विराटनगर

बिराटनगरमा जारी क्रिकेटमा सिद्धार्थ कलेज विजयी

  १ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता शनिबार भएको खेलमा सिद्धार्थ कलेज विजयी भई क्वाटरफाइनलमा पुगेको छ । आज भएको खेलमा सिद्धार्थ कलेजले नेपाल विजनेश कलेजलार्ई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्य�. . .


विराटनगरमा हिन्डवएेर नयाँ शोरुम

  बिराटनगर माघ १ , विराटनगर बरगाछिमा हिन्डवेएर ब्रान्डको नयाँ शोरुम सञ्चालनमा आएको छ । शक्तिमाता हार्डवएेरले अन्तर्राष्ट्रिय ब्रान्ड हिन्डवएेरको ब्रान्ड पहिलोपटक पुर्वाञ्चलमा ल्याएको हार्डवएेरका संचालक मुकुन्द दाहालले जानकारी दिए । हिन्डवेएर ब्रान्डका किचन , बाथरुम लगाएतका सामग्री एउटै छान�. . .


झलनाथ खनाल – “एमालेले कुनै पनि हालतमा संबिधान संशोधन प्रस्ताव पारित हुन नदिने |”

पुष २९ शुक्रवार नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाले आफनो पार्टीले कुनैपनी हालतमा संविधान सशोधन प्रस्ताव पारित हनु नदिने वताउनु भएको छ । विराटनगरमा आज संचारकर्मीसंग कुरागर्दै उहाँले संविधान संशोधन प्रस्ताव मुलुक र जनताको हितमा नभएकाले प्रस्ताव र्फिता हुनुपर्ने बताउनुभयो । उहाँले संविधानको स�. . .


भृकुटि चाैकमा भएकाे दुर्घटनामा एककाे मृत्यु, विराटनगरमा दुर्घटना बढ्दाे

विराटनगरमा अाज भएकाे दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ । धरानराेडकाे भृकुटि चाैक नजिकै माेटरसाइकल, ट्रयाक्टर र सशस्त्र प्रहरी बलकाे ट्रक एक अापसमा जुद्धा भएकाे दुर्घटनामा विराटनगर ८ बस्ने मनिष दुगडकाे घटनास्थलमै मृत्यु भएकाे हाे । दुर्घटनामा परेकाे बा १ ग १८७३ नम्बरकाे सशस्त्र प्रहरी बलकाे ट�. . .


विराटनगर जेसीजलाई उच्च अदालतको कारण देखाउ आदेश

विराटनगरः विराटनगर जेसीजको विवादको विषयमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ । कात्तिक २३ गते भएको निर्वाचन विधान विपरीत भएको भन्दै जेसी सुरेश कार्कीले परमादेशका लागि निवेदन दिएका थिए । अदालतले जिल्ला प्रशासन कार्यालयसहित निर्वाचन समितिसमेतलाई कारण देखाउ आदेश जारी गरेको हो । विधा�. . .


बिराटनगरको अनुमानित बजेट १ अर्व ८९ करोड ६३ लाख

बिराटनगर पुस २९ , बिराटनगर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि १ अर्ब ८९ करोड ६३ लाख ६१ हजार रुपैयाँ अनुमानित बजेट सार्वजानिक गरेको छ । विराटनगरमा विहीबार ३३ औ नगरपरिषद २०७४/०७५ को नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकरण कार्यक्रम आयोजना गरी आर्थिक वर्षको लागि बिराटनगर उपमहानगरपालिकाले अनु�. . .


दुई करोडको लगानीमा बिराटनगर मुनालपथमा खानेपानी टंकी

विराटनगर पुस २८ , विराटनगर-३ स्थित मुनालपथमा २ करोडको लगानीमा खानेपानीको टंकी निर्माण गरिएको छ । साढे चार लाख लिटर क्षमता रहेको उक्त टंकी विराटनगर स्थित नेपाल खानेपानी संस्थाले निर्माण गरेको हो । उक्त टंकी निर्माण भएपछि खानेपानीको सहज आपूर्ति उक्त क्षेत्रमा रहेको खानेपानी संस्थाले जनाएको छ ।. . .


एमाले मोरङको अध्यक्षमा विनोद ढकालले मारे बाजी (मत परिणाम)

विराटनगर पुस २९ , नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट अध्यक्षमा विनोद ढकाल ५४१ मत सहित विजयी भएका छन् । उनका निकटम प्रत्यासी महेश रेग्मीले ३३४ मत मात्रै प्राप्त गर्न सफल रहे । विहीबार अवेर राति सकिएको मतगणना अनुसार ढकालले रेग्मीलाई २०७ मतले पछि पारेर मोरङ जिल्ला अध्यक्ष बन्न सफल रहे । जिल्ला अधिव�. . .



बिराटनगरबाट लागूऔषधसहित दुई पक्राउ

मोरङ, पुस २६ मोरङको विराटनगरस्थित दुई बेग्ला बेग्लै ठाउँबाट सोमबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेमा पथरी नगरपालिका ४ बस्ने ३२ वर्षिय मनोज माझी र सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने विवेक क्षेत्री रहेका छन्। मनोजलाई प्रहरीले मंगलबार दिउँसो २ बजे विराटनगर २१ स्थित भन्सार कार्यालय. . .


युवाहरूलाई सोसियल मिडिया मार्केटिङको प्रशिक्षण

विराटनगर पुस २६ , विराटनगरका युवाहरुलाई एक दिने सोसियल मिडिया मार्केटिङ सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ओ.बि मिडिया प्रालिको आयोजना तथा पपुलाइजर्सको प्रशिक्षण सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पपुलाराइजर्सका मुकुन्द निरौला र आयुस उपाध्यायले युवाहरूलाई सोसियल मिडिया मार्केटि�. . .


धनकुटामा अनधिकृतरुपमा बसाइएको बस्तीमा डोजर चल्यो

धनकुटा पुस २५ , धनकुटा नगरपालिका वडा नं १ हिले स्थित विद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ। बस्ती हटाइ जग्गा खाली गराउन सार्वजनिक सूचना जारी गरेको डेढ महिनासम्म पनि वस्ति नहटाएपछि प्रशासनले डोजर लगाएर घर टहरा भत्काएको हो । विद�. . .