विराटनगर

बिराटनगरस्थित जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी

बिराटनगर बैशाख १४, शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयनको माग राख्दै अभिभावक संघले जिल्ला शिक्षा कार्यालय मोरङमा सोमबारदेखि तालाबन्दी गरेको छ। सोमबार दिउँसो देखि कार्यालयमा तालाबन्दी भएपछि कार्यालयको काम प्रभावित भएको छ ।. . .


फुटबलमा बिराटनगरलाई सफलता

बिराटनगर बैशाख १४ , लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा जारी लालीगुराँस गोल्डकपमा बिराटनगरको टिवाइसी क्लबले आयोजक पाथीभरा युवा सामुदायिक क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा खेलाइएको थियो । २०५६ सालबाट य स क्षेत्रको पर्यटनको बिकास गर्न. . .


बिराटनगरका युवा चांद बाबु इराकी लियो जिल्ला परिषद ३२५ ए १ अध्यक्ष चयन

बिराटनगर वैशाख १३ , बिराटनगरका युवा चांद बाबु इराकी लियो जिल्ला परिसद ३२५ ए १ नेपालको लियो वर्ष २०१६/१७ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । काठमान्डौमा भएको चौथौ जिल्ला कन्फरेन्स लियो दृस्टीक ३२५ ए १ बाट उनि लियो जिल्ला परिसद ३२५ ए १ नेपालको लियो वर्ष २०१६/१७ का लागि अध्यक्ष भएका हुन्। उनि बिगत. . .


बिराटनगरमा जुनजेलीको नयाँ आउटलेट , अब पुरुषको पनि डिजाइनर कपडा पाइने

बिराटनगर बैशाख १३, बिराटनगर-१६ स्थित जुनजेली बुटिकले आजबाट नयाँ आउटलेट सुरु गरेको छ । जुनजेली बुटिकको लेडिज आउटलेटको अपार सफलता पछि जेन्सका डिजाइनदार कपडाको पनि आउटलेट सुरु गरिएकी निर्देशक सुनिता उप्रेतीले बताउनुभयो । उक्त आउटलेटमा पुरुषका लागि कोट लगाएतका डिजाइनर कपडा रेडिमेड अथवा आफ्नो ईच्छा अनु. . .


बिराटनगरमा जेष्ठ ६ र ७ गते एजुकेशन एस्पो हुने

बिराटनगर बैशाख १३ , बिराटनगरमा एसएलसी र कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि जेस्ठ ६ र ७ गते एजुकेशन एस्पो आयोजना गरिने भएको छ । क्लाउड ९ को आयोजनामा बिराटनगरको जैन भवनमा हुने उक्त एस्पोमा बिराटनगर र आसपासका करिब ६ हजार विद्यार्थीले अवलोकन गर्ने आयोजकको दावी छ । बिराटनगर लगायत काठमाण्�. . .


विराटनगरमा पहिलोपटक आइटी समर क्याम्प हुदै

बिराटनगर बैशाख १३ , पुर्वाञ्चलको ठूलो शहर विराटनगरमा नेपालमै पहिलो पटक सबै भन्दा ठुलो आइटी समर क्याम्प हुने भएको छ  । बिराटनगर स्थित बिराट क्षितिज कलेज र स्लास प्लसको सहकार्यमा उक्त क्याम्प सुरु हुन लागेको हो  । क्याम्प जेष्ठ ९ गतेबाट शुरु हुने आयोजकले बताएको छ  । तीन महिना सम्म चल्ने आइटी समर क्याम्प�. . .


वक्सिङ्ग प्रशिक्षकलाई विवेकशिल नेपाली दल युएइबाट सहयोग

बिराटनगर बैशाख १३ , क्यानसरबाट पिडित सहायक वक्सिङ्ग प्रशिक्षक एवं जिल्ला वक्सिङ्ग संघ सुनसरीका सल्लाहकार दिपक राईलाई विवेकशिल नेपाली दलका युएइ युनिटले ३६ हजार ६ सय ६१ रुपैया आर्थिक सहयोग गरेको छ । सुनसरी जिल्ला खेलकुद विकास समिति अन्र्तगत रहेको  जिल्ला वक्सिङ्ग संघले धरान कर्भड हलमा शनिवार एक कार्य�. . .


अन्तरजातीय विवाह गरेका लम्साल दम्पती सम्मानित

विराटनगर बैशाख १३ , अन्तरजातीय विवाह गरेर दाम्पत्य जीवन बिताउन सफल भएका पत्रकार गणेश लम्साल र उनकी श्रीमती कमला लम्साल (बिश्वकर्मा)लाई विराटनगरमा सम्मान गरिएको छ । एक्काइस वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेका लम्साल दम्पत्तिलाई नेपाल दलित समाज कल्याण संघ मोरङले आठौं अधिबेशनको अवसरमा आइतबार विराट�. . .


भुकम्पमा ज्यान गुमाएकाको स्मृतिमा रक्तदान

बिराटनगर बैशाख १३, बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा आयोजना गरीएको "खुल्ला रक्तदान कार्यक्रम" मा ४९ प्रिन्ट रक्तदान संकलन भएको छ। डा. रोशन पोख्रेल (मे.सु. कोशी अंचल अस्पताल) को प्रमुख अतिथि तथा जु. जेसी अध्यक्ष अभिनास थापाको सभापतित्वमा सम्पन्. . .


भुकम्प गएको दिन सम्झदै बिराटनगरमा विविध कार्यक्रम

बिराटनगर बैशाख १२, गत वर्ष आज (बैशाख १२) गते कै दिन गएको महाभुकम्प र त्यसले लिएको  ८ हजार बढिको ज्यानको स्मृतिमा आज बिराटनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । आवर बिराटनगर डट नेट र र्यापिड रेस्पोन्स टिमको आयोजनामा भिडियो प्रदर्शनी र सरकारलाई पुनर्निर्माणमा दवाब दिने कार्यक्रम सम्पन्न�. . .


विराटनगरमा मिस्टर एण्ड मिस एसएलसीको अडिसन १५ गते देखी

प्रेम देवान विराटनगर १२ बैसाख । मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को अडिसन यही बैसाख १५ गते देखी विराटनगरमा हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भर्खरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरी प्रतियोगिता गर्न लागीएको जनाएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. आज विराटनगरको . . .


बिराटनगरमा सुचनाको हक सम्बन्धी तालिम सम्पन्न

बिराटनगर बैशाख १२ , बिराटनगर जुनियर जेसिसको आयोजनामा शनिबार बिराटनगरमा सुचनाको हक सम्बन्धी तालिम सम्पन्न भएको छ । बिराटनगर जेसीसको सभा हलमा भएको उक्त कार्यक्रममा सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । बिराटनगर जुनियर जेसीसका अध्यक्ष अभिनास थापाको अध्यक्षतामा का. . .