगर �. . .
ईलाका प्रहरी कार्यालय रानीले “जनहितमा समर्पित प्रहरी कार्यक्रम अन्तरगत शुक्रबार जाडो छल्नका लागि विभिन्न स्थानहरुमा दाउरा वितरण गरेको छ। तराईमा केही दिन देखी चिसो बढेसंगै स्थानीयहरु विरामी पर्न थालेपछि विराटनगर महानगरपालिका १५, १६ र १९ नम्बर वडा अन्तरगत पर्ने विभिन्न चोकहरुमा दाउरा वितरण गरिएको �. . .
"सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्गत रानी प्रहरीले बुधबार बिभिन्न जनावरको छाला सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले साँझ साढे ७ बजे बिराटनगर महानगरपालिका भन्सार एरियाबाट पक्राउ गरेको हो। भारतबाट तस्करी गरी बी. आर ३८ एन ६५९७ नम्बरको मो�. . .
सुनसरीको गढी गाउँपालिका-५ बस्ने प्रमोद यादवको ४ बर्षिय छोरा सुजन यादवको शुक्रबार नहरमा डुबेर ज्यान गएको छ। दिउँसो १२ बजेतिर घर नजिकै रहेको नहरमा डुबेको अवस्थामा भेटेपछी आफन्तले उनलाई उपचारकालगी ईनरुवा अस्पताल पुराएका थिए। उनको उपचारको क्रममा दिउँसो ३ बजेतरि मृत्यु भएको प्रहरीले जानएको छ। घटनाबा�. . .
प्रेम देवान विराटनगर २० पुष । विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा लैंगिक हिंसा एवम चेलीबेटी बेचबिखन न्युनिकरण सम्बन्धी कचहरी नाटक “दिल्ली टु दुबई“ बिहीबार मञ्चन भएको छ । बरिष्ठ रंगकर्मी अनुपले निर्देशन गरेको नाटकमा एक्टर्स स्टुडियो काठमाडौका कलाकारहरुले अभिनय गरेका थिए । लिनीयस विश्वविद्�. . .
विराटनगर २० पुष । कमिसन बृद्धिको माग गर्दै मोरङ्गका ग्यास विक्रेताहरुले खाना पकाउने ग्यास सिलिण्डरको बिक्री वितरण बुधबार देखि बन्द गराएका छन् । बिक्रीवापत पाउने कमिशन रकम वृद्धिको माग ग्यास बिक्रेताहरुले ग्यासको कारोबार पुर्णरुपमा विराटनगरमा बन्द गरेका हुन् । बिक्रेताहरुले कमिशन बृद्धिको माग ग. . .
विराटनगर २० पुष , विराटनगर १० मा रहेको जेनिथ ईन्टरनेशनल कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ गत पुष १६ गते देखि सुरु भएको खेलकुद पुष २१ गते सम्म संचालन हुने भएको छ । खेलकुद अन्र्तगत व्याडमिन्टन, टेवल टेनिस भलिबल, सेकरेस,चेस, क्याराम्बोर्ड,म्यूजि. . .
विराटनगर १९ पुष । विराटनगर १४ जतुवाबाट प्रहरीले अवैध सखुवाको काठ सहित एउटा ट्रयाक्टर बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी प्रहरीको गस्ती टोलीले को १ त ८५७१ नम्बरको ट्रयाक्टरमा लोड गरेको अवस्थामा काठ बरामद गरेको हो । ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सान्तोष निरौ. . .
विराटनगर १९ पुष । बिराटनगर १२ बखरीस्थित एक घरबाट प्रहरीले बुधबार ठुलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले बिराटनगर १७ बस्ने ३० बर्षिय बिनोद पञ्जियारलाई १३ सय एम्पुल टिडी जेसिकसहित दिउँसो साढे १ बजे प. . .
बिराटनगर पुस १९ , बिराटनगर महानगरपालिकामा चल्ने सिटिसफारी चालकहरुलाई आज ट्राफिक नियम समन्धी स्थलगत प्रशिक्षण प्रदान गरिएको छ । बिराटनगरको महेन्द्र चौकमा २० जना सिटिसफारी चालकहरुलाई भेला गरी ट्राफिक नियम, सडकमा सवारी चालाउँदा ध्यान दिनु पर्ने कुराहरु, र सडकको सुरक्षीत प्रयोग सम्बन्धी प्रशिक्षण दि. . .