बिराटनगर फाल्गुन २५, विराट होटल व्यवसायी संघ विराटनगरको अध्यक्षमा विजय राज प्रसाईं चयन भएका छन् । मंगलबार बिराटनगरमा भएको संघको प्रथम साधारणसभाले प्रसाईंलाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा पदम श्रेष्ठ , सचिवमा महेन्द्र ढुङ्गाना , सहसचिवमा खिलकुमार सुवेदी र कोषाध्यक्षमा उमेश तुलाधर चयन. . .
विराटनगर २४, फागुन लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन गर्ने जनाएको छ। प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गर्दै आएको रोड रन कार्यक्रम यस वर्ष पनि गर्ने लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष अनुपमा बस्तोलाले जानकारी दिनुभयो । . . .
बिराटनगर फाल्गुन २३ , लियो डिस्ट्रिक्ट ३२५ ए १ नेपालको आयोजनामा धनकुटाको भेडेटारमा ३ दिने युथ क्याम्प हुने भएको छ । आगामी मार्च ८ देखि १० सम्म भेडेटार (नाम्जे) मा चल्ने उक्त युथ क्याम्पमा काठमान्डौ, बिराटनगर लगायत देशका बिभिन्न ठाउँ साथै विदेशबाट पनि युवाहरुको सहभागिता हुने आयोजक चान्द इराकीले जानका�. . .
बिराटनगर फाल्गुन २४ , काठमान्डौको अनियन फिल्म्सले बिराटनगरका युवाहरु माझ आयोजना गरेको "योङ कट्स २" चलचित्र समन्धी तालिमबाट बनाइएको छोटो चलचित्र "बबिया" अन्तरास्ट्रिय फिल्म फेस्टिवलमा पुग्न सफल भएको छ । उक्त चलचित्र ५ औ नेपाल मानब अधिकार अन्तरास्ट्रिय फिल्म फेस्टिवलमा काठमाण्डौमा देखाइने छ । उक्त . . .
मोरङ, फाल्गुन २३ बिराटनगर उपमहानगरपालिका-१४ भट्टीमोडस्थित आईतबार मोटरसाईकल ग्यारेजमा आगलागी हुँदा लाखौको क्षति भएको छ। आगलागीबाट भट्टीमोड-१४ बस्ने आशाराम राजवंशीको न्यू बिराट अटो सर्भिसमा बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी आठलाख बराबरको क्षति भएको छ। आगलागीबाट मर्मत गर्न राखिएको आठ वटा मोट�. . .
नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि विराटनगरका उद्योगी किशोर प्रधानले उमेदवारी घोषणा गर्नुभएको छ । उद्योग संगठन मोरङको तर्फबाट आफ्ना पूर्वअध्यक्षलाई केन्द्रीय वरिष्ठ उपाध्यक्षको रुपमा अगाडि सार्दै आज पत्रकार सम्मेलन आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज�. . .
विराटनगर ÷विराटनगर– १३ मा रहेको कोशी विद्या मन्दिरले केभिएम स्पोर्टस् मिट २०७३ आइतबार सुरु गरेको छ । स्कूल परिसरमा आज एक कार्यक्रमको आयोजना गरि स्पोर्टस मिट सुरु गरेको हो । स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको �. . .
बिनु तिम्सिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई आर्थिक समृद्धीको वाटोमा हाक्ने जिम्मेवारी अब शिक्षित युवापुस्ताको काधमा आएको वताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरस्थित पुसेट कलेजमा आयोजना गरेको आठौं दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभए�. . .
बलिउडकि चर्चित तथा कुनै समयकि लाेकप्रिय गायिका अनुराधा पौडवाल विराटनगर अाइ पुगेकि छिन् । हिन्दि भाषामा मात्र ८ हजार ९ सय भन्दा धेरै गित गाइ सकेकि गायिका पौडवालले नेपाली भाषामा समेत गित गाएकि छिन् । भारतकाे फुलकाहामा अायाेजना हुने कार्यक्रममा भाग लिन काठमाडाैं हुँदै विराटनगर अाइ पुगेकि गायिका पौडवा�. . .
प्रेम देवान विराटनगर २० फागुन । विराटनगरमा पहिलो पटक अल नेपाल ओपन स्नुकर टुर्नामेन्ट सुरु भएको छ । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा आज देखी सुरु भएको हो । एक हप्ता सम्म जारी रहने स्नुकर खेलका लागी नेपाल र भारतका चर्चित खेलाडीहरुको सहभागिता रहेका छन् । उत्त खेलमा नेपाल. . .
बिराटनगर फाल्गुन २० , अन्तरास्ट्रिय महिला दिवस अर्थात् मार्च ८ का दिन बिराटनगरमा लेडी रोड रन कार्यक्रम हुने भएको छ । लियो क्लब अफ बिराटनगर इनोभेटिभको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । बिराटनगरको सहिद रंगशालाबाट उक्त दौड सुरु हुने छ । दौडमा प्रथम हुनेलाइ नगद रु ७ हजार , दोस्रो हुने लाई नगद रु ४�. . .
बिराटनगर फाल्गुन २० , काठमाडौंमा रहेको भाइब्रेन्ट इन्ट्रान्स प्रिपेरेसनको प्रि-बुकिङ बिराटनगर मै हुने भएको छ । कक्षा १२ पछि एमबीबीएस , बिडिएस , बिएसि नर्सिङ लगायतको कोर्सको तयारी कक्षा लिन चाहने विद्यार्थी लागि सिट बुकिङ गर्न अब काठमाडौ नै जानू नपर्ने भएको हो । विराटनगर लगायत पुर्वाचलका विद्यार्थीको �. . .