विराटनगर

दुई करोडको लगानीमा बिराटनगर मुनालपथमा खानेपानी टंकी

विराटनगर पुस २८ , विराटनगर-३ स्थित मुनालपथमा २ करोडको लगानीमा खानेपानीको टंकी निर्माण गरिएको छ । साढे चार लाख लिटर क्षमता रहेको उक्त टंकी विराटनगर स्थित नेपाल खानेपानी संस्थाले निर्माण गरेको हो । उक्त टंकी निर्माण भएपछि खानेपानीको सहज आपूर्ति उक्त क्षेत्रमा रहेको खानेपानी संस्थाले जनाएको छ ।. . .


एमाले मोरङको अध्यक्षमा विनोद ढकालले मारे बाजी (मत परिणाम)

विराटनगर पुस २९ , नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट अध्यक्षमा विनोद ढकाल ५४१ मत सहित विजयी भएका छन् । उनका निकटम प्रत्यासी महेश रेग्मीले ३३४ मत मात्रै प्राप्त गर्न सफल रहे । विहीबार अवेर राति सकिएको मतगणना अनुसार ढकालले रेग्मीलाई २०७ मतले पछि पारेर मोरङ जिल्ला अध्यक्ष बन्न सफल रहे । जिल्ला अधिव�. . .



बिराटनगरबाट लागूऔषधसहित दुई पक्राउ

मोरङ, पुस २६ मोरङको विराटनगरस्थित दुई बेग्ला बेग्लै ठाउँबाट सोमबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेमा पथरी नगरपालिका ४ बस्ने ३२ वर्षिय मनोज माझी र सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने विवेक क्षेत्री रहेका छन्। मनोजलाई प्रहरीले मंगलबार दिउँसो २ बजे विराटनगर २१ स्थित भन्सार कार्यालय. . .


युवाहरूलाई सोसियल मिडिया मार्केटिङको प्रशिक्षण

विराटनगर पुस २६ , विराटनगरका युवाहरुलाई एक दिने सोसियल मिडिया मार्केटिङ सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ओ.बि मिडिया प्रालिको आयोजना तथा पपुलाइजर्सको प्रशिक्षण सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पपुलाराइजर्सका मुकुन्द निरौला र आयुस उपाध्यायले युवाहरूलाई सोसियल मिडिया मार्केटि�. . .


धनकुटामा अनधिकृतरुपमा बसाइएको बस्तीमा डोजर चल्यो

धनकुटा पुस २५ , धनकुटा नगरपालिका वडा नं १ हिले स्थित विद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ। बस्ती हटाइ जग्गा खाली गराउन सार्वजनिक सूचना जारी गरेको डेढ महिनासम्म पनि वस्ति नहटाएपछि प्रशासनले डोजर लगाएर घर टहरा भत्काएको हो । विद�. . .


सुम्निमा बोडिङ्ग स्कुलमा स्पोट्स सप्ताह सुरु

विराटनगर, २४ पुस ÷ विराटनगर – १५ मा रहेको सुम्निमा बोडिङ्ग स्कुलमा स्पोट्स सप्ताह सुरु भएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी एक हप्ता सम्म सञ्चालन हुने स्पोट्स सप्ताह सुरु भएको जानकारी गराएको हो । आगमी शुक्रबार सम्म सञ्चालन हुने सप्ताहमा टेबल सकर, चकलेट रेस, क्यारेम्बोर्ड, सियो धागो, विस. . .


प्याब्सन मोरङको विराटनगरमा विविद्य कार्यक्रम

विराटनगर, २४ पुस ÷ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको २७ औं स्थपना दिवसको अवसर पारेर मोरङ प्याब्सनले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । प्याब्सनले विराटनगर– १७ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनमा आईतबार एक कार्यक्रम आयोजना गरी सुत्ने ‘म्याट्रेस’ तथा बालवालिकालाई भोजन गराएको हो । प्या�. . .


विराटनगरमा पूर्वाञ्चल कलेज प्रिन्सेस हुने

प्रेम देवान विराटनगर, २४ पुस । विराटनगरमा एक पछि एक गर्दै फेरी अर्को सौर्दय प्रतियोगीता हुने भएको छ । विराटनगरमा फेरी तेस्रो संस्करणको पूर्वाञ्चल कलेज प्रिन्सेस तथा प्रथम कलेज प्रिन्स हुने भएको हो । एडहोम एडभर्टाइजिङ विराटनगरकोे आयोजनामा पुस २९ देखी पहिलो चरणको अडिसन सुरु हुने आईतबार विराटनगरमा पत. . .


विराटनगर सफा गर्ने युवा र विद्यार्थीहरू

युवाहरूकाे एक समुहले विराटनगर १ स्थित राधाकृष्ण मन्दिर वरिपरि सरसफाइ गरेका छन् । साे समुहलले पानीटंकीदेखि राधाकृष्ण मन्दिरकाे पुर्व सडक हुँदै सिंघिया नदिसम्मकाे सडक सफा गरेका हुन । सरसफाइ अभियानकाे संयाेजन शैलेन्द्र बहादुर खड्काले गरेका थिए भने यस अभियानमा राधाकृष्ण भुपालमान सिंह कार्की माध्यमि�. . .


एम्स कलेजमा विद्यार्थीहरुको पदस्थापना

बिराटनगर पुस २२ , बिराटनगरस्थित एम्स कलेजमा अध्ययनरत  विद्यार्थीहरुको बिभिन्न समुह बनाइएको छ ।  विद्यार्थीहरुको मुन्नत विकासका लागि तथा ढ्दा पढ्दै नेतृत्व गर्ने सिकाई होस् भन्ने अभिप्रायका साथ उक्त कार्यक्रम अगाडी ल्याइएको कलेजले बताएको छ । बिद्यार्थीहरु माझबाट ५ बटा सदनहरु बनाई सो सदनका अध्यक्ष�. . .


बिराटनगरमा जेसीज-टेष्टीटेष्टी हाजिरीजवाफको २१औ संस्करण माघ २ गते देखि

बिराटनगर पुस २२, विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा हुने भएको छ। पुर्वांचल अनि आसपास क्षेत्रका कुल ३६ वटा विधालय वीच सो प्रतियोगीता माघ २ गते देखि ६ गते सम्म सम्पन्न हुने भएको छ। नेपालमा यतिका लामो र निरन्तर रुपमा हाजीरीजवाफ प्रत�. . .