मोरङ, २६माघ । ईलाका प्रहरी कार्यालय रानीले होटलमा अश्लिल क्रियाकलाप गर्ने एक जोडीलाई पक्राउ गरी कारवाही गरेको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले होटल, लज, रेष्टुरेन्ट चेकजाँच अभियानका क्रममा भारत भागलपुर बस्ने ४२ वर्षीय एक पुरुष तथा २५ वर्षीया महिलालाई नियन्त्रणमा लिई शुक्रबार म्याद थप . . .
सुमन सुस्केरा विराटनगर, २६ माघ । मोरङको विराटनगरको माहौल केहीदिन देखि निरन्तर तातिँर्दै आएको थियो । पहिलो त राजधानी बिराटनगर घोषणा भएसँगै बसेको पहिलो बैठक अनी त्यही बिचमा शुरु भएको संसदिय अभ्यासले विराटनगरवासीलाई थप हौस्याएको थियो । तर पहिलो संसद बैठक भन्दा अघि देखि नै निक्कै चर्चामा रहेका एमालेका �. . .
मोरङ,२६ माघ । मोरङको सुन्दर-हरैचा नगरपालिकामा शुक्रबार विहान दुई मोटरसाइकल एक अर्कासंग ठोक्किंदा दुई जना घाइते भएका छन। बिहान करिब ११ बजेतिर पूर्व पश्चिम लोकमार्ग अन्तरगत सुन्दर-हरैचा नगरपालिका १० बुधबारेमा बा ६६ प ६५२६ र को २८ प २३०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो। दुर्घटनामा दुबै मोटरसाइ�. . .
सुमन सुस्केरा विराटनगर, २६ माघ । विराटनगरमा आज भएको प्रदेश नम्बर १ को एमाले संसदिय दलको निर्वाचनबाट १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का भएको छ । शेरधन राई २६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याउनुभयो ।१ मत भने बदर भयो । १ नम्बर प्रदेशमा एमालेको ५१ ज�. . .
बिराटनगर माघ २६ , बिराटनगरमा पहिलोपटक मेरिल्याण्ड कलेजको आयोजनामा आयोजित रोजगारी मेला सफलतापुर्वक सम्पन्न भएको छ । देश भरबाटै बिभिन्न औधोगिक प्रतिस्ठानको उपस्तिथीमा रोजगारी मेला आयोजना भएको हो।कलेजबाट पहिलो ब्याचको रुपमा ग्राजुएट भएका बिद्यार्थीका निम्ति कलेजले उक्त रोजगारी मेलाको आयोजना गर�. . .
विराटनगर, २६ माघ । एक नम्बर प्रदेश समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेता छानेको छ । करिव एक साता लामो छलफल र बहस पछि माओवादी केन्द्रले ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई संसदीय दलको नेता छानेको हो । क्यानका पुर्ब अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सद. . .
सुमन सुस्केरा, विराटनगर, २६ माघ । नेकपा एमालेको संसदीय दलको नेता छान्ने बिषयमा अब चुनावको निश्चीत जस्तै भएको छ । सहमतीको मार्ग प्रसस्त गर्दै प्रदेश समितिले २२ गते निर्वाचनमा जाने निर्णय गरेको भएपनि सहमती जुट्न सकेको छैन । आज संसदीय दलको नेता छान्न ११ बजे .निर्वाचन समितिले मनोनयन दर्ताको समय दिएको छ भ�. . .
प्रेम देवान विराटनगर २५ माघ । विराटनगरमा पहिलो पटक ‘संघियतामा लैगिक उत्तरदायी सार्वजनिक सेवा’ सम्वन्धि २ दिने सम्मेलन हुने भएको छ । “जनसहभागिता, पारदर्शी तथा जवाफदेहि स्थानिय सरकार लैङ्गिक उत्तरदायी सार्वजनिक सेवा, हामी सबैको सरोकार” भन्ने नाराका साथ आगामी माघ २७ र २८ गते सम्मेलन हुन लागेको हो । ना�. . .
विराटनगर, २५ माघ । जिल्ला समन्वय समितिको बोर्ड बैठकले संसदीय दलको कार्यालयको लागि दिईने कोठाको बिषयमा निर्णय गरेको छ । आज जिल्ला समन्वय समिति मोरङमा बसेको बोर्ड बैठकले जिल्ला समन्वय समिति परिसरमा रहेको पुरानो जिल्ला प्राबिधिक कार्यालयको भवनको कोठाहरुलाई संसदिय दलको कार्यालय राख्न दिने निर्णय गरे�. . .
विराटनगर, २५ माघ । पटक पटकको वाढीले क्षतिग्रस्त भएको पैनीको मर्मत नहुँदा मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर १मा २ सय २५ बिगाहा बढी जग्गा बाँझै हुने अबस्थामा छ । उत्तरतिर पथरी शनिस्चरे नगरपालिका ६ मा मुहान भएको यो पैनीलाई लगातार २ बर्ष आएको बाढीले क्षति पु¥याएको हो । बर्षायाममा वरिपरि रहेको स्थानीय बक. . .
सुनसरी, २५माघ । सुनसरीको बर्जु गाउँपालिकामा तिन साता अघि आगो ताप्नेक्रममा शरीरमा पोलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। माघ ३ गते राती बर्जु गाउँपालिका २ भिमपुर बस्ने ३२ वर्षीया अलिया देवी महत्तो घुर ताप्ने क्रम्मा अचानक कपडामा आगो सल्किंदा कम्मर मुनिको भाग जलेर घाइते भएकी थिईन। �. . .
विराटनगर, २५ माघ । माओवादी केन्दू १ नम्बर प्रदेशमा उत्पन्न भएको विवाद थप उत्कर्षमा पुगेको छ । पार्टीका ३ जना केन्द्रीय सचिवालय सदस्य सहित २९ जना पोलिटब्युरो सदस्याहरुले तत्काल अध्यक्ष प्रचण्डको उपस्थीतीमा प्रदेश सचिवालयको बैठक बोलाउन आग्रह गर्दै प्रदेश संयोजक सावित्रीकुमार काफ्लेलाई पत्र बुझाएक�. . .