विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । भारतसँग सीमा नजिक भएको क्षेत्र जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकबाट सोमबार राती गाँजा बरामद भएको हो । धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा भेटिएको थियो । सशस्त्र प्रहरी बल नेपाल ३ �. . .
विराटनगर असोज २०, अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रको पछिल्लो अभ्यास र विश्वस्तरीय सीप विराटनगरका युवाहरूमाझ भित्र्याउने उद्देश्यका साथ स्विट्जरल्यान्डका ख्यातिप्राप्त प्रशिक्षक ओलिभियर कुराट यतिबेला विराटनगर आइपुगेका छन्। विराटनगर १० स्थित ग्यालेक्सी होटल म्यानेजमेन्ट कलेजको निमन्त्र�. . .
विराटनगर असोज २० , विराटनगरमा आईएसएमटी कलेजको अक्टोबर २०२६ शैक्षिक सत्रका नयाँ विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित ह्याप्पी आवर हेभेनमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीका साथै कलेजका शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नया�. . .
विराटनगर । विराटनगरको आइसिपीसँगै जोडिएको रेलवे स्टेसन, नेपाल कष्टम यार्ड (एनसीवाई)को संरचना भत्किएपछि अर्को कार्गोरेल आउँदा अनलोडमा समस्या उत्पन्न हुनसक्ने संभावना बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गत साउन ४ गतेयता चारवटा कन्टेनर कार्गो यार्डसम्म आएर अनलोड भइसकेको छ । अनलोडका लागि प्रयोग हुने र�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सार्वजानिक यातायाताको रुपमा लगानी आकर्षित हुँदै गरेको पोडवेलाई छोटो दुरीका लागि मात्रै सञ्चालनमा ल्याउन नहुने सुझाव दिएका छन् । काठमाण्डौं पोडवे कम्पनीले विराटनगरमा पोडवे यातायातमा लगानी गर्ने गरी त्यसको विस्तृत अध्ययनको काम थाल्ने तयारी गरिरहेको बेला �. . .
विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा देखिएका व्यावहारिक तथा नीतिगत समस्याका सम्बन्धमा उद्योग संगठन मोरङले संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहवर अन्सारी लगायत समितिका सदस्यहरु समक्ष सुझाव प्रस्तुत गरेको छ । उद्योग संगठन मोरङका �. . .
विराटनगर । विराटनगरवासीले अब दशैंअघि नै नयाँ परियोजनामार्फत थप क्षमताको शुद्ध खानेपानी पाउने भएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक अनुदान सहयोगमा विराटनगरमा सञ्चालन भइरहेको बृहत्तर खानेपानी परियोजनाको निर्माण कार्य लगभग सम्पन्न भएको छ । नेपाल खानेपानी संस्थान विराटनगरका . . .
विराटनगर असोज १९ , विपद्को चुनौतीबीच प्रधानमन्त्री बालेन्द्र शाह र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की एउटै टेबलमा बसेर विपद् व्यवस्थापनबारे छलफल गरेका छन्। सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाह र मुख्यमन्त्री . . .
विराटनगर, असोज १९ सुनसरीको इनरुवाबाट प्रहरीले भारी परिमाणको लागूऔषध गाँजासहित एक थान ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीको संयुक्त चेकिङ टोलीले गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख �. . .
विराटनगर, असोज १९ मोरङको पथरीशनिश्चरेबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–१ स्थित एभरेस्ट बोर्डिङ स्कुल नजिकै लागू औषधको सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर. . .
विराटनगर, असोज १९ विराटनगरस्थित सयश फुटसल एरिनामा असोज १७ र १८ गते सञ्चालित ‘पहिलो जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिता’को उपाधि एबी फाइभ (AB 5) ले जितेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा सयश एफस�. . .
विराटनगर असोज १९ , यस वर्षको बडादसैंलाई लक्षित गर्दै आयोजना हुन गइरहेको 'विराट ट्रेड फेयर २०८३' मा देशका चर्चित तथा लोकप्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ। व्यापार प्रवर्द्धनसँगै मेलालाई थप मनोरञ्जनात्मक बनाउन असोज २३ देखि २९ गतेसम्म दैनिक रूपमा शीर्ष कलाकारहरू मञ्चमा उत्रिने ता. . .