विराटनगर

नेपलाका प्रथम जगतगुरु बालसन्तको उपस्थितीमा विराटनगरमा महाआरती

विराटनगर । विराटनगर महानगरपालीका १९ स्थित घिनाघाटनमा रहेको माहाशिव गंगा आरती स्थलमा भव्य महाआरती पुजाआराधाना भव्यरुपमा सम्पन्न भएको छ । नेपाल कै प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको प्रमुख उपस्थितीमा महाआरती सम्पन्न भएको हो । सोमबार साँझ ६ बजेपछि सुरु भएको महाआरतीमा. . .


हुलाकी सडक अन्तर्गत कटहरी खण्डको तोडियो ठेक्का

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा— केशलिया विस्तार भइरहेको मध्ये कटहरी गाउँपालिका खण्डको ६ किलोमिटर निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य �. . .


एमाले एघारौं महाधिवेशनमा सचिवका आकांक्षी बिनोद ढकाल

विराटनगर । नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिदै गर्दा विभिन्न पदमा आकांक्षीहरु बढदैँ गइरहेका छन् । नेकपा (एमाले) निर्माणको कारखाना मानिएको पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा लागेका विराटनगरका नेता विनोद ढकाल सचिव पदमा उम्मेदवारी दि�. . .


प्याब्सन स्पोट्र्स मिट मोरङमा विराटनगरको एभरेष्ट, सुन्दरहरैंचाको सिद्धार्थ अब्बल

विराटनगर । १५ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । त्यस्तै, जुनियरतर्फ ५ स�. . .


प्याब्सन स्पोर्टस् मीटमा उपाधि विजेता खेलाडी र प्रशिक्षकलाई एभरेष्टको सम्मान

विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोर्ट्स मीट– २०८२’ मा सहभागि भई उपाधि विजेता खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले सोमबार कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय वि. . .


विराटनगरमा पुष ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’ हुदै ,३५ करोडको कारोबार हुने

विराटनगर । मोरङ उद्योग ब्यापार संघ विराटनगरको आयोजनामा यसपटकको विराट ट्रेड एक्स्पो २०२५ आगामी पुष ९ गतेदेखी १९ गते सम्म आयोजना हुने भएको छ । पुष दोस्रो सातादेखि विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खाली मैदानमा अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्�. . .


बुढी खोलाको पुलबाट झरेर एक जनाको मृत्यु

विराटनगर । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा र सुनसरी दुहबी जोड्ने बुढी खोलाको पुलबाट झरेर भारत कोलकाताका एकजनाको मृत्यु भएको छ । पुरानो पुलसँगै नयाँ पुल बनिरहेको छ । त्यहाँ दुई पुलको बीचमा खाली भाग रहेको छ । स्वस्तिक आयलमा काम गर्दै आएका कोलकाता घर भएका मजदुरको शव भुँईमा भेटिएको हो । उनी माथिबाट. . .


डा. सुनिल शर्मा मोरङ-३ बाट सर्वसम्मत निर्वाचनका लागि उम्मेदवार सिफारिस भए

विराटनगर मङ्सिर २२, नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली कांग्रेसको उम्मेदवार हुन सिफारिस हुने नेपालभरका नेताहरूमध्ये पहिलो बनेका हुन्। कांग्�. . .


मोरङबाट ६ सय ७८ किलो गाँ*जा बरामद, २ जना पक्राउ

विराटनगर । मोरङबाट प्रहरीले आइतबार दिउँसो ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । रतुवामाई नगरपालिका–१ हटिया डाँडाबाट ६ सय ७८ किलो गाँजा बरामद भएको हो । हटियाँ डाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो । इलाका �. . .


विराट मेडिकल कलेजमा क्याबिनसहित थप १६ शैयाको नयाँ सि.सि.यु सञ्चालनमा

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ९ शैयाबाट क्षमता वृद्धि गरी थप १६ शैयाको सुविधा सम्पन्न सि.सि.यु (CCU) सञ्चालनमा आएको छ। हस्पिटलको दोस्रो तल्लामा स्थापना गरिएको सि.सि.यु (CCU) मा ४ वटा क्याबिनसहित १६ शैया थप गरिएको छ। हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्�. . .


जेन्जि मोरङले जिल्ला प्रशासनमार्फत सरकारको ध्यानाकर्षण,२४ घन्टाभित्र माग सम्बोधन गर्न आग्रह

विराटनगर । द काउन्सिल अफ जेन जि मोरङले आफ्ना तीन बुँदे मागहरू २४ घन्टाभित्र कार्यान्वयन गर्नुपर्ने मागसहित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मोरङमार्फत गृहमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुझाएको छ। जेन्जि आन्दोलनका प्रतिनिधिहरूले दिएको ज्ञापनपत्रमा भाद्�. . .


विराटनगरको नोबेल मेडिकल कलेज र न्युरो अस्पतालबीच सहकार्य सम्झौता पत्रमा हस्ताक्षर

विराटनगर मंसिर २१, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलबीच आज सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता हस्ताक्षर कार्यक्रम र प्रेस मिटअप न्युरो अस्पतालमा आयोजना गरिएको थियो। नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको तर्फबाट अस्पताल निर्देशक प�. . .