बिराटनगर, आश्विन १४ , बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर स्थित श्रीकृष्ण पार्टी प्यालेसका प्रोप्राइटर तथा लाइन्स क्लब अफ बिराटनगर युनाइटेडका प्रेसिडेन्ट रोशन खड्कासंग बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । उनले कसरी एउट�. . .
बिराटनगर असोज १४, ज्येष्ठ नागरि जिल्ला संघ मोरङको दोश्रो साधारण सभा एक कार्यक्रमका बीच विराटनगरमा विहीबार सम्पन्न भएको छ । मोरङ जिल्ला भित्रका नौ वटै निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका १५० ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि. . .
विराटनगर-धरान राेड सडक खण्डमा पर्ने विराटनगरकाे बिजुली अफिस नजिकै अाज भएकाे दुर्घटनामा परि एक महिलाकाे मृत्यु भएकाे छ । एनएलओजी ०१३६ नम्बरको भारतिय मालबाहक ट्रकले उक्त महिलालाइ किचेकाे अपुष्ट जानकारी अाएकाे छ । मृत्यु हुनेमा विराटचाैक घर भएकी ३५ वर्षीय मनिषा बस्नेत रहेकाे जानकारी अाएकाे छ । उनी जाे. . .
बिराटनगर असोज १४ , कन्जुमर आई मोरङको अध्यक्षमा रोहित कोइराला चयन भएका छन् । बुधबार बिराटनगरमा सम्पन्न भेलाले कोइरालालाई अध्यक्षमा चयन गरेको हो । यस्तै कमिटीको उपाध्यक्षमा मनोज खड्का , सचिव पर्वतराज निरौला र सहसचिवमा सुष्मा सापकोटा र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भए । सदस्यहरुमा सुर्य निरौला , शिश�. . .
बिराटनगर असोज १३ , विराटनगरमा १५ मा रहेको परमेश्वर मण्डली विश्व सु–समाचार समाज विराटनगरले आज सरसफाई अभियान गरेको छ । महेन्द्रचोक देखी पस्चीम जानकी मन्दिर सम्म र दक्षिण संगम पाटी प्यालेस – उत्तर कैशलिया रोड सम्म सर सफाई गरेको छ । सरसफाई कार्यक्रममा मण्डली केन्द्रका करिव ८० जना सदस्यहरुको उपस्थितीमा �. . .
प्रेम देवान विराटनगर १२ असोज । विश्व मुटु दिवसको अवशरमा विराटनगरमा विविध कार्यक्रम आयोजना गरिएको छ । मिशन नेपाल, नेपाल हर्ट फाउण्डेशन, लायन्य अफ विराटनगर यो×ङ्गहार्ट तथा जिल्ला युवा संजाल मोरङको आयोजनमा विराटनगरमा अलाईभ पद यात्रा गरीएको छ । विराटनगरको नमस्कार होटलमा विहानै देखी विभिन्न संघ सस्�. . .
बिराटनगर असोज १५ , कन्जुमर आई मोरङको अध्यक्षमा रोहित कोइराला चयन भएका छन् । बुधबार बिराटनगरमा सम्पन्न भेलाले कोइरालालाई अध्यक्षमा चयन गरेको हो । यस्तै कमिटीको उपाध्यक्षमा मनोज खड्का , सचिव पर्वतराज निरौला र सहसचिवमा सुष्मा सापकोटा र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भए । सदस्यहरुमा सुर्य निरौला , शिश�. . .
बिराटनगर असोज १३ , अन्तराष्ट्रीय मुटु दिवसको अवसरमा विराटनगर जुनियर जेसीज र न्युरो कार्डीयो मल्टिश्पेशीयालीटी अस्पातल प्रा.लि. विराटनगरको संयुक्त आयोजनामा " न्युरो कार्डीयो-जेसीज खुल्ला म्याराथन-२०१६" भव्यताको साथ सम्पन्न भएको छ। न्युरो अस्पातल परिसरबाट सुरु भै ट्राफीक चौक, मेनरोड, गोल्छा चौक , नगर�. . .
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नयाँ संविधानमा छुटेका विषयलाई सम्वोधन गर्न सरकार सर्वपक्षिय छलफलमा जुटेको बताउनु भएको छ । नेपाल प्र्रेस युनियन मोरङले आज विराटनगरमा गरेको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण सभालाई सम्बोधन गर्दै मन्त्री केसीले संविधानप्रति असन्तुष्टि जनाइ. . .
बिराटनगर स्थित विराटनगर दुग्धवितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटीएको छ । बाणिज्य कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलिले अनुगमन गर्दा पाउडरमा किरा भेटिएको हो । अनुगमन टोलिले दुग्धविकास संस्थानको प्रयोगशाला,भण्डारकक्ष र उत्पादनकक्षको अनुगमन गरेको थियो । पाउडरमा किरा भेटिए�. . .
प्रेम देवान विराटनगर १२ असोज । रत्तदान जीवन दान भन्ने नारालाई समेटेर सयुक्त टोल संगठन समिती विराटनगर २० र वडा नागरीक मंचको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगर २० दरैया बस्ती स्थित आर्य टोलमा बुधबार आयोजना गरीएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरीएको रक्तदान कार्यक्रम संय. . .
बिराटनगर असोज १२ , बिराटनगर सेन्ट्रल राउन्ड टेवल १५ को आयोजना तथा राउन्ड टेवल ५ को सहयोगमा बिराटनगरको सिंघिया घाटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।बिराटनगर राउन्ड टेवल १५ का सदस्य सहितको टोलीले उक्त स्थानमा वृक्षरोपण गरेको थियो । उक्त बिरुवाको रेखदेख बिराटनगर सेन्ट्रल राउन्ड टेवल १५ ले नै गर्न�. . .