विराटनगर

आवर विराटनगरले जित्यो ISNS अवार्ड, अवार्ड थाप्न टोली स्विडेन जाने

आवर विराटनगर डटनेटलाई आगामी अगस्टमा स्विडेनमा आयोजना हुने अन्तराष्ट्रिय सोसियल नेटवर्क सम्मिट (International Social Network Summit 2016) मा सोसियल रेस्पोन्सिबिलिटि बिधा अन्तर्गत एशिया भरिको उत्कृष्ठ वेबसाईटका रुपमा सम्मान गरिने भएको छ । विराटनगरमा सन् २०११ देखि सुरु भएको आवर विराटनगरले यस क्षेत्रमा भईरहेका विकास निर्मा. . .


कोशी प्रोजेक्टमा २४ कुण्डीय गायत्री महायज्ञ हुने

प्रेम देवान विराटनगर १८ चैत्र । अखिल विश्व गायत्री परिवार विराटेश्वर महिला मण्डल विराटनगरको आयोजनामा आगामी चैत्र २० गते देखी २४ कुण्डीय गायत्री महायज्ञ ध्यान योग ज्ञान योग्ग हुने भएको छ । अखिल विश्व गायत्री परिवारले आज विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर १७ स्थित जनक शिक्षा सामाग्री कोशी प्रो�. . .


चैते धान खेती गर्दा अनुदान पाउने भएपछि कृषक आकर्षित

बिनु तम्सिना चैते धान खेती गर्दा अनुदान पाउने भएपछि पूर्वी मोरङका कृषकहरु यसतर्फ आकर्षित भएका छन् । उन्नत जातको बिउ र नयाँ प्रविधिबाट चैते धान खेति गर्दा सरकारले नगद अनुदान दिने भएपछि कृषकहरु आकर्षित भएका हुन् । एक रिपोर्ट.... चैतेधान लगाउँदा प्रति हेक्टर ५ हजार नगद र बीउमा ५० प्रतिशत अनुदान पाउने भएपछ�. . .


ओबी सर्वे : ३० % ले भने बिराटनगरमा कलर जोन बनाएको ठिक

बिराटनगर चैत्र १८ , बिराटनगरको अनलाइन पत्रिका आवर बिराटनगर डट नेटले गरेको सर्वेमा ३०% बिराटनगर बासीले बिराटनगरमा कलर जोन बनाउने बिराटनगर उपमहानगरपालिकाको निर्णय उदाहरणीय भनेका छन् । कुन ४७६ मत प्राप्त भएको उक्त सर्वेमा यस कलर जोन बनाउने निर्णयलाई गलत भनि सबै भन्दा बढी ३५ % ले भोट गरेका छन् । त्यसैगरी . . .


निराजन लुइटेलको निर्देशनमा ” एउटा छायाँ ” भिडियो

बिबेक दाहाल बिराटनगर चैत्र १८ , लोकप्रिय मोडल तथा कलाकार निराजन लुइटेलको निर्देशनमा "एउटा छायाँ " बोलको गीतको मियूजिक भिडियो तयार भएको छ । सुगम पोखरेलको संगीत रहेको गीत नितिन गजुरेलले गाएका छन् । उक्त भिडियोमा प्रतिक श्रेष्ठ र आस्ना कोइरालाको अभिनय देख्न पाइने निर्देशक लुइटेलले बताए । यस आघि पनि लुइ�. . .


मोरङका सहकारीमा एक लाख ५५ हजार महिला

पथरी (मोरङ), चैत १७ गते । मोरङका सहकारी सञ्चालनमा पुरुषभन्दा महिला बढी भएको पाइएको छ । डिभिजन सहकारी कार्यालय मोरङका प्रमुख दिलशेर राईका अनुसार एक लाख ५५ हजार ६०० महिला र एक लाख २१ हजार ८१९ पुरुष छन् । ४१ भन्दा बढी सहकारी महिलाको व्यवस्थापनमा सञ्चालित छ । महिलाको व्यवस्थापनमा सञ्चालित बहुसङ्ख्यक सहकारी. . .


बिना सूचना नहरमा पानी बन्द गरेको भन्दै तत्काल सुधार गर्न माग

प्रेम देवान विराटनगर १७ चैत्र । सुनसरी–मोरङ सिंचाई परियोजनाले बिना सूचना नहरमा पानी बन्द गरेको भन्दै उपभोक्ताहरु त्यसलाई तत्काल सुधार गर्न माग गरेको छन् । जल उपभोक्ता समितिलका पदाधीकारीहरुले विराटनगरमा आज पत्रकार सम्मेलन गरि समितिका प्रमुखहरुले तत्काल नहरमा पानी नछोडे आन्दोलनमा उत्रने चेतावनी �. . .


बिराटनगरमा कृषकलाई तालिम सुरु

बिराटनगर चैत १७ , बिराटनगरमा मंगलबारदेखि कृषकलाई तीन दिने तालिम सुरु भएको छ । भमरी मल तथा कृषि प्रविधि बारे मोरङका २५ जना कृषक तालिममा सहभागी छन । तालिमको सहजीकरण क्षेत्रीय माटो प्रयोगशाला झुम्काका प्रमुख डाक्टर जनार्दन खड्का , कृषि कार्यालय मोरङका प्राविधिक ईश्वर भरशिला , काशीकुमार चौधरी र सागर भट्टर. . .


बिराटनगरमा कार्यालय मै झुन्डिएको अवस्थामा प्रहरी

बिराटनगर चैत १६ , बिराटनगर -१५ स्थित सिआरभी केसलियामा कार्यरत प्रहरी जवान प्रभुकुमार माझी झुन्डिएको अवस्थामा कार्यालय भित्रै फेला परेका छन । मोरङको लखन्तरी घर भएका माझी विहान १०:३० बजे सबै प्रहरी खान खाएर ड्युटीमा गएपछि उनी चुक्कुल लगाएर ब्यारेक भित्र पसेको मोरङ प्रहरी प्रवक्ता डीएसपी शिवकुमार श्रे�. . .


नेपाल पत्रकार महासंघ स्थापनाको ६१ औं वर्षमा प्रवेश

बिराटनगर चैत्र १६ नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ६१औं वर्षमा प्रवेश गरेकोे छ । स्थापना दिवसको अवसरमा जिल्ला शाखाहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिनुहुँदै महासंघका अध्यक्ष डा महेन्द्र �. . .


बिराटनगरको सडकलाई लिएर सामाजिक संजालमा यस्ता प्रतिक्रिया आए

बिराटनगरमा अहिले सडक धुलाम्मे छन् , अझ केहि दिन अगाडी पानी परेपछि सडकमा हिड्न सकिने अवस्था छैन । दर्जनौ सवारीसाधन खनिएको खाल्डोमा पसिसके तर पनि अवस्थामा सुधार आएको भने छैन । यसै विषयमा सामाजिक संजालमा आएका केहि प्रतिक्रिया हामीले यहाँ राखेका छौ ।    . . .


बिराटनगरमा पनि ठूलो हावाहुरी

बिराटनगर चैत १५ , विहानै देखि देशका विभिन्न भागमा हावाहुरी संगै बर्षा भईरहदा बिराटनगरमा पनि अहिले ८:२० बाट ठुलो हावाहुरी र वर्षा शुरु भएको छ । तेज हावा संगैको चट्याङले बिराटनगर बासिन्दालाई त्रसित बनाएको छ ।. . .