विराटनगर

पुर्वान्चलबासीको पिडा , सवारी छ लाईसेन्स छैन !

  २९ असार, विराटनगर । मेची, कोशी र सगरमाथा अञ्चलमा एक वर्षभित्र ४१ हजार सात सय ३३ सवारीसाधन भित्रिएको रेकर्ड छ । तर, यति धेरै सवारी साधन भए पनि सवारी चालक अनुमति पत्र पाउनेको संख्या भने पूर्वका तीन अञ्चलमा चार हजार एक सय २२ मात्रै छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी इटहरीका अनुसार ०७१ साउनदेखि ०७२ जेठसम. . .


ओलीको बोली

  विराटनगर २९ असार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनितिक आग्रह भन्दा पनि मुलुकको आवश्यकता अनुसार प्रदेशको निर्माण गरिने बताएका छन । विज्ञसहितको संघीय आयोग गठन गरी उसले दिएको प्रतिवेदनको आधारमा प्रदेशको निर्माण गरिने ओलीले बताए । झापावाट राजधानी फकर्ने क्रममा आज विराटनगर विमानस्थलमा �. . .


एमाले मोरङबाट भुकम्प पिडीतलाई डेढ करोड सहयोग

  प्रेम देवान विराटनगर २९ असार ः भूकम्प पीडितका लागि नेकपा एमाले मोरङले डेढ करोड वढीको सहयोग गरेको छ । राहत रकम र खाध्य सामाग्री गरेर डेढ करोड वढीको सहयोग गरेको हो । भूकम्प पछि केन्द्रिय कमिटिले दिएको निर्देशन पूर्ण रुपमा कार्यन्वयन गर्दै राहत वितरणमा मोरङले सवै जिल्लालाई उछिनेको अध्यक्ष महेश रे�. . .


नेविसघंका अध्यक्ष रञ्जित माथी खुकुरी र रड प्रहार

प्रेम देवान  बिराटनगर असार २९ नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद रञ्जित कर्णमाथि हाँडीगाउँस्थित उनकै निवासमा आक्रमण भएको छ । कर्णमाथि कार्याकर्ताले कालोमसी दलेका छन् । खुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले कर्णको शरीरमा कालोमसी दलेर भागेको कर्णले बताएका छन् । ‘उनीहरु खुकुरी र रड लि�. . .


कोशीको सवारी अनुमती पत्रको लिखित नतिजा प्रकासित(हेर्न यहाँ जानुहोस)

बिराटनगर असार २९ कोशी अन्चलको सवारी अनुमती पत्रको लिखित नतिजा प्रकासित भएको छ । आफ्नो नतिजा हेर्न  : Written_Result_New_2072-03-28 Written_Result_New_2072.03.27-1. . .


बिराटनगर चाँदनी चोक स्थित पुस्तकालयमा डोजर चल्यो

विराटनगर, २८ असार : स्थानीयको विरोधका बाबजुद विराटनगर उपमहानगरपालिकाले विराटनगर–६ चाँदनी चौकमा  अवस्थित शिरोमणी पुस्तकालय सोमबार भत्काएको छ । सडक साँघुरो भएको भन्दै २०४५ सालमा निर्मित शिरोमणि पुस्तकालय उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको हो । स्थानीयले पटक–पटक नभत्काउन अनुरोध गरे पनि उपमहानगरप. . .


बिदेश आउन मेडीकल गर्दा लुट (बिराटनगरका युवाको कथा)

बिराटनगर असार २८ , बिराटनगरबाट ८ महिना अघी बहराइन जान बिराटनगर-१५ का रोनल कडेल काठमाण्डौ आए , काठमाण्डौ आए पछी उनले मेडिकल गराउन एक्वा मेडीकल पसल गए त्यहाँ उनले आफ्नो जाच गराए , जाच गराउदा छातीमा केहि दाग देखिएको भनियो , त्यस पछी उनले केहि महिना पछी फेरी जाच गराए त्यस जाचमा पनि उनलाई छातीमा दाग छ भनियो । हर�. . .


बिराटनगरमा भारतीय ट्रक पल्टिंदा चालक घाइते

मोरङ, आषाढ २७ मोरङको बिराटनगर १७ स्थित मलाया रोडमा भारतीय नम्बरको ट्रक (लहरी) पल्टिंदा एक जना घाइते भएका छन्। भारतबाट कच्चा पदार्थ लिएर आएको NL-01-G-1155 नं. को लहरी आज बिहान ११ बजे बिराटनगर १७ स्थित बागमती प्लाष्टिक उधोगको गेटमा प्रवेश गर्नेक्रममा अचानक पल्टिएको थियो। दुर्घटनामा चालक मोहमद अफरोज सामान्य �. . .


नेपाललाई हिन्दुराज्य कायम गराउन माग

  प्रेम देवान विराटनगर असार २७ । नेपाललाई हिन्दुराज्य कायम गराउन माग गर्दै विराटनगरमा अभियान थालिने भएको छ । नेपाल हिन्दु राष्ट्र भनेर संविधानमै टिकान गराउन माग गर्दै‘सनातन हिन्दु राष्ट्रिय नेपाल जागरण अभियान’ नामक सस्था स्थापना गरेर अभियन शुरु गरीएको हो । अभियानले आईतबार विराटनगरमा पत्रकार सम�. . .


बिराटनगरमा ट्रक दुर्घटना (फोटो फिचर)

बिराटनगर रानी बिराटनगर आंखा अस्पताल अगाडी आज बिहान भएको ट्रक दुर्घटना । कलकताबाट सामान लिएर बिराटनगर आएको थियो ट्रक । सामान झार्ने क्रममा दुर्घटना भएको थियो । मानबिय क्षति भने भएन । तस्बिर : सरोज फुयाल,साजीद अलि       . . .


श्रीमानको कुटाईबाट महिलाको मृत्यु

मोरङ, आषाढ २७ मोरङको कोशीहरैचामा श्रीमानको कुटाईबाट एक महिलाको शनिबार मृत्यु भएको छ। श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी कोशी-हरैचा नगरपालिका ३ की ३० वर्षिया सुस्मिता परियारको उपचारकाक्रममा शनिबार बिहान मृत्यु भएको हो। परियारलाई गत असार २३ गते उनका पति पूर्वी पृतना हेडक्वाटर ईटहरीमा कार्यरत फ�. . .


वैदेशिक रोजगारमा यसरी ठगिन्छन सोझासिधा

  झापा । फ्रि भिषा, फ्रि टिकटको विरोध गर्दै सडकमा उत्रिएका म्यानपावर व्यवसायी समस्या एकातिर भएपनि अर्कातिर आन्दोलन थालेका छन् । राज्यमन्त्रीले ७ वटा देशमा फ्रि भिषा फ्रि टिकटको अवधारणा ल्याएपछि म्यानपावर व्यवसायी विरोधमा उत्रिएका हुन् । असार २१ गतेदेखि लागू हुने भनिएपछि आन्दोलनमा उत्रिएका म्यान. . .