विराटनगर

विराटनगर भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा,२०८३ बैशाख १ देखि सञ्चालनमा ल्याउने तयारी

विराटनगर मङ्सिर १५ , जेन्जी आन्दोलनका क्रममा आगजनीबाट व्यापक क्षति पुगेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण कार्य तीव्र रूपमा सुरु भएको छ। सुपरमार्केटले आफ्नै निर्माण कम्पनी ‘स्पार्क कन्स्ट्रक्सन’ मार्फत भवन पुनर्निर्माणको काम अघि बढाएको हो।  भवनलाई आधुनिक प्रविधि तथा भूकम्प प. . .


विराटनगरको मेरिल्याण्ड कलेजका टप १० विद्यार्थीहरुलाई सम्मान

विराटनगर , मङ्सिर १५ , विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले आफ्ना टपर विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच सम्मान गरेको छ । कलेजमा पढिरहेका विद्यार्थीहरुको पहिलो त्रैमासिक परिक्षामा टप-१० मा आएका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको कलेजका प्राध्यनाध्यापक लक्ष्मण ढकालले जान�. . .


विराटनगरमा जेनजी आन्दोलनमा तोडफोड गर्ने ५ पक्राउ, ताजिम अन्सारी पनि समातिए

विराटनगर मङ्सिर १४, भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको राजधानी विराटनगरमा बिभिन्न तोडफोड र आगजनीमा गर्ने ५ जना लाइ प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महेश नेपाल, आभास पौडेल, राजिव यादब ,अरुण शाह सोनार र ताजिम अन्सारी रहेका छन्। पूर्वमन्त्री एवं नेकपा माओवादीका नेता अमनलाल मो. . .


विराटनगरको जनता आदर्श क्याम्पसको भवन निर्माणमा ढिलासुस्ती

सोनु साह विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पसमा नयाँ तीनतले शैक्षिक भवन निर्माण कार्य सुस्त देखिएको छ । विद्यार्थी संख्या तीव्र रूपमा बढिरहेको अवस्थामा एउटै भवनमा तीनवटा क्याम्पस सञ्चालन गर्न कठिन भएपछि नयाँ संरचना निर्माण थाले पनि कामले पर्याप्त गति लिन नसके�. . .


प्याब्सन जिल्लास्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्ट र मेरीगोल्डलाई

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा भव्यताका साथ सम्पन्न भएको ‘जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता’ मा पथरीको एभरेष्ट सेकेण्डरी स्कुल र मोरङ मेरीगोल्ड स्कुलले बाजी मारेका छन् । विराटनगरमा आयोजित उक्त बृहत सांस्कृतिक कार्यक्रममा जिल्लाभरका उत्कृष्ट वि�. . .


विराटनगरको निर्माण निरीक्षणमा मन्त्री घिसिङ, कोशी अस्पतालको भवन चाँडो सक्न निर्देशन

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार विराटनगर आएका छन् । उनले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । लामो समयदेखि कोशी अस्पतालमा दुईवठा भवन निर्माणको काम भइरहेको छ । पुराना भवन भत्काएर नयाँ बनाउने क्रम नसकिँदा सेवाम�. . .


विराटनगरमा बिनोद ढकाल हावी, बाहिरका निर्वाचन क्षेत्रमा मिश्रित

विराटनगर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ जिल्लाबाट प्रतिनिधि चयन कार्यक्रम सकिएको छ । अन्तिम निर्वाचन क्षेत्र नम्बर ३ र दलिततर्फको प्रतिनिधि चयनको अन्तिम नतिजा सार्वजानिक भएको हो । हालसम्म सार्वजनिक परिणाम अनुसार, मोरङमा अध्यक्ष केपी शर्मा ओली र नेता इश्वर पोखरेल पक्षको बरा�. . .


राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवीण थापा मोरङ–५ ‘ख’ प्रदेश सभा क्षेत्रका अध्यक्ष निर्वाचित

मोरङ ,मङ्सिर १४। राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘ख’ को अधिवेशनबाट प्रवीण थापा मगर अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अधिवेशनमा ३१ मत मध्ये २३ मत ल्याउँदै उनले विजयी हासिल गरेका हुन्। थापा मगरले प्रतिस्पर्धी राजेश बानिया (क्षेत्री) लाई पराजित गर. . .


फेरि भारी परे मोरङ ६ मा बिनोद ढकाल, ढकाल प्यानलको एकछत्र प्रभुत्व

नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ ६ बाट महाधिवेशन प्रतिनिधि छनोटमा नेता विनोद ढकाल नेतृत्वको प्यानलले सबै क्लस्टरमा जीत हासिल गरेको छ। आइतबार बिहान सम्पन्न मतगणनाअनुसार खुला, महिला र युवा , तीनै कोटामा ढकाल पक्षका उम्मेदवारले फराकिलो मतान्तरसहित विजयी बने। कूल खसेको मतमध्ये सबै�. . .


विहे भोजमा युवामाथि खुकुरी प्रहार गर्ने पक्राउ

विराटनगर । विराटनगर–१२ मा विहे भोजका क्रममा एक युवकमाथि खुकुरी प्रहार गर्ने व्यक्ति मोरङ प्रहरीले घटना भएको २ घण्टा नबित्दै पक्राउ गरेको छ। निर्माण व्यवसायी संजय यादवका भाइको विहे भोजमा विराटनगर–८ का ३७ वर्षीय नवीन राईमाथि खुकुरी प्रहार भएको थियो। फरार रहेका विराटनगर–८ कै राजिव वैद्यलाई प्रहरील�. . .


विद्यालय सञ्चालन र नेतृत्व विकासमा ‘लिडरसिप समिट’ ईटहरीमा कार्यक्रम हुदै

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेश समितिले विद्यालय सञ्चालन र नेतृत्व विकास गर्ने उद्देश्यले ‘लिडरसिप समिट’ आयोजना गर्ने भएको छ । सुनसरीको इटहरीस्थित होटल सोल्टीमा आगामी मंसिर २६ गते एक दिने सम्मेलन आयोजकले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी . . .


विराटनगरको सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई

विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले बीएचएम र बीबीए कार्यक्रमका विद्यार्थीहरुलाई एक भव्य समारोहविच बिदाई गरेको छ । कलेजले शुक्रबार होटल रत्नको सभाहलमा आयोजित एक विशेष समारोह विच बीएचएमका ५० र बीबीएका २५ विद्यार्थीलाई बिदाई गरेको छ । क्याम्पस प्रमुख . . .