विराटनगर

फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीयसहित दुई जना पक्राउ

बिराटनगर असार ६ , फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन्। शनिअर्जुन–१ का सन्तोष भट्टराई र भारतका माल्दा पुकुरियाका सिनाहुल हकलाई पक्राउ गरेको  इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। उनीहरुले विभिन्न विदेशीका नाममा फेसबुक आइडी बनाएर सर्वसाधार�. . .


विराट मेडिकल कलेजमा पनि ब्लड बैंकको युनिट

विराटनगर, असार ६ । बिराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनुवारीमा आइतबारदेखि ब्लड बैंकको युनिट स्थापना भएको छ । आइतबार एक कार्यक्रमका बीच  प्रमूख जिल्ला अधिकारी तोयम रायाले उद्घाटन गरि सन्चालनमा आएको हो । आकस्मिक दुर्घटना तथा भैपरीआउने जुनसुकै शल्यक्रिया गर्दा तत्काल रगत उपलब्ध ह�. . .


बिराटनगर जुट मिलका अध्यक्षलाई काममा रोक

बिराटनगर असार ६ , नेपाल कै पहिलो उद्योग बिराटनगर जुट मिलका अध्यक्ष नीलहरी काफ्लेलाई  उद्योग मन्त्रालयले चिठी काटेर काममा रोक लगाएको छ । मन्त्रालयले पठाएको पत्रमा काफ्लेलाई जुट मिलो कुनै पनि काम नगर्न भनेको छ । जुट मिलको काम कार्वाहीमा अनियमितता गरेको तथा मन्त्रालयको निर्देशन पालना नगरेको कारण कार्व�. . .


बिराटनगर बजारमा पाइने आँपमा हानिकारक रसायन

बिराटनगर असार ६ , बिराटनगर बजारमा विभिन्न ठाउँबाट आएका आँप तथा फलफूलमा स्वास्थ्यमा हानी पुर्‍याउने रासायन भेटिएको छ । बिराटनगरका विभिन्न १२ स्थानमा गरिएको अनुगमनका क्रममा अधिकंश आँप तथा फलफूलमा कार्वाइडको प्रयोग गरिएको पाइएको हो । यस्ता स्वास्थ्यमा गम्भीर असर पार्ने फलफूल बेच्नेलाई खाद्य एेन अन्त�. . .


युरो कप २०१६ लाई तताउदै विराटनगरका मोडलहरु (तस्बिर सहित)

प्रेम देवान विराटनगर फ्रान्समा हाल युरो कप २०१६ भईरहेको छ । यसको अहिले विश्वभरी नै प्रभाव पनि परिरहेको छ । युरो कपको महोलले गर्दा चर्चित आर्टिस तथा मोडलहरुले युरो कपलाई चर्चाको शिखरमा पुर्याउन र माहोल तताउन कै लागी भए पनि फुटबल संगको फोटो गरिरहेका छन् । यसले गर्दा मोडलहरु दैनिक रुपमा अहिले फरक –फरक शै�. . .



रिक्साचालकलाइ ट्राफिककाे किक: सामाजिक संजालमा भाइरल भएपछि कारबाहि हुने पक्का

केहि दिनयता ट्राफिक प्रहरीको एक जवानले रिक्साचालकलाइ बिच सडकमा कुटिरहेको तस्विर नेपाली सामाजिक संजालमा भाइरल भइरहेको छ । तस्विर मेनरोड विराटनगरको हो जसमा ट्राफिक प्रहरीका एक जवानले निरिह रिक्सा चालकलाइ कुटपिट गरेको स्पष्ट देखिन्छ । यस तस्विरको सवत्र विरोध भइरहेको छ । ट्राफिक व्यवस्थापन गर्ने र कस. . .


विराटनगरमा बिना दुखाई प्रसूति गर्ने सेवाको सुरुवात

विराटनगर असार ५ ,  विराटनगरको सुरक्षा अस्पतालले बिना दुखाई प्रसूति गर्ने सेवाको सुरुवात गरेको छ। विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी पूर्वाञ्चलमा पहिलोपटक पेन लिस सेवा संचालनमा ल्याएको बतायो । उक्त प्रबिधिमा महिलालाई १० देखी १४ घन्टासम्म प्रसुती व्यथा लाग्ने गरेको र त्यही अवधि भित्र सेवा मार्फत. . .


कविता प्रतियोगितामा न्यौपाने प्रथम

बिराटनगर असार ५ , राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले बिराटनगरमा आयोजना गरेको खुला कविता प्रतियोगितामा कवि बिष्णु न्यौपाने प्रथम , सुमित्रा भट्टराई दोस्रो तथा मन्जरी घिमिरे तेस्रो हुनुभएको छ।  प्रतियोगिताको निर्णायकमा साहित्यकार गंगा सुवेदी , बद्री भिखारी र सीमा आभास हुनुहुन्थ्यो । विजेतालाई क्रम. . .


बिराटनगरलाई हरित नगर बनाउन वृक्षरोपण

बिराटनगर असार ५, पुर्वको ठुलो सहर बिराटनगरलाई हरित नगर बनाउन वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको  छ । बिराटनगर उपमहानगरपालिकाले बिराटनगरको पुष्पलाल- पानीटंकी सडकमा दुई सय बिरुवा शनिबार रोपेको छ । यसअघि वातावरण दिवसको अवसरमा बिराटनगर उपमहानगरपालिकाले १५ सय विरुवा रोपेको थियो ।. . .


प्रभावकारी अन्तरवार्ता क्षमता विकास तालिम सम्पन्न

बिराटनगर जुनियर जेसिज ले आफ्ना सदस्य हरु लाई प्रभावकारी अन्तर्वाता क्षमता बिकास तालिम दिएको छ। जेनिथ कलेज मा आयोजित उक्त तालिममा अन्तरबार्तामा प्रस्तुत हुँदा ध्यान पुर्‍याउनु पर्ने कुराहरूका साथै अन्तर्वातामा प्रस्तुत हुँदा ध्यान पुर्याउनु पर्ने लगायतका बिषयमा तालिममा सिकाइएकाे थियाे । विराटनग. . .


विराटनगरबाट नक्कली प्रमाणपत्र भएका ३ डाक्टर पक्राउ, (हेर्नुहाेस् नामावली)

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि चिकित्सा पेशामा अावद्ध ३ जना डाक्टरहरूलाइ केन्द्रिय अनुसन्धान ब्युराे (सीअाइबी) काे प्रधान कार्यालय काठमाडाैबाट खटिएकाे टाेलीले विराटनगरबाट पक्राउ गरेकाे छ । यसै गरि विरगंजबाट पनि नाै जना नक्कली डाक्टरका अाराेपीहरू पक्राउ परेका छन् । उनीहरूलाइ नक्कली शैक्षिक प्र. . .