विराटनगर

१ नम्बर प्रदेश सरकारद्धारा पहिलो संशोधन अध्यादेश जारी, चार सदस्यीय विज्ञ समिति गठन

विराटनगर, १० जेठ । प्रदेश १ को मन्त्रीपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनका लागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयशराज प्याकुरेल, डा. उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी सम्मिलित विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो । विज्ञ सम�. . .


ऐन आयो-कर्मचारी सरुवा गर्दा एक नम्बर प्रदेश मुख्य न्ययायाधिवक्ता सँग समन्वय गर्नुपर्ने

विराटनगर, १० जेठ ।। मुख्य न्याधिवक्ताको काम, कतर्वव्य र अधिकारको बारेमा संविद्यानले स्पष्ट नवोलेपछि १ नम्बर प्रदेश सभाले ऐन बनाएर मुख्यमन्त्रीका कानूनी सल्लाहाकारलाई अधिकार सम्पन्न बनाएको छ । गत वैशाख २४ गते प्रदेश सभाले बनाएको कानून वुधवार प्रमाणिकरण भएपछि ऐन स्वत कार्यान्वयनमा आएको हो । प्रदेश प. . .


अदालतलाई गोरेको पत्र- प्रहरी हिरासतमा ज्यानको खतरा भयो

विराटनगर, ९ जेठ सुन तस्करी र उर्लावारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् । प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिर. . .


बालुवा बोक्न प्रयोग गरिन्छ विराटनगरमा प्रहरीको वान्टेन गाडी (फोटो सहित)

विराटनगर, ९ जेठ । पुर्ब क्षेत्रीय प्रहरी कार्यालय रानीको गााडीले बालुवा ओसारपसार गरेको गर्ने पाईएको छ । उत्तरी खोलाबाट ल्याउँदै गरेको बालुवा सहितको मिनी ट्राक लक्ष्मीमार्गमा रोकेर राखिएको अबस्थामा भेटिएको हो । यसरी प्रहरीको गाडी स्वयम् खोलामा पुगेर बालुवा ल्याउने गरेको लामो समय भईसकेको स्थानीयले . . .


लालबाबु पण्डितको सम्पति : बिराटनगरमा एक तल्ले घर अनि एक थान पुरानो साइकल

बिराटनगर , जेठ ९  । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनिसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ । मन्त्रिपरिषद् कार्यालयमा पण्डितले बुझाएको बिवरणमा उक्त तथ्य पाइएको हो । उनले बुझाएको बिवरणमा विराटनगर १२ बखरीमा एक कठ्ठ. . .


‘गोरे’ को जिल्ला अदालत मोरङमा बयान सुरु

बिराटनगर जेठ ९ .  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा  बयान सुरु भएको छ । आज दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो । प्रहरी हिरासतमा राखिएका गोरेलाई कार्यालय समय १० बजे नै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो । अदालत अधिकारीक�. . .


कारागार चलान गर्दापनि हत्कडी लागेन, जेल पठाईएका बन्दी प्रहरी कार्यालय पुगे

विराटनगर, ९ जेठ । जिल्ला प्रहरी कार्यालय मोरङबाट अदालतमा उपस्थित गराउने क्रममा ल्याईएका सुन तस्करीमा संलग्न प्रहरीहरुलाई बिना हत्कडी ल्याईएको थियो । अदालतमा म्यादथप देखि अदालतमा मुद्दा दायर हुँदासम्म पनि उनीहरुलाई हत्कडी लागेन । अदालतमा मुद्दा दायर भएको १९ दिन पछि मात्र थुनछेक बहस सकियो । त्यो बिच�. . .


विराटनगर जुटमिल्सको वेथिती : सुरक्षा पर्खाल नै टेण्डर मार्फत बिक्री गरेको खुलासा

विराटनगर, ९ जेठ । मुलुककै जेठो उद्योग बिराटनगर जुटमिल्स लिमिटेडको पुर्ब तर्फको पर्खाल र पर्खालसँग जोडिएको संरचना समेत यस अघिका संचालक समितिले बिक्री गरेको पाईएको छ ।तत्कालित संचालक समितिका अध्यक्ष निलहरी काफ्लेको पालामा पुर्ब तर्फको पर्खाल बिक्री भएको मिल्सका कर्मचारीले बताए । कार्यकारी अधिकार स. . .


गोरे अर्थात ‘गोल्डेन डन’ विराटनगरमा, अदालत परिसरमा गोरे बिरुद्ध यस्तो आक्रोस (भिडीयो सहित )

प्रेम देवान विराटनगर ८ जेठ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) पक्राउ परे लगत्तै विराटनगर ल्याईएको छ । गोरेलाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले मंगलबार बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो । समितिका संयोजक ईश्वरराज प. . .


हत्या तथा सुनकाण्डका अभियुक्त पुर्ब डिआईजी र एसएसपी सहित २८ जना जेल चलान

सुमन सुस्केरा विराटनगर, ८ जेठ । मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराध गरेका २८ जनालाई जेल चलान गरेको छ । २ जना मध्य एक जनालाई साधारण तारेखमा र एकजनालाई १५ हजार धरौटी माग गरेको छ । जिल्ला अदालत मोरङका निमिति श्रेस्तेदार केदार प्रसाद गौतमले आदेश बारे जानकारी दिँदै तत्कालिन अन्तराष्ट्रि�. . .


‘गोरे’ लाई बिराटनगर ल्याइयो , फोटो खिच्दा पत्रकारको क्यामेरा खोसियो

विराटनगर ८ जेठ । चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्तको रुपमा फरार रहेका मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ उपनामले चिनिएका गोरेलाई पक्राउ गरी बिराटनगर ल्याइएको छ । आज उनलाई बिराटनगर विमानस्थलबाट भिआइपी सरह जिल्ला प्रशासन कार्यालय मोरङमा ल्याइएको हो ।  प्रहरीले पत्रकारलाई उनको फ�. . .


कटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु 

मोरङ, जेष्ठ ८ गते। कटहरी गाउँपालिका १ मा सोमबार करेन्ट लागेर सोही ठाउँका ५० वर्षीय कैलु राय अमात्यको मृत्यु भएको छ। स्थानीय गोकुल थापाको घरमा दिउँसो १ बजे चापाकल गाड्नेक्रममा रायलाई बिजुलीको पोलको नाङगो तारबाट विधुत प्रवाह हुँदा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। उनको विराटनगरस्थित कोशी अंचल �. . .