स्वस्तिका भट्टराई विराटनगर । विराटनगर–१२ की ६७ वर्षिया उर्मिला मण्डल लगभग ३५ वर्षदेखि भक्काको व्यवसाय गर्दै आएकी छिन् । उनका अनुसार दैनिक ३० देखी ६० जना व्यक्तिले उनले बनाएको भक्का खाने गर्दछन् । यसबाट उनको दैनिक नाफा कम्तिमा ५०० देखि एक हजारसम्म हुनेगर्छ । विराटनगर–१२ स्थित पाञ्चाली र महेन्द्र मोर. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा बिबिएस संकायअन्तर्गत प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि उद्यमशीलता विकाससम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण विकल्प अल्टरनेटिभका बसन्त अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा उद्यमश�. . .
विराटनगर । यही पुस ९ गते बुधबारदेखि विराटनगरमा ७ दिने श्रीमद् भागवत कथा वाचन कार्यक्रम सुरु हुने भएको छ। इस्कोन विराटनगरको आयोजनामा पुस १५ गते मंगलबारसम्म कथा वाचन सञ्चालन हुनेछ। प्रसिद्ध कथा वाचक लाल गोविन्द दास प्रभुजीले भागवत कथा वाचन गर्नुहुनेछ। विराटनगर महानगरपालिका वडा नं. ९ रेम्बो मोडस्थित �. . .
विराटनगर । बङलादेशमा हालै भएको घटनाको विरोधमा विश्व हिन्दू परिषद् युवा विभाग नेपालले विराटनगरमा प्रदर्शन गरेको छ । विराटनगरको पञ्चमुखी हनुमान मन्दिरमा भेला भई बङलादेशमा हिन्दू समुदायमाथि भइरहेको कथित अन्याय र हिंसाप्रति आपत्ति जनाउँदै प्रदर्शन गरेका हुन् । सहभागीहरूले विभिन्न न्यायको नाराहरू . . .
विराटनगर । विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले आइतबार राती छापा हानेर २० जनालाई पक्राउ गरेको छ । होटल बिगको च्याम्पियन र होटल रत्नामा सञ्चालित क्यासिनोमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये प्रहरीले १७ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको छ । क्यासिनोबाट पूर्वाञ्च. . .
विराटनगर । विराटनगरका दुईवटा क्यासिनोमा प्रहरीले मध्यरात छापा हानेर २० जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्नेमा दुईजना भने सञ्चालक नै रहेका छन् । प्रहरीले मध्यरातमा बिग होटल परिसरको च्याम्पियन क्यासिनो र रत्ना होटल परिसरको गोल्डेन क्यासिनोमा छापा हानेको हो । प्रहरीले च्याम्पियनका महाप्�. . .
विराटनगर । विराटनगर–२ शंखरपुरमा रहेको सेन्ट मेरिज स्कुलले १८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुलको प्रांगणमा शुक्रबार कक्षा १ देखि ५ सम्म र शनिबार ६ देखी १० कक्षा सम्म अध्ययनरत छात्राहरूका अभिभावकलाई निमन्त्रण गरी अभिभावक दिवस तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रू�. . .
विराटनगर। तेस्रो डीपीएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तरविद्यालय फुटबल रनिङ कप–२०८२ को फाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुने भएका छन्। विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ७ गते स्कुलको खेल मैदानम�. . .
विराटनगर । गत शुक्रबार बिहान उठ्दा विराटनगरमा हुस्सुले छपप्क छोपिराख्या थियो । तराई मधेशमा त्यसपछि बाक्लो हुस्सु र चिसो हावाले जनजीवनलाई सामान्य प्रभावित बनाइरहेको छ । हुस्सुसँगै शीत समेत मन्द हावासँगै पीरपीर खस्दा बिहान कठ्याङ्ग्रीने अनुभव गराउन थालेकोे छ । साँझपख तिखो चिसो हावाले ओठमुख सुकाउन थ�. . .
विराटनगर । प्रतिवन्धीत लागु औषध सहित झापा, मोरङ र सुनसरीबाट प्रहरीले ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा कोशी गाउँपालिका–८ का २० बर्र्षीय मो.जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षी�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट जोसेफ स्कुलले २ दिन सम्म भव्य रुपमा १० औँ फ्युजन कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले हरेक बर्ष आयोजना गर्दै आईरहेको फ्युजन कार्यक्रम अन्र्तगत शुक्रबार र शनिबार विविध कार्यक्रम गरी १० औ सस्करण फ्युजन कार्यक्रम सम्पन्न गरेको हो । सेन्ट जोसेफ विद्यालयले विद्या�. . .
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेर गम्भीर घाईते भएका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए । उनी सप्तरीको राजविराज नगर�. . .