बिराटनगर साउन ४ , तरुण दलले नगर कमिती बिस्तार गरेको छ । सो कमितीको अध्यक्षमा सन्तोष न्यौपाने रहेका छन भने उपाअध्यक्षमा सन्जिब चापागाइ, फिरोज आलाम , रोशन बुढाथोकी रहेका छन । यस्तै सदस्यमा अनिश ढुङेल , ऋषिबचन यादब , केशब सापकोटा , सुनिल सुब्बा , बिबेक सुब्बा, महेश ढाकाल , सन्जिब राइ , रुना कामत , जितेन्द्र नौलखा. . .
विराटनगर, ३ साउन : विराटनगर–१८ स्थित एमएम प्लाष्टिक उद्योगमा आइतबार अपरान्ह आगलागी भएको छ । उद्योगको जेनरेटर कोठामा भएको आगलागीबाट भण्डै १ करोड बराबरको क्षति भएको उद्योगका व्यवस्थापक केशव गिरीले बताउनुभयो । उहाँले समयमै खबर गरे पनि भण्डै १ घण्टा ढिलोमात्र दमकल आइपुगेको बताउनुभयो । विराटनगर उपमहानग�. . .
प्रेम देवान विराटनगर ३ साउन । सद्भाव, नैतिकता एवं नशामुक्तिको महान् उद्देश्यका साथ सुरु भएको अहिंसा यात्राका प्रणेता आचार्य महाश्रमण आगामी साउन ५ गते बुधबार विराटनगरमा प्रवेश गर्नुहुने जनाइएको छ । आचार्य श्री महाश्रमण चातुर्मास व्यवस्था समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुरा जनाए�. . .
प्रेम देवान विराटनगर ३ साउन । मोरङमा आजबाट संविधानको मस्यौदा सुझाव संकलन कार्य शुरु गरिएको छ । ९ वटा निर्वाचन क्षेत्र नम्वर रहेको मोरङ अन्तर्गत क्षेत्र नम्वर ७ र ८ मा आजवाट जनताको राय सुझाव लिन कार्य थालिएको हो । राय सुझाव संकलनका लागि तय गरिएका केन्द्रका सहभागीहरुले हिन्दू धर्म कायमा गर्नुपर. . .
बिराटनगरका युवा खेलाडी सिदान्त लोहनीको पुरा खेल हेर्नुहोस (भिडियो) https://www.youtube.com/watch?v=TeJOM4IS26o. . .
विराटनगर - संविधानको मस्यौदाबाट धर्मरिनपेक्षताको प्रावधान हटाउन माग गर्दै विराटनगरमा शनिबार विशाल आमसभा आयोजना गरिएको छ । धर्म सापेक्ष राष्ट्र माग गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउन आमसभा गरिएको हो । स्थानीय आदर्श उच्च माविको परिसरमा भएको सभामा हिन्दु राष्ट्र पक्षधरको उल्लेख्य सभागिता . . .
विराटनगर । साउन २ गते प्रकृति मानव केन्द्रति अभियान मोरङ शाखाको जिल्ला स्तरीय भेला शनिबार विराटनगरमा सम्पन्न भएको छ । भेलामा मोरङका विभिन्न गाविस र नगरबाट ३० जनाको सहभागिता हरेको थियो । अभियानले अब बन्ने संविधान २०७२ को मस्यौदामा वातावरण संक्षरण र प्रकृतिमा हुने दहनका विरुद्धमा सुझाव दिने निर्णय गर. . .
प्रेम देवान विराटनगर २ साउन । नेपाल आदिवासी जनजाती महांसघका केन्द्रिय अध्यक्ष एवम सभासद नगेन्द्र कुमार कुमालले विगतमा आदिवासी जनजाति महासघ र आदिवासी जनजाति सरोकारवालाहरुसंग भएको सहमति र संझौता विपरित प्रारम्भिक मस्यौदामा आएको प्रति दुख व्याक्त गर्नुभएको छ । अध्यक्ष कुमालले अहिलेको सविधानक�. . .
प्रेम देवान विराटनगर २ साउन । मोरङ जिल्लामा आईतबारबाट संविधानको मस्यौदामा सुझाव संकलनको काम थालिने भएको छ । मोरङका सभासदसहितको कार्यालय प्रमुखको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुझाव संकलनका लागि ९ निर्वाचन क्षेत्रमा २१ ओटा केन्द्रसमेत तोकेको छ । जनतालाई सुझाव दिन सहज हुने गरी एक न�. . .
बिराटनगर साउन २ , बिश्वकप छ्नोट प्रतियोगितामा रहेको नेपाली टिमलाई आज नयाँ टिममा नयाँ अनुहार सिदान्त लोहनीले सारा नेपालीलाई खुशी दिएका छन । जर्सी सँगको खेलमा उनले टिममा सबै भन्दा धेरै २७ रन जोडे मात्र १६ बलमा । त्यसमा २ शानदार चौका र १ छक्का प्रहार गरेका थिए । यो खेल उनको पहिलो खेल पनि हो । सिदान्तको २७ रन�. . .
बिराटनगर, साउन १ बिराटनगरमा रहेको मेरिल्याण्ड कलेजले कलेज स्तरिय गायन प्रतियोगिताको आयोजना गरेको छ । "एमसिबि आईडल" को नाम दिईएको प्रतियोगितामा सहभागिले बिभिन्न बिधाका गित गाएर मनोरन्जन दिएका थिए । प्रतियोगितामा सहभागि भएको १७ जना युवाहरुले बिभिन्न प्रथम द्धितिय र तृतीयलाई पुरस्कृत समेत गरिएको छ �. . .
महिलाहरु एक महिनाका लागी बत्र बस्दै प्रेम देवान विराटनगर १ साउन । आज नेपालमा साउने संक्रान्ति पर्व मनाइँदैछ । सौर्यमान्यअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट संक्रन्ति पनि भनिन्छ । कृषिप्रधान देशमा ‘मानो खाइ मुरी उब्जाउने’ प्रचलित कथनअनुसार आषाढ महिनाभर �. . .