विराटनगर

तीन बुँदे मागसहित नेपाल सद्भावना पार्टीले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना

बिराटनगर,मङ्सिर ०५ : संविधानसभाबाट जारी हुने संविधानमा मधेसको आफ्नै संसद्सहितको समग्र मधेस एक प्रदेशको घोषणा हुनुपर्नेलगायतका तीन बुँदे मागसहित नेपाल सद्भावना पार्टीले आज जिल्ला प्रशासन कार्यालयमा धर्नासहित विरोध प्रदर्शन गरेको छ । सद्भावना पार्टीद्वारा गरिएको धर्नाले कार्यालयको कामसमेत प्रभा. . .


नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाई ।

बिराटनगर,मङ्सिर ०५ : कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताउनु भएको छ । पछिल्लो घटनाक्रमले विदेशी हस्तक्षेप बढदै गएको पुष्टी भएको उहाँको भनाई छ । राजनीतिक संक्रमण लम्बिएको कारण विदेशी हस्तक्षेप बढ्दै गएको उहाँको भनाइ थियो । नेपाल डेमोक्रेटिभ लयर्स एसोसि�. . .


तरुण दल मोरङको जिल्ला अधिवेशन आजदेखी सुरु

बिराटनगर,मङ्सिर ०५ : तरुण दल मोरङको जिल्ला अधिवेशन आजदेखी सुरु भएको छ । चौथो अधिवेशनको स्थानीय वीरेन्द्र सभागृहमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उद्घाटन गर्नु भएको हो । कांग्रेसको एकीकरणपछि अधिवेशन हुन सकेको थिएन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले देश निर्माणको जिम्मा अब युवा. . .


कानुनि प्रक्रिया झन्जटिलो हुदा पिडितले न्याय भन्दा थप पिडा पाउने गरेको गुनासो

झन्जटिलो कानुनि प्रक्रियाका कारण यौन हिंसामा परेका बालिकाहरुले न्याय पाउन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अन्तराष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर साझा सवालका लागि साझा मञ्च कोकन र पूर्वाञ्चल मानव अधिकार संजालले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महिला अधिकारकर्मीहरु�. . .


क्यान्सर सचेतना अभियान सम्पन्न

सुभाष भण्डारी बिराटनगर मोरंग लायंस /लियो क्लब द्वारा सुरु गरेको सेवामा सय दिन कार्यक्रम अंतर्गत ३ दिने क्यान्सर सचेतना अभियान मोरंगको कटहरी नया बजार ,कर्सिया ,दर्बेशा,फार्सडाङ्गी तथा सुनसरीको सितागञ्ज लगायतका स्थान मा हजारौ मानिस लाइ क्यान्सर सम्बन्धी जानकारी गराउदै तथा क्यान्सर सम्वन्धी जानकारी स. . .


तरुण दल मोरङको अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा

एक दशकपछि हुन लागेको नेपाल तरुण दल मोरङको अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस एकीकरणपछि दलको अधिवेशन भएको थिएन । पछिल्लोपटक दलको अधिवेशन हुने निश्चित भएपछि नेतृत्वका लागि उम्मेदवारहरूको ताँती लागेको छ । दलको मोरङ जिल्ला अधिवेशन भोली र शनिबार विराटनगरमा हुँदैछ । यसअ�. . .


मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी मोरंग प्रहरीले सक्रियता बढायो ।

मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी मोरंग प्रहरीले सक्रियता वढाएको छ । जिल्ला प्रहरी कार्यालयमा मोवाइल हराउने तथा चोरीहुने सम्वन्धमा निवेदन आउन थालेपछी प्रहरीले सक्रियता वढाएको हो । हराएको मोवायल पत्तालगाउन प्रहरीले आइ एम इ आइ प्रविधि अपनाउने गरेको छ । केन्द्रिय अनुसन्धान व्युराले हराएको मोवा�. . .


पूर्वाञ्चल विश्वविद्यालयलाई प्रमाणपत्र उत्पादन गर्ने कारखाना मात्र नबनाउन पदाधिकारीहरुलाई सुझाव

पूर्वाञ्चल विश्वविद्यालयका सरोकारवालाहरुले विश्वविद्यालयलाई प्रमाणपत्र उत्पादन गर्ने कारखाना मात्र नबनाउन पदाधिकारीहरुलाई सुझाव दिएका छन । विभिन्न तहको शैक्षिक प्रमाणपत्र उत्पादन गर्ने कारखानाका रुपमा मात्र विश्वविद्यालयलाई विकास गर्ने हो भने त्यसले झन समस्या मात्र सृजना गर्नेमा जोड दिएका ह�. . .


सरोचियामा आगलागी

विराटनगर १५ सरोचियामा  रहेको रामकुमार साहको घरमा आगलागी भएको छ । आगलागीबाट दुईवटा टे«ेडिङ र एउटा फलफुल गोदाम जलेर नष्ट भएको छ । आज बिहान २ बजे सुरु भएको आगलागीबाट शिवशक्ती ट्रेडिङ, नवदुर्गा टे«डिङ र जगदम्बा फु्रट सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतीको बिवरण नआएको भएपनि करिब एक . . .


सौर्य एयरलाइन्सको व्यवसायीक उडान सुरु

निजी Ôेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले  व्यवसायीक उडान सुरु गरेको छ । कम्पनीले हाज विहान माउन्टेन ङ्खलाइट गरेर व्यवसायिक उडान सुरु गरेको हो । क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्मित ‘सीआरजे २००’ जेट इञ्जिन विमानमा ५० सीट Ôमता रहेको छ । कम्पनीले नागरिक उड्डयन प्राधिकरण्ँबाट आन्तरिक उडानका. . .


स्वर्गीय जनक कार्किको १० औ पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण

   राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहाद’र चन्दले पार्टीका केन्द्रीय सदस्य स्वर्गीय जनक कार्किको असमायिक निधनले पार्टि र समाज द’वैलाई अप’रणिय क्ष्ँति प’गेको बताउन’भएको छ । राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आज स्वर्गीय जनक कार्किको १० औ प’ण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्दै उहाले. . .


६ किलो गांजा सहित तिनजना पक्राउ

सुनसरीको महेन्द्रनगर ४ बाट प्रहरीले ६ किलो गांजा सहित तिनजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आफ्नै घरमा गांजा बेचिरहेकि अवस्थामा तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५२ बर्षिया धन कुमारी राई, धरानका १७ का ३२ बर्षिय किसन सार्की र धनकुटा छिन्ताङ ६ का ५० ब�. . .