बिराटनगर भदौ ६, ८५ वर्षको इतिहास बोकेको बिराटनगरको एैतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट गरिने रथयात्राले निकै ठुलो महत्व राखेको छ । यस वर्ष भदौ १० गते रथयात्रा निकालिने छ । यस वर्ष ५ लाखले रथयात्रामा सहभागी हुने अनुमान गरिएको छ । रथयात्रालाई भव. . .
एक वर्ष अगाडी संचालनमा आएको लक्ष्य ईम्पोरियमको वार्षिक उत्सवको अबसरमा नायिका तथा मोडल वेनिसा हमाल विराटनगर आउने भएकी हुन् । लक्ष्य ईम्पोरियमको बार्षिक उत्सवको अबसरमा आफना् ग्राहक तथा फ्यानहरु संग एक दिनको लागी सेल्फी खिच्न विराटनगर बोलार्ईएको लक्ष्य ईम्पोरियमका संचालक अमित गुप्ताले बताए । �. . .
विराटनगर, ४ भदौ ÷ जिल्ला प्रहरी कार्यालय मोरङमा अघिल्लो आर्थिक वर्षको तुलनमा आर्थिक वर्षमा मुद्दा दर्तामा कमि आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा एक सय ४० वटा मुद्दा दर्तामा कमि आएको हो । मोरङले प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि वार्षिक प्रगति विवरण सार्वजानिक गर्दै अघ�. . .
प्रेम देवान विराटनगर ४ भदौ । एसबिएससी सिङ्गिन स्टार – सिजन थ्रि प्रतियोगिताको पहिलो अडिसन विराटनगरबाट सुरु भएको छ । मोरङ जिल्लाभरी रहेको स्कूलमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता विराटनगर – ५ जामुनगाछिमा रहेको मदरल्याण्ड एकाडे्मी स्कूललमा शनिबार �. . .
प्रेम देवान विराटनगर ५ भदौ । प्रत्येक वर्ष प्रदान गरिदै आएको जर्नादन मैनाली स्मृती पुरस्कारवाट विराटनगरका संचारकर्मी धर्मराज ढकाललाई आईतबार एक कार्यक्रम विच सम्मानित एंव पुरस्कृत गरिएको छ । आफुले पाएकोे नगद १५ हजार ५ सय ५ रुपैया कोशी अञ्चललमा उपचार खर्च तिर्न नसकेर छटपटाई रहेका विरामीलाई सह�. . .
विराटनगर÷ युवाहरुमा भएको नैरास्यता अन्त्य गर्ने उदेश्य सहित विराटनगरमा मोटिभेसनल सेमिनार आयोजना गरिने भएको छ । हामी युवाको नामक सस्थाको आयोजनामा भदौ ९ गते समिनर आयोजना गरिने भएको हो । मोटिभेसनको क्षेत्रमा दक्षिण एसियामा पहिचान बनाएका सौनक भट्टको उपस्थितीमा कार्यक्रम आयोजना गर्न लागिएको हो । विरा�. . .
मोरङ, भाद्र ५ मोरङको भातीगछ गाविस-५ मा करेन्ट लागेर शनिबार एक युवको ज्यान गएको छ। आज विहान टिभी हेर्नेक्रममा करेन्ट लाग्दा सोही ठाउँ बस्ने २६ वर्षिय कृष्ण कुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घरमा टिभीको लाईन जोड्नेक्रममा साहलाई करेन्ट लागेको थियो। गम्भीर घाइते साहलाई �. . .
हामी गर्दै छौ विराटनगरलाई सफा : विराटनगरमा भर्खरै स्थपना भएको पाईला परिवर्तनका लागी नामक सस्थाले विराटनगरको मुख्य बजार शनिबार सरसफाई गर्दै हरेक हप्ताको एक दिन विराटनगरको मुख्य बजार सरफाई गर्ने अभियान सस्थाको रहेको छ । तस्वीर ः प्रेम देवान आवरविराटनगर डट नेट. . .
सुमन तिम्सिना बिराटनगर । भदौ लागे सगै तिजको चहलपहल शुरु भएको छ । बिभिन्न संघ संस्था तथा समुहहरुले एक अर्कोमा रमाईलो गर्दै तिज कार्यक्रम गर्न शुरु गरिसकेका हुन् । बिराटनगरमा रहेको सुगम बचत तथा ऋण सहकारी संसथाले आज बिराटनगरमा आयोजना गरेको तिज बिशेष कार्यक्रममा गित गाएर रमाईलो गरेको हो । तिज कार्यक्रम. . .
विराटनगर भदौ ४, म्याजिक विराट फुटसल कप अन्तर्गत शनिबार भएको क्वाटर फाइनल खेलमा बिजयी यात्रा जारी राख्दै मनमोहन मेमोरियल पोलिटेक्निक, विराटनगर आँखा अस्पताल र मेगा बैंक सेमि फाइनलमा प्रवेश गरेको छ । प्राइम बैंक र विराटनगर आँखा अस्पताल बिच भएको पहिलो खेलमा ६–३ को गोल अन्तरले प्राइम बैंकलाइ हराउदै विरा. . .
बिराटनगर भदौ ४, नेपाल चिकित्सक संघ कोसी अञ्चल समितिको अध्यक्षमा डाक्टर फरवाड सिलवाल निर्विरोध निर्वाचित भएका छन । बिराटनगरमा सम्पन्न संघको अधिवेशनले उनलाई निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा डा. याम बहादुर रोका , उपाध्यक्षमा डा. राजीव कुमार झा , महासचिवमा डा. सन्तोष उपाध्याय काफ्ले , कोषाध्य�. . .
बिराटनगर भदौ ४ , बिराटनगरमा चोरीमा संलग्न २ चोरहरुलाई पक्राउ गरेको छ। बिराटनगर २ स्थित राहुल आचार्यको घर फोरेर चोरी गर्ने भारत फारविसगंञ्ज-५ का तारबेज मिया र नौसाद मिया पक्राउ परेका हुन । बिहीबार बेलुकी घरमा कोही नभएको बेला घरको ढोका फोरेर दराजमा रहेको सुन,नगद लगायतका वस्तुहरु चोरी गरेका थिए। पकाउ परे�. . .