प्रेम देवान विराटनगर १५ जेष्ठ । विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गर्न लागिएको लिटील सुपर स्टार २०१७ मा सहभागीका अभिभावक संग अभिमुखिकरण गरिएको छ । दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिको आयोजनामा लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शोमा सहभागिका आमाबुबासँग सोमाबार �. . .
विराटनगर १५ जेठ । दोस्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएकोमा मोरङका मुस्लिम समुदायले कडा आपत्ती जनाउदै आन्दोलन गरेका छन् । गणतन्त्र दिवसको अवसरमा मोरङ मुस्लिम समाजले सोमबार ‘गणतन्त्रमा हाम्रो अधिकार खोई , प्रश्न सहित विराटनगरमा गरेको प्रदर्शनमा उत्रिएका हुन् । असार ९ गते शुक्रबारका दिन रमजा�. . .
प्रेम देवान विराटनगर १५ जेठ । रगतको क्षेत्रमा काम गर्दै आएको संस्था युथ फर ब्लडले विविध कार्यक्रम गरी छैठौं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अबसरमा सस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्याक्तिहरुलाई वर्ष सम्मान पनि गरेको छ । यसरी वर्ष सम्मानित हुनेहरुमा विगत लामो समय देखि मोफसलमा रह�. . .
प्रेम देवान विराटनगर १४ जेठ । फरक शैलीको नाम र योजना सहित विराटनगरको बजारमा आएको ‘आमाज बेकरी’ले स्वच्छ अनि पारिवारिक वातावरणमा क्याफे संचालनमा भईरहेको आमाज बेकरी क्याफेले फेरी फुडकोर्ट संचालनमा ल्याएको छ । क्याफेले बेकरीको आफ्नो पछाडीको भागमा फुड कोर्ट शनिबार देखि सुरु गरेको हो । खासगरी आफन्त परीव. . .
विराटनगर जेठ १४, विश्व रजस्वला स्वच्छता दिवसको अवसरमा विराटनगरमा एक दिने रजस्वला स्वच्छता बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वि इनस्पायर नेपाल फिमेल च्यापियन सिम्रन श्रेष्ठको अगुवाइमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विराटनगर जतुवास्थित गुरुकुल स्कुलका कक्षा ५ देखि १० सम्मका विद्यार्थी. . .
सर्वाेच्च अदालतकाे पछिल्लाे अादेश पछि "भर्खरै महानगरपालिका बनेकाे बिराटनगर फेरि उपमहानगरपालिका मै झर्यो ?" भन्ने प्रश्न अधिकांश विराटनगरवासीकाे मनमा उठेकाे छ । भर्खरै कायम गरिएको स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरूद्ध सर्वाेच्च अदालतमा रिट परेकाे थियाे । साेहि रिटलाइ अघि बढाउदै उक्त न�. . .
बिराटनगर जेठ १२, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काठमाण्डौका युवा उद्यमी नोरत्तम अर्यालले युवाहरुसंग अन्तरक्रिया गरेका थिए । किंग्स कलेज काठमाण्डौका प्रिन्सिपल तथा निर्देशक अर्यालले युवाहरुसंग आफ्नो करियरको बारे बताए�. . .
बिराटनगरको महेन्द्र चोकको सडकको अवस्था यस्तो हुनेगर्छ सानो पानी पर्ने बित्तिकै । बर्षौ देखि यहाँका स्थानीय ब्यापारी तथा सर्वसाधारणले यस कारणले दुख खेप्दै आएपनि समस्या जहाको त्यहि रहेको छ । तस्बिर : बिस्वेश रिजाल. . .
विराटनगर जेठ १२, नेपाल सरकारले भलिवल खेललाई राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा बिहीबार साझ विराटनगरको महेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना भएको छ ।मोरङ भलिबल संघको आयोजनामा दिप प्रज्वलन कार्यक्रम भएको हो ।कार्यक्रममा खेलाडी, प्रशिक्षक, नगरबासीलाईहरु सहभागी थिए । उनिहरुले सरकारले गरेको. . .
विराटनगर, १० जेठ / विराटनगरमा मिस नेवा कोशी हुने भएको छ । नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन जेठ २० गते हुने भएको हो । कृएसनका निर्देशक जतिन ताम्रकार भन्छन्, ‘साँस्कृति र आफ्नो परम्परा जोगाउन यस्तो प्�. . .
विराटनगरलाइ सरकारले स्तराेन्नती गरि महानगरपालिका बनाएकाे खुसीयालीमा विराटनगरका व्यापारीहरूले दिपावली गरेका छन् । माेरङ व्यापार संघ लगायतका व्यापारीक संगठनहरूले दिपावलीकाे अाह्वान गरेसँगै विराटनगरका व्यापारीहरूले अाज साँझ दिपावली गरेका हुन् ।. . .
बिराटनगर जेठ ९ , एक सय बर्ष भन्दा लामो इतिहास बोकेको बिराटनगर शहर सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट उपमहानगरपालिकाबाट महानगरपालिका भएको छ । बिराटनगर साथै वीरगञ्ज पनि महानगरपालिका बन्न सफल भएको छ । बिराटनगर महानगरपालिका बनेको खुसियाली धेरै बिराटनगरबासिमा भएपनि बिराटनगरको अहिलेको अवस्थाबाट भन�. . .