विराटनगर

हिमताल विस्फोटको जोखिममा कोशी : ४२ ताल ‘टिकटिक गर्दै’

विराटनगर भदौ १२ , भोटेकोशीमा आएको विनाशकारी बाढीले सयौँको ज्यान लिएको र अर्बौंको क्षति पुर्‍याएको घटना सेलाउन नपाउँदै कोशी प्रदेशमा ४२ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ। सरकारी प्रतिवेदनअनुसार अरुण, तमोर, दुधकोशी, तामाकोशी र सुनकोशी जलाधारका हिमतालहरू जलवायु परिवर्तनक�. . .


उद्योग संगठन मोरङद्वारा रसुवा बाढी पीडितलाई १५ लाख नगद सहयोग

विराटनगर। रसुवा जिल्ला भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अमूल्य जीवन र सम्पत्तिको क्षति प्रति उद्योग संगठन मोरङले गहिरो दुःख व्यक्त गरेको छ । प्रकृतिको क्रूर प्रहारले धेरै घरपरिवारको खुसी खोसेको यस पीडादायी घडीमा संगठनका अध्यक्ष नन्द किशोर राठीले बाढीमा ज्यान गुमाउनु भएका सम्प�. . .


विराटनगरमा ‘सेतो धरती’ नाटक भदौ १२ देखि १४ गतेसम्म आरोहण गुरुकुल मञ्चन हुने

विराटनगर । मदन पुरस्कार विजेता अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित नाटक विराटनगरमा मञ्चन हुने भएको छ। काठमाडौंको गैरीधारास्थित कान्तिपुर थिएटरमा १०१औँ शोसम्म मञ्चन भएर दर्शकको प्रशंसा पाएको नाटक ‘सेतो धरती’ अब कोशी प्रदेशका दर्शकमाझ प्रस्तुत गर्न लागिएको हो। नाटक यही भदौ १२, १३ र १. . .


बाढीपीडितका लागि कोशी सरकारले ३ करोड रुपैयाँ दिने

विराटनगर । कोशी प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। कोशी प्रदेशका आ�. . .


विराटनगरको लोक सेवा डेन्टलका सञ्चालक डा. मेहताद्वारा रसुवा बाढीपीडितलाई एक लाख सहयोग

विराटनगर । विराटनगरस्थित लोक सेवा डेन्टलका सञ्चालक डा. पवन मेहताले रसुवा जिल्लाका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि डा. म�. . .


विराटनगर किङ्सद्वारा रसुवाका बाढी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग घोषणा

विराटनगर । नेपाल प्रिमियर लिगको टोली विराटनगर किङ्सले रसुवा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। हालै रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका स्याफ्रुबेँसी, टिमुरे लगायतका बस्तीहरूमा आएको भीषण बाढी र पहिरोले पुर्याएको अपूरणीय जनधनको क्ष. . .


विराटनगरको एभरेस्ट कलेजमा साइन्स सेमिनार

विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट कलेजले विद्यार्थीमा वैज्ञानिक सोच, प्रयोग, सिर्जनशीलता तथा खोज–अनुसन्धानको भावना विकास गर्ने उद्देश्यले बिहीबार ‘साइन्स सेमिनार’ आयोजना गरेको छ। विज्ञान विषयलाई कक्षाकोठाको पाठ्यक्रममा मात्र सीमित नराखी व्यवहारिक ज्ञान र प्रयोगसँग जोड्ने उद्देश्यले आयोजना �. . .


विराट नेवा पुचःको विराटनगरमा नेवा नृत्य तथा लाखे नाच तालिम सम्पन्न

विराटनगर । नेवारी समुदायको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको १० दिने नेवा नृत्य तथा लाखे नाच तालिम सम्पन्न भएको छ । विराट नेवा पुचःको आयोजना तथा विराटनगर महानगरपालिका–४ को सहयोगमा सञ्चालन गरिएको तालिममा नेवारी समुदायका युवा पुस्ताक. . .


विराटनगरबाट सय वर्षपछि भारतमा जुट निर्यात अवरोध हुनसक्ने चिन्ता

विराटनगर । नेपालले भारतसँगकोे निर्यात व्यापार एकसयवर्ष अगाडी जुट र जुटकै सामाग्रीबाट आरम्भ गरेको बताइन्छ । मोरङ, सुनसरी, झापा र उदयपुरमा कच्चा जुटको खेती हुने र सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा प्रशोधनपछि भारत निर्यात हुँदै गर्दै आएको थियो । बि.सं.१९९३ सालमा विराटनगर जुट मिल्स स्थापना भएदेखि . . .


विपद् सामना, सरकारसँगै नागरिकको सामूहिक जिम्मेवारी

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको हिमपहिरो–बाढीले नेपाल र नेपालीलाई प्रकृतिको क्रूर रूपको सामना गर्न बाध्य पा¥यो । हुनतः नेपाली विगतमा विपद् सामना गर्ने बानी नपरेका हैनन् । पछिल्ला २० वर्षमा सप्तकोशी बाढी, जुरे पहिरो, महाभूकम्पको विपद्देखि कोरोना महामारी र नाकाबन्दी समस्यासँग जुधेरै �. . .


विराटनगरमा सार्वजनिक यातायातमा लागूऔषध र लैंगिक हिंसाविरुद्धका स्टिकर टाँस

विराटनगर । समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत सामाजिक समस्याको न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरमा सार्वजनिक यातायातका साधनमा लागूऔषध तथा लैंगिक हिंसाविरुद्धका सचेतनामूलक स्टिकर टाँस गरिएको छ। सुनौलो पूर्व नेपाल यातायात सेवा प्रा.लि. र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय तथा सहकार्यमा. . .


सातौँ बीबीए कप बास्केटबल : २९ खेलपछि अंक तालिकामा कडा प्रतिस्पर्धा

विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भइरहेको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत हालसम्म २९ खेल सम्पन्न भएका छन्। होम एन्ड अवे प्रणालीमा भइरहेको प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ विभिन्न समूहका विद्यालयबीच प्रतिस्पर्धा तीव्र बनेको छ�. . .